Old Website
२०७९ जेष्ठ १३, शुक्रबार
May 27, 2022
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
केन्द्र खबर
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

वडा १९ का मतदातासँग धनराजले भने,‘५ वर्षमा घरघरमा पानी र सुविधा सम्पन्न अस्पताल बनाउँछौ’

केन्द्र खबर केन्द्र खबर
राजनीति
२०७९ बैशाख २३ १३:५८
वडा १९ का मतदातासँग धनराजले भने,‘५ वर्षमा घरघरमा पानी र सुविधा सम्पन्न अस्पताल बनाउँछौ’
ShareTweetPin

पोखरा ।

गठबन्धनको तर्फबाट पोखरा महानगरपालिकाको मेयर पदका उम्मेदवार धनराज आचार्यले पाँच वर्षभित्र पोखरा महानगरमा राम्रो सुविधा सम्पन्न अस्पताल बनाउने प्रतिवद्धता गरेका छन् । चुनावी आमसभा अन्तर्गत वडा १९ पुगेका आचार्यले शिक्षा, स्वास्थ्य र पूर्वाधारमा विशेष महत्व दिने बताए ।

‘पोखरा महानगरका मेयर मानवहादुर जिसी बिरामी हुँदा पोखरामा राम्रो उपचार गर्ने अस्पताल नहुँदा झन्डै ज्यान गएन,’ उनले भने, ‘हेलिकोप्टरबाट काठमाडौं लगेर वचाउन सफल भएको घटना ताजै छ फेरि पनि त्यस्तो समस्या नआउने गरी सुविधा सम्पनन अस्पताल यहाँ जरुरी छ ।’ उनले पहाडी भूभागमा पूर्वाधारको क्षेत्रमा प्राथमिकता दिइने बताए । विकासमा सूचाकंमा ध्यान दिँदै भ्रष्ट्रचारमुक्त महानगर बनाउने प्रतिबद्धता उनले मतदातासँग व्यक्त गरे ।

‘स्थानीय स्रोत, साधन प्रयोग गर्दै प्रदेश, केन्द्र सरकारसँगै अन्य दातृ निकायसँग सहकार्य सहकार्य गर्छाै,’ उनले भने, ‘१९ नम्बरबाट सिक्लेस पुग्ने पदमार्ग स्तरोन्नोति गरिनेछ । पोखराका सबै घरमा एक घर एक धारा अन्तर्गत खानेपानी पु¥याउनेछौं ।’ पुरुन्चौरमा रहेको कृषि क्याम्पसलाई थप परिमार्जित गरी आवश्यक विज्ञ उत्पादन गर्ने थलोको रुप्मा विकास गर्नका लागि पहल गरिने आचार्यले बताए ।
उपमेयर पदका उम्मेदवार कोपला रानाभाटले विकास खोजेको वडामा नेकपा एमालेको सरकार हुँदा विकासको कुनै अनुभूति नपाएको दाबी गरिन् । ‘हामीलाइ जिताउनुस महानगरको महसुस गर्न नसकेका वडालाई प्राथमिकतामा राख्नेछौं,’ उनले भनिन, ‘पोखराका विभिन्न ठाउँमा थुप्रै समस्या छन् । समस्या समाधान गर्नका लागि गर्छाै ।’

पोखरा १९ मा वडाध्यक्षका उम्मेदवार पुष्पेन्द्र पाण्डेले इमान्दारीपूर्वक पाँच वर्ष जनताको माझमा रहेर काम गर्ने बताए । ‘आफ्नो क्षमताले भ्याएसम्म दिगो विकासका लागि केन्द्रित हुनेछु,’ उनले भने, ‘यो बनाउँछु, त्यो बनाउँछु भन्दा पनि यहाँको समग्र विकास गर्नेछु । यहाँ धेरै विकास, निर्माणका सम्भावनाहरु छन् ।’

पुरन्चौरका स्थानीय बाटु नेपालीले नयाँलाई मौका दिने बताइन् । यसअघि एमालेलाई दिएको भोट काम नलागेको उनले सुनाइन् । ‘फेरि पनि उहीँ केही काम नगर्नेहरु भोट माग्दै आउँछन् । अब नयाँलाइ दिने हो,’ उनले भनिन् ।

यो समाचार पढेर कस्तो लाग्यो?

यस प्रति तपाइको धारणा के छ ?

