Old Website
२०७९ साउन ३०, सोमवार
August 15, 2022
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
केन्द्र खबर
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

विकास निर्माणका लागि लगानीका अवसरहरु सिर्जना गर्छौ : आचार्य

केन्द्र खबर केन्द्र खबर
राजनीति
२०७९ बैशाख २६ १५:५६
विकास निर्माणका लागि लगानीका अवसरहरु सिर्जना गर्छौ : आचार्य
ShareTweetPin

पोखरा ।

पाँच दलीय गठबन्धनका तर्फबाट पोखरा महानगरपालिकाको मेयर पदका उमेदवार धनराज आचार्यले पोखरा निर्माणका लागि लगानीका अवसरहरु सिर्जना गरिने बताएका छन् ।

पोखरा २६ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै पोखराको विकासका लागि अल्पकालिकान, मध्यकालिन र दीर्घकालिन योजनाहरु निर्माण गरि लगानीका अवसरहरु सिर्जना गरिने उम्मेदवार आचार्यले बताए ।

पोखरा महानगरपालिकाको सेवालाई भ्रष्टाचारमुक्त र शुसासनयुक्त बनाउने बताएका आचार्यले स्वार्थ भन्दा माथी उठेर काम गर्ने प्रतिवद्धता पनि जाहेर गरे । सार्वजनिक सरोकारका विषयहरुमा खुल्ला रुपमा छलफल गरि निर्णय गरिने बताउदै उनले पोखरा महानगरपालिकाका निर्णयहरु सर्वसम्मत बनाउने पनि बताए ।

पोखरा २६ मा आवश्यक पुर्वाधारहरु निर्माण गरिने उनले बताए । पोखरा महानगरपालिकामा लेखनाथको क्षेत्र गाभिएपछि विकास प्रभावित भएको उल्लेख गदै उनले अब पोखरा र लेखनाथको भुगोल मात्र होईन मनलाई समेत जोड्नु आवश्यक रहेको बताए । आफुलाई लेखनाथ क्षेत्रका नेता हुँ भन्नेहरुको स्वार्थका कारण यसक्षेत्रको विकासमा प्रत्यक्ष असर परेको आचार्यले बताए ।

यस्तै उपमेयर पदकी उम्मेदवार कोपिला रानाभाटले महिलाहरुको क्षमता अभिवृद्धि र सीप विकास गर्ने कार्यक्रम ल्याउने बताईन् । क्षमता अभिवृद्धि तथा सीप विकासका लागि एक समुहलाई कम्तिमा १० लाख बिना धितो बिना ब्याज श्रण उपलब्ध गराउने प्रतिवद्धता पनि जनाईन ।

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य दिपक कोइरालाले गठबन्धन आजको आवश्यकता रहेको बताए । लेखनाथ क्षेत्रको विकास लागि पन गठबन्धनको नेतृत्वको टिमलाई जिताउनु पर्ने उनको धारणा थियो । समग्र लेखनाथको विकासको लागि एमालेहरुले समेत उपमेयर कोपिला रानाभाटलाई मत दिएर सहयोग गर्नुपर्ने उनले बताए ।

यो समाचार पढेर कस्तो लाग्यो?

यस प्रति तपाइको धारणा के छ ?

ताजा समाचार

कोरोना पुष्टि हुने भन्दा निको हुनेको सङ्ख्या दोब्बर भन्दा बढी,  १०९५ जनामा कोरोना पुष्टि
प्रमुख समाचार

कोरोना अपडेट : थपिए ८८८ संक्रमित, १ संक्रमितले गुमाए ज्यान

ओली–त्रिपाठीबीच चुनावी गठबन्धनबारे छलफल
राजनीति

ओली–त्रिपाठीबीच चुनावी गठबन्धनबारे छलफल

इजरायलमा ‘केयरगिभर’का लागि १६०० नेपाली सिफारिस
समाचार

इजरायलले थप १ हजार नेपाली कामदार लैजाने

नेपाली राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षण बिहीबारदेखि
खेलकुद

