Old Website
२०७९ जेष्ठ ९, सोमवार
May 24, 2022
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
केन्द्र खबर
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

नेपालमा ३० प्रतिशत मात्रै खेतीयोग्य जमिनमा सिंचाइको ब्यवस्था : तथ्याङ

केन्द्र खबर केन्द्र खबर
समाज
२०७९ बैशाख २४ १७:१०
नेपालमा ३० प्रतिशत मात्रै खेतीयोग्य जमिनमा सिंचाइको ब्यवस्था : तथ्याङ
ShareTweetPin

काठमाडौं ।

नेपालमा खेतीयोग्य जमिनमा ३० मात्रै सिंचाईको व्यवस्था भएको तथ्यांक सार्वजनिक गरिएको छ ।

नेपाल कृषि अनुसन्धान परिषदले आफ्नो ३१ औं वार्षिकोत्सवको अवसर पारेर शनिबार काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा जो जानकारी गराइएको हो ।

सिँचित जमिन कम भएकाले पनि खाद्यन्नहरुको उत्पादन गर्न सहज अवस्था नरहेको परिषदका कार्यकारी निर्देशक डा। दिपक भण्डारीले बताए । उनले नेपालमा धान, गहुँ र मकैको उत्पादन बढाउन सिँचाई, मल र प्रविधिको उचित व्यवस्था गर्न ढिलाई गर्न नहुने पनि स्पष्ट पारे ।

कार्यकारी निर्देशक भण्डारीले सिँचाईका लागि छुट्टयाएको बजेट तटबन्ध निर्माणमा खर्च हुँदा खेतीयोग्य जमिनमा सिँचाईको व्यवस्था गर्न नसकिएको पनि स्मरण गराए । उनेले भने, ‘अहिले ३० प्रतिशत जग्गामा मात्रै सिँचाई छ । सिंचाई मन्त्रालयमा जाने पैसा सिँचाईको एरिया बढाउन होईन कि तटबन्ध निर्माणमा खर्च हुन्छ ।

यो साल तटबन्ध बनाउने अर्को साल भत्काउनमा मात्रै पैसा खर्च हुने भएकाले सिँचाईको एरिया बढाउने काममा समस्या छ । सिँचित जमिन नबढाई उत्पादन बढाउन सकिदैन । त्यसैगरी उत्पादन बढाउनका लागि मल र प्रविधिको पनि उचित व्यवस्था गर्नुपर्ने हुन्छ ।’

परिषदले हालसम्म ८० वटा बस्तुबालीका ७२३ जातहरु विकास गरी कृषकको खेतवारीमा पुगेको पनि जनाएको छ । त्यसैगरी माटोको डिजिटल नक्सांकन सार्वजनिक गरिएको, सुन्तला, जुनार र कागतीलाई चिस्यान कोठामा ३ महिनासम्म भण्डारण गर्न सकिने प्रविधि भित्र्याउने प्रस्तावलाई अघि बढाएको पनि परिषदका कार्यकारी निर्देशक भण्डारीले बताए ।

यो समाचार पढेर कस्तो लाग्यो?


यस प्रति तपाइको धारणा के छ ?

ताजा समाचार

पोखरा १९ को वडाध्यक्षमा नेपाली कांग्रेसका पुष्पेन्द्र पाण्डे विजयी
राजनीति

पोखरा १९ को वडाध्यक्षमा नेपाली कांग्रेसका पुष्पेन्द्र पाण्डे विजयी

कांग्रेसका प्रवक्ता भन्छन्–निर्वाचनमा एमालेले धाँधली गर्यो
राजनीति

कांग्रेसका प्रवक्ता भन्छन्–निर्वाचनमा एमालेले धाँधली गर्यो

पोखराको मेयरमा गठबन्धनका आचार्य र उपमेयरमा एमालेका गुरुङको अग्रता
प्रमुख समाचार

पोखरा महानगरपालिकाको मतगणना अन्तिम चरणमा, कसले मार्ला बाजी ?

