Old Website
२०७९ जेष्ठ ८, आइतवार
May 22, 2022
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
केन्द्र खबर
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

यो साता सुनको मूल्य १२ सय रुपैयाँले घट्यो

केन्द्र खबर केन्द्र खबर
अर्थ
२०७९ बैशाख २४ ११:१३
भन्सार छली ल्याएको नौ सय ग्राम सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद
ShareTweetPin

यो साता सुनको मूल्य प्रतितोला १२ सय रुपैयाँले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबारको तुलनामा यो शुक्रबारसम्ममा सुनको मूल्य तोलामा १२ सय रुपैयाँले घटेको हो । गत साताको शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९९ हजार २०० रुपैयाँ थियो । जुन, यो साताको शुक्रबारसम्म आइपुग्दा ९८ हजार रुपैयाँमा आइपुगेको छ । सातामा सुनको मूल्य २ हजार रुपैयाँसम्म घटेको थियो ।

आइतबार तोलामा २०० रुपैयाँ घटेर ९९ हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै, तोलामा ८०० ले घटेर सोमबार ९८ हजार २०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य मंगलबार र बुधबार पनि घटेको थियो । तर, विहीबार र शुक्रबार उकालो लाग्दै सुनको मूल्य शुक्रबारसम्ममा ९८ हजार रुपैयाँ कायम भएको हो ।

यसैगरी, गत साताको शुक्रबार प्रतितोला ९८ हजार ७०० रुपैयाँ कायम भएको तेजाबी सुनको मूल्य यो साताको शुक्रबारसम्म आइपुग्दा ९७ हजार ५०० रुपैयाँमा आइपुगेको महासंघले जानकारी दिएको छ ।

यसैगरी, गत साताको शुक्रबार प्रतितोला १३ सय २० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य ४० रुपैयाँले घटेको छ । साताको पहिलो कारोबार दिनदेखि नै घट्न थालेको चाँदीको मूल्य शुक्रबारसम्म आइपुग्दा १२ सय ९० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

यो समाचार पढेर कस्तो लाग्यो?


यस प्रति तपाइको धारणा के छ ?

ताजा समाचार

गाउँपालिका अध्यक्षमा २५ वर्षीय युवा विजयी
राजनीति

गाउँपालिका अध्यक्षमा २५ वर्षीय युवा विजयी

धनगढीको मेयरमा स्वतन्त्र उम्मेदवार हमाल ठुलो मतान्तरले विजयी
राजनीति

धनगढीको मेयरमा स्वतन्त्र उम्मेदवार हमाल ठुलो मतान्तरले विजयी

भरतपुर अपडेट : रेनुलाई उछिन्दै एमालेका विजय सुवेदी अगाडि
राजनीति

भरतपुरमा रेनु एमालेका विजय भन्दा ७ हजार बढी मतले अगाडि

पोखराको मेयरमा गठबन्धनका आचार्य र उपमेयरमा एमालेका गुरुङको अग्रता
प्रमुख समाचार

पोखरामा मेयरमा गठबन्धनका आचार्य र उपमेयरमा एमालेका गुरुङको अग्रता कायम

हेटौंडा– काठमाडौं सडक खण्डमा मिनी ट्रक दुर्घटना, ४ जनाको ज्यान गुम्यो
प्रमुख समाचार

हेटौंडा– काठमाडौं सडक खण्डमा मिनी ट्रक दुर्घटना, ४ जनाको ज्यान गुम्यो

नयाँ खेलाडीलाई राख्दै अल्मुताइरीले सुरु गरे प्रशिक्षण
खेलकुद

फुटबल विवादमा नयाँ मोड :अल्मुताइरीलाई हटाउन सिफारिस

यस संग सम्बन्धित

यस्तो छ आजको विदेशी मुद्रा किनबेचदर

आज कुन देशको मुद्रादर कति ? सूचिसहित

आजदेखि सार्वजनिक गाडी बिना रुट पर्मिट चल्न पाउने

अन्तर प्रदेश चल्ने सार्वजनिक यातायातमा भाडा बढयो (सूचीसहित)

दुवै संसद्का  बैठक बस्दै : अध्यादेश पेश हुने

जेठ ७ गते संसदमा नीति तथा कार्यक्रम पेस हुने

मुलुकको मूल्यवृद्धि ७.२८ प्रतिशत

मुलुकको मूल्यवृद्धि ७.२८ प्रतिशत

राष्ट्र बैंकले माग्यो सात लाख बढी कारोबार गर्नेहरुको सूची

एक महीनामा ३ अर्बले घट्यो विदेशी विनिमय सञ्चिति

सेयर बजार आजपनि दोहोरो अंकले बढ्यो

नेप्से लगातार उकालो, बुघबार १३० अंकले बढ्यो

सर्वाधिक पढिएका

गाउँपालिका अध्यक्षमा २५ वर्षीय युवा विजयी
राजनीति

गाउँपालिका अध्यक्षमा २५ वर्षीय युवा विजयी

धनगढीको मेयरमा स्वतन्त्र उम्मेदवार हमाल ठुलो मतान्तरले विजयी
राजनीति

धनगढीको मेयरमा स्वतन्त्र उम्मेदवार हमाल ठुलो मतान्तरले विजयी

भरतपुर अपडेट : रेनुलाई उछिन्दै एमालेका विजय सुवेदी अगाडि
राजनीति

भरतपुरमा रेनु एमालेका विजय भन्दा ७ हजार बढी मतले अगाडि

पोखराको मेयरमा गठबन्धनका आचार्य र उपमेयरमा एमालेका गुरुङको अग्रता
प्रमुख समाचार

पोखरामा मेयरमा गठबन्धनका आचार्य र उपमेयरमा एमालेका गुरुङको अग्रता कायम

हेटौंडा– काठमाडौं सडक खण्डमा मिनी ट्रक दुर्घटना, ४ जनाको ज्यान गुम्यो
प्रमुख समाचार

हेटौंडा– काठमाडौं सडक खण्डमा मिनी ट्रक दुर्घटना, ४ जनाको ज्यान गुम्यो

नयाँ खेलाडीलाई राख्दै अल्मुताइरीले सुरु गरे प्रशिक्षण
खेलकुद

फुटबल विवादमा नयाँ मोड :अल्मुताइरीलाई हटाउन सिफारिस

केन्द्रभाग मिडिया प्रा.लि.

पोखरा ४, गैह्रापाटन 

सूचना विभाग दर्ता नं. : ३२६०-२०७८/७९ 
सम्पर्क: ०६१-५३२८६६ 
विज्ञापनका लागि : ९८५६०६०८२४ 
ईमेल: [email protected] 

हाम्रो समूह

प्रवन्ध निर्देशक/सञ्चालक
विमल प्रसाद तिवारी


व्यवस्थापक
रमेश प्रसाद पौडेल


समाचार प्रमुख
उमा वि.क.

लिङ्कहरु

  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • अर्थ
  • खेलकुद
  • पर्यटन
  • प्रमुख समाचार
  • फोटो
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विचित्र
  • शिक्षा
  • समाचार
  • समाज
  • सुचना-प्रविधि
  • स्वास्थ्य-जीवनशैली

सामाजिक सञ्जाल

© 2018 - 2021 Kendra Khabar - Designed by: MPG Solution.

  • केन्द्र खबर
  • ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग

© 2022 All rights reserved with Kendra Khabar - Designed by MPG Solution.