नेपाली राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षण बिहीबारदेखि

जनप्रतिनिधि सबल बन्न उत्पादनसंग जोडिनुको विकल्प छैन : उपसभामुख शर्मा
राजनीति

जनप्रतिनिधि सबल बन्न उत्पादनसंग जोडिनुको विकल्प छैन : उपसभामुख शर्मा

आमा बन्दै अभिनेत्री श्वेता खड्का
मनोरञ्जन

आमा बन्दै अभिनेत्री श्वेता खड्का

यस संग सम्बन्धित

राष्ट्रपतिले आफ्नो अधिकार प्रयोग गर्नुलाई अन्यथा मान्नु हुदैँन : गगन थपा

राष्ट्रपतिले आफ्नो अधिकार प्रयोग गर्नुलाई अन्यथा मान्नु हुदैँन : गगन थपा

जनतालाई हकअधिकार प्रत्याभुत हुने गरि संविधान कार्यान्वयन गर्न प्रयासरत छौँः प्रधानमन्त्री

गठबन्धनका उम्मेदवारलाई जिताउने गरी खटिन देउवाको निर्देशन

नागरिकता सम्बन्धी विधेयक संवेदनशील छ : नेम्वाङ

नागरिकता सम्बन्धी विधेयक संवेदनशील छ : नेम्वाङ

मन्त्रिपरिषद विस्तारमा सहयोग गर्ने माओवादी केन्द्रको निर्णय

माओवादी स्थायी कमिटी बैठक अपरान्ह १ बजे बस्ने

सर्वाधिक पढिएका

कोरोना पुष्टि हुने भन्दा निको हुनेको सङ्ख्या दोब्बर भन्दा बढी,  १०९५ जनामा कोरोना पुष्टि
प्रमुख समाचार

कोरोना अपडेट : थपिए ८८८ संक्रमित, १ संक्रमितले गुमाए ज्यान

ओली–त्रिपाठीबीच चुनावी गठबन्धनबारे छलफल
राजनीति

ओली–त्रिपाठीबीच चुनावी गठबन्धनबारे छलफल

इजरायलमा ‘केयरगिभर’का लागि १६०० नेपाली सिफारिस
समाचार

इजरायलले थप १ हजार नेपाली कामदार लैजाने

नेपाली राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षण बिहीबारदेखि
खेलकुद

नेपाली राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षण बिहीबारदेखि

जनप्रतिनिधि सबल बन्न उत्पादनसंग जोडिनुको विकल्प छैन : उपसभामुख शर्मा
राजनीति

जनप्रतिनिधि सबल बन्न उत्पादनसंग जोडिनुको विकल्प छैन : उपसभामुख शर्मा

आमा बन्दै अभिनेत्री श्वेता खड्का
मनोरञ्जन

आमा बन्दै अभिनेत्री श्वेता खड्का

केन्द्रभाग मिडिया प्रा.लि.

पोखरा ४, गैह्रापाटन 

सूचना विभाग दर्ता नं. : ३२६०-२०७८/७९ 
सम्पर्क: ०६१-५३२८६६ 
विज्ञापनका लागि : ९८५६०६०८२४ 
ईमेल: [email protected] 

हाम्रो समूह

प्रवन्ध निर्देशक/सञ्चालक
विमल प्रसाद तिवारी

व्यवस्थापक
रमेश प्रसाद पौडेल

समाचार प्रमुख
उमा वि.क.

लिङ्कहरु

  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • अर्थ
  • खेलकुद
  • पर्यटन
  • प्रमुख समाचार
  • फोटो
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विचित्र
  • शिक्षा
  • समाचार
  • समाज
  • सुचना-प्रविधि
  • स्वास्थ्य-जीवनशैली

सामाजिक सञ्जाल

© 2018 - 2021 Kendra Khabar - Designed by: MPG Solution.

  • केन्द्र खबर
  • ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग

© 2022 All rights reserved with Kendra Khabar - Designed by MPG Solution.