बुटवलका भूमिहिन सुकुम्बासीलाई बसोबासको आधारमा निस्सा दिने पहिलो निर्णय
राजनीति

बुटवलका भूमिहिन सुकुम्बासीलाई बसोबासको आधारमा निस्सा दिने पहिलो निर्णय

पोखरा १७ अध्यक्षमा एमालेकी राधिकाकुमारी शाहीको प्यानल  विजयी
राजनीति

पोखरा १७ अध्यक्षमा एमालेकी राधिकाकुमारी शाहीको प्यानल विजयी

एमाले नेता खगराज अधिकारीको वडा पोखरा ३१ मा कांग्रेसका ढकनाथ कडेल विजयी
राजनीति

एमाले नेता खगराज अधिकारीको वडा पोखरा ३१ मा कांग्रेसका ढकनाथ कडेल विजयी

यस संग सम्बन्धित

सिरहा : ब्वाइफ्रेन्डसँग मिलि श्रीमानको घाँटी रेटी हत्या, श्रीमती पक्राउ

सिरहामा धारिलो हतियार प्रहार गरी बाबुछोराको हत्या

तनहुँ : टिकटक बनाउँदा खोलामा खसेर वेपत्ता पवित्राको शव भेटियो

चितवनमा विद्युत सर्ट भएर आगलागी हुँदा १ को मृत्यु

बागलुङमा चटयाङ्ले एकको ज्यान लियो, ३ घाइते

चट्याङ लागेर ४५ वर्षीया महिलाको ज्यान गयो

सहयोगको नाममा सरकारले बाड्यो तीन करोडः यी शिर्ष नेताले पाए रकम, कसले कति पाए ?  सूचीसहित

यी वस्तुमा भन्सार महसुल बढाउने सरकारको तयारी (सूचीसहित)

युवा उद्यमी मञ्च पोखराको अध्यक्षमा मल्ल

युवा उद्यमी मञ्च पोखराको अध्यक्षमा मल्ल

आज चट्याङसहित वर्षाको सम्भावना

आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

सर्वाधिक पढिएका

पोखरा १९ को वडाध्यक्षमा नेपाली कांग्रेसका पुष्पेन्द्र पाण्डे विजयी
राजनीति

पोखरा १९ को वडाध्यक्षमा नेपाली कांग्रेसका पुष्पेन्द्र पाण्डे विजयी

कांग्रेसका प्रवक्ता भन्छन्–निर्वाचनमा एमालेले धाँधली गर्यो
राजनीति

कांग्रेसका प्रवक्ता भन्छन्–निर्वाचनमा एमालेले धाँधली गर्यो

पोखराको मेयरमा गठबन्धनका आचार्य र उपमेयरमा एमालेका गुरुङको अग्रता
प्रमुख समाचार

पोखरा महानगरपालिकाको मतगणना अन्तिम चरणमा, कसले मार्ला बाजी ?

बुटवलका भूमिहिन सुकुम्बासीलाई बसोबासको आधारमा निस्सा दिने पहिलो निर्णय
राजनीति

बुटवलका भूमिहिन सुकुम्बासीलाई बसोबासको आधारमा निस्सा दिने पहिलो निर्णय

पोखरा १७ अध्यक्षमा एमालेकी राधिकाकुमारी शाहीको प्यानल  विजयी
राजनीति

पोखरा १७ अध्यक्षमा एमालेकी राधिकाकुमारी शाहीको प्यानल विजयी

एमाले नेता खगराज अधिकारीको वडा पोखरा ३१ मा कांग्रेसका ढकनाथ कडेल विजयी
राजनीति

एमाले नेता खगराज अधिकारीको वडा पोखरा ३१ मा कांग्रेसका ढकनाथ कडेल विजयी

केन्द्रभाग मिडिया प्रा.लि.

पोखरा ४, गैह्रापाटन 

सूचना विभाग दर्ता नं. : ३२६०-२०७८/७९ 
सम्पर्क: ०६१-५३२८६६ 
विज्ञापनका लागि : ९८५६०६०८२४ 
ईमेल: [email protected] 

हाम्रो समूह

प्रवन्ध निर्देशक/सञ्चालक
विमल प्रसाद तिवारी


व्यवस्थापक
रमेश प्रसाद पौडेल


समाचार प्रमुख
उमा वि.क.

लिङ्कहरु

  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • अर्थ
  • खेलकुद
  • पर्यटन
  • प्रमुख समाचार
  • फोटो
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विचित्र
  • शिक्षा
  • समाचार
  • समाज
  • सुचना-प्रविधि
  • स्वास्थ्य-जीवनशैली

सामाजिक सञ्जाल

© 2018 - 2021 Kendra Khabar - Designed by: MPG Solution.

  • केन्द्र खबर
  • ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग

© 2022 All rights reserved with Kendra Khabar - Designed by MPG Solution.