Old Website
२०७९ जेष्ठ ९, सोमवार
May 23, 2022
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
केन्द्र खबर
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

ओलीले जात्रा देखाए, अब कसैले मत दिनुहुन्न : माधव नेपाल

केन्द्र खबर केन्द्र खबर
प्रमुख समाचार, राजनीति
२०७९ बैशाख २३ १८:२८
प्रचण्ड–माधवलाई ओलीको व्यंग: कतिपय दललाई कांग्रेसले औला समाउन दिएन भने के होला भन्ने चिन्ता छ
ShareTweetPin

काठमाडौं ।
नेकपा एकीकृत समाजवादी पार्टी (एस)का अध्यक्ष माधवकुमार नेपालले एमालेले गठबन्धन गरेको शक्तिलाई मत दिन नहुने बताएका छन् ।
आज काठमाडौंमा गठबन्धनको संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले सो कुरा बताएका हुन् ।
तत्कालीन ओली नेतृत्वको सरकारले कहीँ नभएको जात्रा देखाएको भन्दै उनले भने, ‘पाँच वर्षपछि सम्पन्न हुने योजनालाई आजै उद्घाटन गरिदिने । यी सबै अत्यन्तै कहिल्यै नहुने । कहीँ नहुने जात्रा केपी ओली पालामा देख्न पायौँ । त्यस किसिमको जात्रा देखाउनेलाई बिर्सिएर पनि मत दिने काम गर्नु हुँदैन । हामीले जुन अभियान अघि सारेका छौँ । ती सबै पवित्र उद्देश्यले भएका छन् ।’

त्यसैगरी अहिले देशमा अग्रगामी र प्रतिगामी शक्तिहरुको गठबन्धन रहेको बताउँदै नेकपा एमालेले नेतृत्व गरेको गठबन्धनलाई समर्थन गर्न नहुने समेत उनले टिप्पणी गरे ।

‘अहिले देशमा दुई गठबन्धन छ । अब यो रोज्नुपर्नेछ । कुन गठबन्धनको पक्षमा लाग्ने । एउटा प्रगतीशील गठबन्धन छ । बाम लोकतान्त्रिक गठबन्धन छ । अर्को प्रतिगामी दक्षिणपन्थी गठबन्धन छ । दक्षिणपन्थी गठबन्धनको नेतृत्वको नेकपा एमालेले केपी ओलीले गरिरहेका छन् । जहाँ राप्रपाजस्ता दक्षिणन्थी शक्तिहरु राजाबादी शक्तिहरु त्यो गठबन्धनमा सामेल छन्’, उनले भने ।

यो समाचार पढेर कस्तो लाग्यो?

यस प्रति तपाइको धारणा के छ ?

ताजा समाचार

पोखरा–११ मा वडाध्यक्षमा कांग्रेसको प्यानल बिजयी
राजनीति

पोखरा–११ मा वडाध्यक्षमा कांग्रेसको प्यानल बिजयी

काठमाडौँमा ठुला दलको उम्मेदवारी दर्ता भोलि (सोमबार)मात्रै
प्रमुख समाचार

७ सय २७ वटा पालिकाको मतपरिणाम सार्वजनिक, काँग्रेस सबैभन्दा अगाडि

राजदूत नियुक्ति गर्न दबाबः कहाँ कहिलेदेखि खाली छ राजदूत? सूचीसहित
अर्थ

सरकारी कर्मचारीको तलब बढाउने तयारी

जेलेन्स्कीले पुटिनलाई भने ‘नजिकै बसेर कुरा गरौँ, ३० मिटर टाढा बसेर होइन ’
अन्तराष्ट्रिय

युद्धविरामको प्रस्ताव युक्रेनद्वारा अस्वीकार

पोखराको मेयरमा गठबन्धनका आचार्य र उपमेयरमा एमालेका गुरुङको अग्रता
प्रमुख समाचार

पोखरामा २३ हजार ९०७ मत गन्न बाँकी, मेयरमा आचार्य र उपमेयरमा गुरुङ जितको नजिक

अर्थ

अब एक लिटर पेट्रोल किन्न १८० रुपैयाँ खर्चिनुपर्ने

यस संग सम्बन्धित

पोखरा महानगरको मेयरमा गठबन्धन र उपमेयरमा एमाले उम्मेदवारको अग्रता

सर्वाधिक पढिएका

पोखरा–११ मा वडाध्यक्षमा कांग्रेसको प्यानल बिजयी
राजनीति

पोखरा–११ मा वडाध्यक्षमा कांग्रेसको प्यानल बिजयी

काठमाडौँमा ठुला दलको उम्मेदवारी दर्ता भोलि (सोमबार)मात्रै
प्रमुख समाचार

७ सय २७ वटा पालिकाको मतपरिणाम सार्वजनिक, काँग्रेस सबैभन्दा अगाडि

राजदूत नियुक्ति गर्न दबाबः कहाँ कहिलेदेखि खाली छ राजदूत? सूचीसहित
अर्थ

सरकारी कर्मचारीको तलब बढाउने तयारी

जेलेन्स्कीले पुटिनलाई भने ‘नजिकै बसेर कुरा गरौँ, ३० मिटर टाढा बसेर होइन ’
अन्तराष्ट्रिय

युद्धविरामको प्रस्ताव युक्रेनद्वारा अस्वीकार

पोखराको मेयरमा गठबन्धनका आचार्य र उपमेयरमा एमालेका गुरुङको अग्रता
प्रमुख समाचार

पोखरामा २३ हजार ९०७ मत गन्न बाँकी, मेयरमा आचार्य र उपमेयरमा गुरुङ जितको नजिक

अर्थ

अब एक लिटर पेट्रोल किन्न १८० रुपैयाँ खर्चिनुपर्ने

केन्द्रभाग मिडिया प्रा.लि.

पोखरा ४, गैह्रापाटन 

सूचना विभाग दर्ता नं. : ३२६०-२०७८/७९ 
सम्पर्क: ०६१-५३२८६६ 
विज्ञापनका लागि : ९८५६०६०८२४ 
ईमेल: [email protected] 

हाम्रो समूह

प्रवन्ध निर्देशक/सञ्चालक
विमल प्रसाद तिवारी

व्यवस्थापक
रमेश प्रसाद पौडेल

समाचार प्रमुख
उमा वि.क.

लिङ्कहरु

  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • अर्थ
  • खेलकुद
  • पर्यटन
  • प्रमुख समाचार
  • फोटो
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विचित्र
  • शिक्षा
  • समाचार
  • समाज
  • सुचना-प्रविधि
  • स्वास्थ्य-जीवनशैली

सामाजिक सञ्जाल

© 2018 - 2021 Kendra Khabar - Designed by: MPG Solution.

  • केन्द्र खबर
  • ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग

© 2022 All rights reserved with Kendra Khabar - Designed by MPG Solution.