Old Website
२०७९ जेष्ठ ८, आइतवार
May 22, 2022
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
केन्द्र खबर
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

आज मध्यरातिबाट मौन अवधि : के गर्न पाईदैन ?

केन्द्र खबर केन्द्र खबर
प्रमुख समाचार, समाचार, समाज
२०७९ बैशाख २७ ०९:०७
आज मध्यरातिबाट मौन अवधि : के गर्न पाईदैन ?

Male figure in silhouette gesturing for quiet... Shhhhh

ShareTweetPin

काठमाडौं ।

स्थानीय तह निर्वाचनको मौन अवधि आज मध्यरातिबाट सुरु हुँदै छ ।

आज मध्यराति १२ बजेदेखि मतदानको दिन वैशाख ३० गते १२ बजेसम्मको अवधिलाई मौन अवधि मानिएको छ ।आज मध्यरातदेखि चुनावी प्रचारप्रसारमा रोक लगाइन्छ ।

यो अवधिमा निर्वाचनलाई प्रभावित पार्ने कुनै पनि कार्यमा संलग्न नहुन निर्वाचन आयोगले सबैलाई आग्रह गरेको छ । सरकारले आजै मध्यरातिदेखि मतदान हुने दिनसम्मका लागि सीमा नाका बन्द गर्ने भएको छ ।

के गर्न पाईदैन ?

मौन अवधि सुरु भएपछि कुनै पनि दल, उम्मेदवार भएका व्यक्ति, नागरिक समाज, मतदाता तथा सञ्चार माध्यमहरुले समेत चुनाव प्रचार–प्रसार गर्न नपाउने निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आयोगले एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युत्तीय माध्यम प्रयोग गरेर मत माग्न र निर्वाचन प्रचार गर्न समेत रोक लगाएको छ ।

आयोगले सामाजिक सन्जालहरुबाट गरिएका प्रचार सामग्री हटाउन पनि राजनीतिक दलहरुलाई निर्देशन दिइएको छ । निर्वाचन सामग्री हटाएरनहटाएको तथा नयाँ प्रचार सामग्री राखेरनराखेको सम्बन्धमा निगरानी गर्ने जिम्मेवारी प्रहरी र सेनाको साइबर व्यूरोलाई दिइएको छ ।

आयोगले उम्मेदवार वा राजनीतिक दलको निर्वाचन चिह्न अंकित पहिरन टोपी, स्टिकर, लोगो, झोलाजस्ता सांकेतिक सामग्रीको प्रयोग गर्न वा प्रदर्शन गर्न पनि रोक लगाएको छ ।

निर्वाचन आयोगका अनुसार मौन अवधि सुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको ३ सय मिटर वरपर राखिएका आ–आफ्ना निर्वाचन चिह्न तथा प्रचारप्रसारका सामग्री हटाउनु पर्नेछ ।

मौन अवधिमा सञ्चारमाध्यमहरुले पनि उम्मेदवार वा राजनीतिक दलको प्रचारप्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन प्रसारण गर्न नपाउने आयोगले जनाएको छ ।

यो समाचार पढेर कस्तो लाग्यो?

यस प्रति तपाइको धारणा के छ ?

ताजा समाचार

ललितपुर एमालेले उम्मेदवार छान्न लिन थाल्यो अन्तर्वार्ता
प्रमुख समाचार

एमालेका जनप्रतिनिधिले गरे शपथग्रहण बहिष्कार

सहयोगको नाममा सरकारले बाड्यो तीन करोडः यी शिर्ष नेताले पाए रकम, कसले कति पाए ?  सूचीसहित
समाचार

यी वस्तुमा भन्सार महसुल बढाउने सरकारको तयारी (सूचीसहित)

पोखरामा ३९ हजार १४ मत गन्न बाँकी, मेयर उपमेयरमा कसको मत कति ?
प्रमुख समाचार

पोखरामा ३९ हजार १४ मत गन्न बाँकी, मेयर उपमेयरमा कसको मत कति ?

प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी उपमन्त्रीवीच भेटवार्ता
प्रमुख समाचार

प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी उपमन्त्रीवीच भेटवार्ता

पोखरा–१६ को वडाध्यक्षमा काँग्रेसका अमित शर्माको अग्रता
राजनीति

पोखरा–१६ को वडाध्यक्षमा काँग्रेसका अमित शर्माको अग्रता

पोखरा–३० मा कांग्रेसका दुर्गाप्रसाद सुवेदी विजयी
राजनीति

पोखरा–३० मा कांग्रेसका दुर्गाप्रसाद सुवेदी विजयी

यस संग सम्बन्धित

युवा उद्यमी मञ्च पोखराको अध्यक्षमा मल्ल

युवा उद्यमी मञ्च पोखराको अध्यक्षमा मल्ल

आज चट्याङसहित वर्षाको सम्भावना

आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

सर्वाधिक पढिएका

ललितपुर एमालेले उम्मेदवार छान्न लिन थाल्यो अन्तर्वार्ता
प्रमुख समाचार

एमालेका जनप्रतिनिधिले गरे शपथग्रहण बहिष्कार

सहयोगको नाममा सरकारले बाड्यो तीन करोडः यी शिर्ष नेताले पाए रकम, कसले कति पाए ?  सूचीसहित
समाचार

यी वस्तुमा भन्सार महसुल बढाउने सरकारको तयारी (सूचीसहित)

पोखरामा ३९ हजार १४ मत गन्न बाँकी, मेयर उपमेयरमा कसको मत कति ?
प्रमुख समाचार

पोखरामा ३९ हजार १४ मत गन्न बाँकी, मेयर उपमेयरमा कसको मत कति ?

प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी उपमन्त्रीवीच भेटवार्ता
प्रमुख समाचार

प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी उपमन्त्रीवीच भेटवार्ता

पोखरा–१६ को वडाध्यक्षमा काँग्रेसका अमित शर्माको अग्रता
राजनीति

पोखरा–१६ को वडाध्यक्षमा काँग्रेसका अमित शर्माको अग्रता

पोखरा–३० मा कांग्रेसका दुर्गाप्रसाद सुवेदी विजयी
राजनीति

पोखरा–३० मा कांग्रेसका दुर्गाप्रसाद सुवेदी विजयी

केन्द्रभाग मिडिया प्रा.लि.

पोखरा ४, गैह्रापाटन 

सूचना विभाग दर्ता नं. : ३२६०-२०७८/७९ 
सम्पर्क: ०६१-५३२८६६ 
विज्ञापनका लागि : ९८५६०६०८२४ 
ईमेल: [email protected] 

हाम्रो समूह

प्रवन्ध निर्देशक/सञ्चालक
विमल प्रसाद तिवारी

व्यवस्थापक
रमेश प्रसाद पौडेल

समाचार प्रमुख
उमा वि.क.

लिङ्कहरु

  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • अर्थ
  • खेलकुद
  • पर्यटन
  • प्रमुख समाचार
  • फोटो
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विचित्र
  • शिक्षा
  • समाचार
  • समाज
  • सुचना-प्रविधि
  • स्वास्थ्य-जीवनशैली

सामाजिक सञ्जाल

© 2018 - 2021 Kendra Khabar - Designed by: MPG Solution.

  • केन्द्र खबर
  • ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग

© 2022 All rights reserved with Kendra Khabar - Designed by MPG Solution.