Old Website
२०७९ जेष्ठ ८, आइतवार
May 22, 2022
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
केन्द्र खबर
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

यश र सञ्जय दत्त स्टारर् ‘केजीएफ २’ले कमायो ११६२ करोड

केन्द्र खबर केन्द्र खबर
मनोरञ्जन
२०७९ बैशाख २८ १६:४९
यश र सञ्जय दत्त स्टारर् ‘केजीएफ २’ले  कमायो ११६२ करोड
ShareTweetPin

काठमाडौं ।
प्रशान्त नील निर्देशित यशको फिल्म ‘केजीएफ च्याप्टर २’ ले बक्स अफिसमा अझैं पनि राम्रो कलेक्शन गरिरहेको छ । ‘केजीएफ २’को बक्स अफिस कलेक्शन दिन प्रतिदिन बढ्दै गएको छ ।

यशको फिल्म ‘केजीएफ च्याप्टर–२’ १२ सय करोडको आँकडा नजिक पुगेको छ । ट्रेड एनालिस्ट मनोबाला विजयबलनका अनुसार ‘केजीएफ च्याप्टर २’ ले छिट्टै नयाँ कीर्तिमान बनाउन लागेको छ । चौथो साताको पाँचौं दिनसम्म फिल्मले विश्वभर १ हजार १६२ करोड कमाएको उनले बताएका छन् ।

यश, सञ्जय दत्त, रविना टण्डन, श्रीनिधि शेट्टी र प्रकाश राजलगायतका कलाकारहरुको मुख्य भूमिका रहेको केजीएफ २ चाँडै नै ओटीटीमा रिलिज हुने भएको छ ।

टाइम्स अफ इन्डियाको रिपोर्टका अनुसार ‘केजीएफ च्याप्टर २’का निर्माताले फिल्मको ओटीटी अधिकार करिब ३२० करोड भारुमा विक्री गरेका छन् । यो फिल्म ओटीटी प्लेटफर्म अमेजन प्राइम भिडियोमा कन्नड, तमिल, तेलुगु, मलायालम र हिन्दी जस्ता भाषाहरूमा २७ मे २०२२देखि स्ट्रिम हुनेछ ।

यो समाचार पढेर कस्तो लाग्यो?


यस प्रति तपाइको धारणा के छ ?

ताजा समाचार

गाउँपालिका अध्यक्षमा २५ वर्षीय युवा विजयी
राजनीति

गाउँपालिका अध्यक्षमा २५ वर्षीय युवा विजयी

धनगढीको मेयरमा स्वतन्त्र उम्मेदवार हमाल ठुलो मतान्तरले विजयी
राजनीति

धनगढीको मेयरमा स्वतन्त्र उम्मेदवार हमाल ठुलो मतान्तरले विजयी

भरतपुर अपडेट : रेनुलाई उछिन्दै एमालेका विजय सुवेदी अगाडि
राजनीति

भरतपुरमा रेनु एमालेका विजय भन्दा ७ हजार बढी मतले अगाडि

पोखराको मेयरमा गठबन्धनका आचार्य र उपमेयरमा एमालेका गुरुङको अग्रता
प्रमुख समाचार

पोखरामा मेयरमा गठबन्धनका आचार्य र उपमेयरमा एमालेका गुरुङको अग्रता कायम

हेटौंडा– काठमाडौं सडक खण्डमा मिनी ट्रक दुर्घटना, ४ जनाको ज्यान गुम्यो
प्रमुख समाचार

