Old Website
२०७९ जेष्ठ ८, आइतवार
May 22, 2022
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
केन्द्र खबर
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

जेठ १ देखि बैंकहरू दुई दिन बन्द हुने

केन्द्र खबर केन्द्र खबर
समाचार, समाज
२०७९ बैशाख २८ १५:२२
राष्ट्र बैंकले माग्यो सात लाख बढी कारोबार गर्नेहरुको सूची
ShareTweetPin

काठमाडौं ।

आगामी जेठ १ गतेदेखि बैंकहरू पनि सातामा दुई दिन बन्द हुने भएका छन् । यसअघिको सरकारी निर्णय सातामा दुई दिन, शनिबार र आइतबार विदा दिने निर्णय भएसँगै बैंकहरू पनि सो दिन बन्द हुने भएका हुन् ।

बुधबार एक सूचना जारी गर्दै राष्ट्र बैंकले सरकारी निर्णय बमोजिम वित्तीय क्षेत्र पनि दुई दिन बन्द गरिने निर्णय भएको र सोही निर्णय बमोजिम कार्य गर्न तथा गराउन बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको हो ।

तर, कार्यालय खुल्ला हुने दिन सोमबारदेखि शुक्रबारसम्म पाँच दिन भने बिहान ९: ३० देखि ४ बजेसम्म नै बैंक खुल्ला राख्नुपर्ने राष्ट्र बैंकले जनाएको छ ।

कात्तिक १६ देखि माघ १५ गतेसम्म भने यस्तो कार्यालय समय ९:३० बजेदेखि ३: ३० बजेसम्म मात्र कायम हुने बैंकले जनाएको छ ।

यो समाचार पढेर कस्तो लाग्यो?


यस प्रति तपाइको धारणा के छ ?

ताजा समाचार

ललितपुर एमालेले उम्मेदवार छान्न लिन थाल्यो अन्तर्वार्ता
प्रमुख समाचार

एमालेका जनप्रतिनिधिले गरे शपथग्रहण बहिष्कार

सहयोगको नाममा सरकारले बाड्यो तीन करोडः यी शिर्ष नेताले पाए रकम, कसले कति पाए ?  सूचीसहित
समाचार

यी वस्तुमा भन्सार महसुल बढाउने सरकारको तयारी (सूचीसहित)

पोखरामा ३९ हजार १४ मत गन्न बाँकी, मेयर उपमेयरमा कसको मत कति ?
प्रमुख समाचार

पोखरामा ३९ हजार १४ मत गन्न बाँकी, मेयर उपमेयरमा कसको मत कति ?

प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी उपमन्त्रीवीच भेटवार्ता
प्रमुख समाचार

प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी उपमन्त्रीवीच भेटवार्ता

पोखरा–१६ को वडाध्यक्षमा काँग्रेसका अमित शर्माको अग्रता
राजनीति

पोखरा–१६ को वडाध्यक्षमा काँग्रेसका अमित शर्माको अग्रता

पोखरा–३० मा कांग्रेसका दुर्गाप्रसाद सुवेदी विजयी
राजनीति

पोखरा–३० मा कांग्रेसका दुर्गाप्रसाद सुवेदी विजयी

यस संग सम्बन्धित

सहयोगको नाममा सरकारले बाड्यो तीन करोडः यी शिर्ष नेताले पाए रकम, कसले कति पाए ?  सूचीसहित

यी वस्तुमा भन्सार महसुल बढाउने सरकारको तयारी (सूचीसहित)

युवा उद्यमी मञ्च पोखराको अध्यक्षमा मल्ल

युवा उद्यमी मञ्च पोखराको अध्यक्षमा मल्ल

आज चट्याङसहित वर्षाको सम्भावना

आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

गाउँपालिका अध्यक्षमा २५ वर्षीय युवा विजयी

गाउँपालिका अध्यक्षमा २५ वर्षीय युवा विजयी

हेटौंडा– काठमाडौं सडक खण्डमा मिनी ट्रक दुर्घटना, ४ जनाको ज्यान गुम्यो

हेटौंडा– काठमाडौं सडक खण्डमा मिनी ट्रक दुर्घटना, ४ जनाको ज्यान गुम्यो

मतपेटिका लुटेर भाग्ने चन्देश्वर बैठा पक्राउ

मतपेटिका लुटेर भाग्ने चन्देश्वर बैठा पक्राउ

सर्वाधिक पढिएका

ललितपुर एमालेले उम्मेदवार छान्न लिन थाल्यो अन्तर्वार्ता
प्रमुख समाचार

एमालेका जनप्रतिनिधिले गरे शपथग्रहण बहिष्कार

सहयोगको नाममा सरकारले बाड्यो तीन करोडः यी शिर्ष नेताले पाए रकम, कसले कति पाए ?  सूचीसहित
समाचार

यी वस्तुमा भन्सार महसुल बढाउने सरकारको तयारी (सूचीसहित)

पोखरामा ३९ हजार १४ मत गन्न बाँकी, मेयर उपमेयरमा कसको मत कति ?
प्रमुख समाचार

पोखरामा ३९ हजार १४ मत गन्न बाँकी, मेयर उपमेयरमा कसको मत कति ?

प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी उपमन्त्रीवीच भेटवार्ता
प्रमुख समाचार

प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी उपमन्त्रीवीच भेटवार्ता

पोखरा–१६ को वडाध्यक्षमा काँग्रेसका अमित शर्माको अग्रता
राजनीति

पोखरा–१६ को वडाध्यक्षमा काँग्रेसका अमित शर्माको अग्रता

पोखरा–३० मा कांग्रेसका दुर्गाप्रसाद सुवेदी विजयी
राजनीति

पोखरा–३० मा कांग्रेसका दुर्गाप्रसाद सुवेदी विजयी

केन्द्रभाग मिडिया प्रा.लि.

पोखरा ४, गैह्रापाटन 

सूचना विभाग दर्ता नं. : ३२६०-२०७८/७९ 
सम्पर्क: ०६१-५३२८६६ 
विज्ञापनका लागि : ९८५६०६०८२४ 
ईमेल: [email protected] 

हाम्रो समूह

प्रवन्ध निर्देशक/सञ्चालक
विमल प्रसाद तिवारी


व्यवस्थापक
रमेश प्रसाद पौडेल


समाचार प्रमुख
उमा वि.क.

लिङ्कहरु

  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • अर्थ
  • खेलकुद
  • पर्यटन
  • प्रमुख समाचार
  • फोटो
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विचित्र
  • शिक्षा
  • समाचार
  • समाज
  • सुचना-प्रविधि
  • स्वास्थ्य-जीवनशैली

सामाजिक सञ्जाल

© 2018 - 2021 Kendra Khabar - Designed by: MPG Solution.

  • केन्द्र खबर
  • ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग

© 2022 All rights reserved with Kendra Khabar - Designed by MPG Solution.