बुटवल ।
युवा संघ नेपाल बुटवल नगर कमिटि उपाध्यक्ष थमन पुन नेपाली काङ्ग्रेस प्रवेश गरेका छन् । गृहमन्त्री समेत रहेका बालकृष्ण खाणँले पुनलाई पार्टीमा स्वागत गरेका हुन् ।
मौन अवधि सुरु भइसके पछि खाणँले रुपन्देहीको तिलोत्तमा रहेको आफ्नै निवासमा पुनलाई पार्टी प्रवेश गराएका हुन् ।
यस प्रति तपाइको धारणा के छ ?