Old Website
२०७९ जेष्ठ ९, सोमवार
May 23, 2022
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
केन्द्र खबर
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

पोखरामा आज पाँचदलीय गठबन्धनको चुनावी सभा : यी नेताले सम्बोधन गर्ने

केन्द्र खबर केन्द्र खबर
प्रमुख समाचार, राजनीति
२०७९ बैशाख २५ १०:१२
पोखरामा आज पाँचदलीय गठबन्धनको चुनावी सभा : यी नेताले सम्बोधन गर्ने
ShareTweetPin

पोखरा ।

पाँच दलीय गठबन्धनले आज पोखरामा बृहत चुनावी आमसभा गर्दैछ । आमसभा पोखराको अमरसिंहचौरमा हुने गठबन्धनले जनाएको छ ।

चुनावी आमसभालाई गठबन्धन दलका शीर्ष नेताहरुले सम्बोधन गर्नेछन् । चुनावी सभालाई प्रधानमन्त्री समेत रहेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), पुर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायतका शीर्ष नेताहरुले सम्बोधन गर्ने नेपाली काँग्रेस कास्कीका सभापति किशोरदत्त बरालले जानकारी दिए ।

चुनावी सभाअघि पोखराका विभिन्न स्थानबाट ¥याली निकाल्ने पाँचदलीय गठबन्धनको तयारी छ । विभिन्न स्थानबाट निस्किने ¥यालीलाई गठबन्धन दलका कास्कीका शीर्ष नेताहरुले नेतृत्व सम्हाल्ने नेकपा माओवादी केन्द्र कास्कीका संयोजक बखानसिंह गुरुङले जानकारी दिए ।

चुुनावी सभामा शीर्ष नेताहरुले गठबन्धनको औचित्यबारे प्रष्ट्याउने कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालले बताए । उनले चुनावी सभा ऐतिहासिक हुने बताए । ‘एकल रुपमा गर्दापनि सभा भव्य हुने गथ्र्यो । अहिलेको चुनावी सभा हामी पाँच दलको संयुक्त भएकाले यसलाई विशाल, भव्य, सभ्य र ऐतिहासिक बनाउँछौं’–उनले भने । उनले यो चुनावी सभाबाट पाँचदलीय गठबन्धनको एकता प्रदर्शन गर्ने दाबी गरे ।

चुनावी सभालाई पाँचदलीय गठबन्धनले शक्ति प्रदर्शनको रुपमा लिएको छ । एमालेको बर्चस्व रहँदै आएको कास्कीमा पोखरा महानगरपालिकासहित बहुमत पालिका जित्ने उद्देश्य राखेको पाँचदलीय गठबन्धनले आइतबार पोखरामा शक्ति प्रदर्शन गर्न लागेको हो ।

सभामा सहभागि गराउन उनीहरुले कास्कीका पाँचवटै पालिकाका कार्यकर्ता र सर्वसाधारण ल्याउन सयौंको संख्यामा गाडीको ब्यबस्था गरेका छन् । हरेक गाउँ, टोलबाट पोखरासम्म आउने र जानेका लागि गाडीको ब्यबस्था गरिएको पाँचदलीय गठबन्धनले जनाएको छ ।

यो समाचार पढेर कस्तो लाग्यो?

यस प्रति तपाइको धारणा के छ ?

ताजा समाचार

पोखरा ३१ मा कांग्रेसका ढकनाथ कडेल विजयी
राजनीति

पोखरा ३१ मा कांग्रेसका ढकनाथ कडेल विजयी

पोखरा–११ मा वडाध्यक्षमा कांग्रेसको प्यानल बिजयी
राजनीति

पोखरा–११ मा वडाध्यक्षमा कांग्रेसको प्यानल बिजयी

काठमाडौँमा ठुला दलको उम्मेदवारी दर्ता भोलि (सोमबार)मात्रै
प्रमुख समाचार

७ सय २७ वटा पालिकाको मतपरिणाम सार्वजनिक, काँग्रेस सबैभन्दा अगाडि

राजदूत नियुक्ति गर्न दबाबः कहाँ कहिलेदेखि खाली छ राजदूत? सूचीसहित
अर्थ

सरकारी कर्मचारीको तलब बढाउने तयारी

जेलेन्स्कीले पुटिनलाई भने ‘नजिकै बसेर कुरा गरौँ, ३० मिटर टाढा बसेर होइन ’
अन्तराष्ट्रिय

युद्धविरामको प्रस्ताव युक्रेनद्वारा अस्वीकार

पोखराको मेयरमा गठबन्धनका आचार्य र उपमेयरमा एमालेका गुरुङको अग्रता
प्रमुख समाचार

पोखरामा २३ हजार ९०७ मत गन्न बाँकी, मेयरमा आचार्य र उपमेयरमा गुरुङ जितको नजिक

यस संग सम्बन्धित

अब एक लिटर पेट्रोल किन्न १८० रुपैयाँ खर्चिनुपर्ने

सर्वाधिक पढिएका

पोखरा ३१ मा कांग्रेसका ढकनाथ कडेल विजयी
राजनीति

पोखरा ३१ मा कांग्रेसका ढकनाथ कडेल विजयी

पोखरा–११ मा वडाध्यक्षमा कांग्रेसको प्यानल बिजयी
राजनीति

पोखरा–११ मा वडाध्यक्षमा कांग्रेसको प्यानल बिजयी

काठमाडौँमा ठुला दलको उम्मेदवारी दर्ता भोलि (सोमबार)मात्रै
प्रमुख समाचार

७ सय २७ वटा पालिकाको मतपरिणाम सार्वजनिक, काँग्रेस सबैभन्दा अगाडि

राजदूत नियुक्ति गर्न दबाबः कहाँ कहिलेदेखि खाली छ राजदूत? सूचीसहित
अर्थ

सरकारी कर्मचारीको तलब बढाउने तयारी

जेलेन्स्कीले पुटिनलाई भने ‘नजिकै बसेर कुरा गरौँ, ३० मिटर टाढा बसेर होइन ’
अन्तराष्ट्रिय

युद्धविरामको प्रस्ताव युक्रेनद्वारा अस्वीकार

पोखराको मेयरमा गठबन्धनका आचार्य र उपमेयरमा एमालेका गुरुङको अग्रता
प्रमुख समाचार

पोखरामा २३ हजार ९०७ मत गन्न बाँकी, मेयरमा आचार्य र उपमेयरमा गुरुङ जितको नजिक

केन्द्रभाग मिडिया प्रा.लि.

पोखरा ४, गैह्रापाटन 

सूचना विभाग दर्ता नं. : ३२६०-२०७८/७९ 
सम्पर्क: ०६१-५३२८६६ 
विज्ञापनका लागि : ९८५६०६०८२४ 
ईमेल: [email protected] 

हाम्रो समूह

प्रवन्ध निर्देशक/सञ्चालक
विमल प्रसाद तिवारी

व्यवस्थापक
रमेश प्रसाद पौडेल

समाचार प्रमुख
उमा वि.क.

लिङ्कहरु

  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • अर्थ
  • खेलकुद
  • पर्यटन
  • प्रमुख समाचार
  • फोटो
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विचित्र
  • शिक्षा
  • समाचार
  • समाज
  • सुचना-प्रविधि
  • स्वास्थ्य-जीवनशैली

सामाजिक सञ्जाल

© 2018 - 2021 Kendra Khabar - Designed by: MPG Solution.

  • केन्द्र खबर
  • ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग

© 2022 All rights reserved with Kendra Khabar - Designed by MPG Solution.