ताजा समाचार

स्याङजामा जिप दुर्घटना : दुईको मृत्यु, १५ घाइते
समाज

डोटीमा जीप दुर्घटना हुँदा आठ जना घाइते

राष्ट्रियसभाबाट विनियोजन विधेयक पारित
प्रमुख समाचार

राष्ट्रियसभाद्वारा नीति तथा कार्यक्रम पारित

माधव पक्षका नेताहरु निर्वाचन आयोगमा पुगेर फर्किए
प्रमुख समाचार

निर्वाचित जनप्रतिनिधिमध्ये ४१.४२ प्रतिशत महिला, कुन प्रदेशमा कति महिला उम्मेदवारले जिते

आज विनियोजन विद्येयक पारित गर्ने सरकारको तयारी
प्रमुख समाचार

एमाले सांसदको विरोधपछि संसद बैठक स्थगित

बालेन काठमाडौं प्रमुखमा निर्वाचित भएसँगै र्‍याली सुरु
प्रमुख समाचार

बालेन काठमाडौं प्रमुखमा निर्वाचित भएसँगै र्‍याली सुरु

आयल निगमको डिपो अगाडि राखिएको ट्रयाङ्करमा आगलागी
प्रमुख समाचार

आयल निगमको डिपो अगाडि राखिएको ट्रयाङ्करमा आगलागी

यस संग सम्बन्धित

पोखरा २८ को निर्णय : माझठानामा वडाको सेवा केन्द्र स्थापना, बृद्धभत्ता टाेलमै पुगेर वितरण

पोखरा २८ को निर्णय : माझठानामा वडाको सेवा केन्द्र स्थापना, बृद्धभत्ता टाेलमै पुगेर वितरण

गण्डकीका अर्थमन्त्री बरालले कस्ताे ल्याउलान पहिलो बजेट ? : यी हुन् बजेटका सिद्धान्त र प्राथमिकता

गण्डकीका अर्थमन्त्री बरालले कस्ताे ल्याउलान पहिलो बजेट ? : यी हुन् बजेटका सिद्धान्त र प्राथमिकता

सर्वाधिक पढिएका

स्याङजामा जिप दुर्घटना : दुईको मृत्यु, १५ घाइते
समाज

डोटीमा जीप दुर्घटना हुँदा आठ जना घाइते

राष्ट्रियसभाबाट विनियोजन विधेयक पारित
प्रमुख समाचार

राष्ट्रियसभाद्वारा नीति तथा कार्यक्रम पारित

माधव पक्षका नेताहरु निर्वाचन आयोगमा पुगेर फर्किए
प्रमुख समाचार

निर्वाचित जनप्रतिनिधिमध्ये ४१.४२ प्रतिशत महिला, कुन प्रदेशमा कति महिला उम्मेदवारले जिते

आज विनियोजन विद्येयक पारित गर्ने सरकारको तयारी
प्रमुख समाचार

एमाले सांसदको विरोधपछि संसद बैठक स्थगित

बालेन काठमाडौं प्रमुखमा निर्वाचित भएसँगै र्‍याली सुरु
प्रमुख समाचार

बालेन काठमाडौं प्रमुखमा निर्वाचित भएसँगै र्‍याली सुरु

आयल निगमको डिपो अगाडि राखिएको ट्रयाङ्करमा आगलागी
प्रमुख समाचार

आयल निगमको डिपो अगाडि राखिएको ट्रयाङ्करमा आगलागी

केन्द्रभाग मिडिया प्रा.लि.

पोखरा ४, गैह्रापाटन 

सूचना विभाग दर्ता नं. : ३२६०-२०७८/७९ 
सम्पर्क: ०६१-५३२८६६ 
विज्ञापनका लागि : ९८५६०६०८२४ 
ईमेल: [email protected] 

हाम्रो समूह

प्रवन्ध निर्देशक/सञ्चालक
विमल प्रसाद तिवारी

व्यवस्थापक
रमेश प्रसाद पौडेल

समाचार प्रमुख
उमा वि.क.

लिङ्कहरु

  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • अर्थ
  • खेलकुद
  • पर्यटन
  • प्रमुख समाचार
  • फोटो
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विचित्र
  • शिक्षा
  • समाचार
  • समाज
  • सुचना-प्रविधि
  • स्वास्थ्य-जीवनशैली

सामाजिक सञ्जाल

© 2018 - 2021 Kendra Khabar - Designed by: MPG Solution.

  • केन्द्र खबर
  • ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग

© 2022 All rights reserved with Kendra Khabar - Designed by MPG Solution.