काठमाडौं ।
डोटीमा एका बिहानै बस दुर्घटना हुदाँ कम्तिमा २५ जना घाईते भएका छन् ।
डोटीको पूर्वीचौकी गाउँपालिका(४ सानागाउँमा बस दुर्घटना भएको हो । कैलालीको धनगढीबाट बाजुराका लागि छुटेको सुपप्र ०१ ००१ ख ३१०८ नम्बरको बस बिहीबार बिहान दुर्घटनामा परेको हो ।
दुर्घटनाको कारण खुल्न सकेको छैन ।
यस प्रति तपाइको धारणा के छ ?