हेटौंडा– काठमाडौं सडक खण्डमा मिनी ट्रक दुर्घटना, ४ जनाको ज्यान गुम्यो

नयाँ खेलाडीलाई राख्दै अल्मुताइरीले सुरु गरे प्रशिक्षण
खेलकुद

फुटबल विवादमा नयाँ मोड :अल्मुताइरीलाई हटाउन सिफारिस

यस संग सम्बन्धित

सुरक्षा बनिन् कान्स रेडकार्पेटमा वाक गर्ने पहिलो नेपाली एक्ट्रेस

सुरक्षा बनिन् कान्स रेडकार्पेटमा वाक गर्ने पहिलो नेपाली एक्ट्रेस

सगरमाथाको क्याम्प ३ मा राजु लामाको कन्सर्ट : राखे विश्व कीर्तिमान

सगरमाथाको क्याम्प ३ मा राजु लामाको कन्सर्ट : राखे विश्व कीर्तिमान

पल शाहलाई थप १२ दिन थुनामा राख्न अनुमति

पल शाहका दुवै निवेदन एकसाथ पेश गर्न उच्च अदालत पोखराको निर्देशन

बलिउड सुपरस्टार सलमान खान नेपाल आउदै : यस्तो छ कार्यक्रमको सेड्युल

बलिउड सुपरस्टार सलमान खान नेपाल आउदै : यस्तो छ कार्यक्रमको सेड्युल

सुटुक्क बिहे गर्दै अभिनेत्री केकी : को हुन केकीसँग लगन कस्ने रोहित ?

सुटुक्क बिहे गर्दै अभिनेत्री केकी : को हुन केकीसँग लगन कस्ने रोहित ?

आगामी शनिबार इन्डियन आइडल विजेता पवनदीपको काठमाडौंमा कन्सर्ट

आगामी शनिबार इन्डियन आइडल विजेता पवनदीपको काठमाडौंमा कन्सर्ट

सर्वाधिक पढिएका

गाउँपालिका अध्यक्षमा २५ वर्षीय युवा विजयी
राजनीति

गाउँपालिका अध्यक्षमा २५ वर्षीय युवा विजयी

धनगढीको मेयरमा स्वतन्त्र उम्मेदवार हमाल ठुलो मतान्तरले विजयी
राजनीति

धनगढीको मेयरमा स्वतन्त्र उम्मेदवार हमाल ठुलो मतान्तरले विजयी

भरतपुर अपडेट : रेनुलाई उछिन्दै एमालेका विजय सुवेदी अगाडि
राजनीति

भरतपुरमा रेनु एमालेका विजय भन्दा ७ हजार बढी मतले अगाडि

पोखराको मेयरमा गठबन्धनका आचार्य र उपमेयरमा एमालेका गुरुङको अग्रता
प्रमुख समाचार

पोखरामा मेयरमा गठबन्धनका आचार्य र उपमेयरमा एमालेका गुरुङको अग्रता कायम

हेटौंडा– काठमाडौं सडक खण्डमा मिनी ट्रक दुर्घटना, ४ जनाको ज्यान गुम्यो
प्रमुख समाचार

हेटौंडा– काठमाडौं सडक खण्डमा मिनी ट्रक दुर्घटना, ४ जनाको ज्यान गुम्यो

नयाँ खेलाडीलाई राख्दै अल्मुताइरीले सुरु गरे प्रशिक्षण
खेलकुद

फुटबल विवादमा नयाँ मोड :अल्मुताइरीलाई हटाउन सिफारिस

केन्द्रभाग मिडिया प्रा.लि.

पोखरा ४, गैह्रापाटन 

सूचना विभाग दर्ता नं. : ३२६०-२०७८/७९ 
सम्पर्क: ०६१-५३२८६६ 
विज्ञापनका लागि : ९८५६०६०८२४ 
ईमेल: [email protected] 

हाम्रो समूह

प्रवन्ध निर्देशक/सञ्चालक
विमल प्रसाद तिवारी


व्यवस्थापक
रमेश प्रसाद पौडेल


समाचार प्रमुख
उमा वि.क.

लिङ्कहरु

  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • अर्थ
  • खेलकुद
  • पर्यटन
  • प्रमुख समाचार
  • फोटो
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विचित्र
  • शिक्षा
  • समाचार
  • समाज
  • सुचना-प्रविधि
  • स्वास्थ्य-जीवनशैली

सामाजिक सञ्जाल

© 2018 - 2021 Kendra Khabar - Designed by: MPG Solution.

  • केन्द्र खबर
  • ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग

© 2022 All rights reserved with Kendra Khabar - Designed by MPG Solution.