Old Website
२०७९ जेष्ठ ८, आइतवार
May 22, 2022
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
केन्द्र खबर
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

विपन्न परिवारको नाममा निर्वाचनको मुखमा पैसा बाड्दै पोखरा महनगर

केन्द्र खबर केन्द्र खबर
अर्थ, राजनीति, समाचार
२०७९ बैशाख २३ १३:२५
विपन्न परिवारको नाममा  निर्वाचनको मुखमा पैसा बाड्दै पोखरा महनगर
ShareTweetPin

पोखरा ।
पोखरा महानगरपालिकाले चुनावको मुखमा करिब १४ सय विपन्न परिवारलाई नगद सहयोग गर्नेगरी सूचना निकालेको छ । यसअधि नै फाराम भरेर संकलन गरिएको १ हजार ३४६ जनाको नाममा अहिले दावी विरोधका लागि वडामा पठाइएको महानगरले जनाएको छ ।

चुनावअधि मत प्रभावित हुने गरी कुनै कार्यक्रम गर्न नहुने चुनावी आचारसंहितामा भए पनि महानगरले त्यसको समेत ख्यान नगरी सूचना निकालेको हो ।

त्यतीमात्रै होइन, विपन्न छात्राबृतिको सूचनासमेत अहिले निकालीएको छ ।दाबी विरोधका लागि सूचना निकालिएको र लाभग्रहीले वडामा खोलेको खातामै पैसा जम्मा गरिदिन लागिएको हो ।

महानगरले बैशाख ९ गते कोभिड–१९ महामारीबाट प्रभावित अतिविपन्नन परिवारका लागि रकम हस्तान्तरण गर्ने दाभग्राहीको दाबी विरोधसम्बन्धी सूचना निकालेको थियो ।

यसकै आधारमा अहिले वडा–वडामा नगद पाउने नागरिकहरुले बैंक खाता खोल्न थालेका छन् । एनआइसी एसिया बैंकका शाखाले वडामा पुगेर खाता खोलिदिएका छन् ।

सूचना अनुसार एक परिवारले १० हजारका दरले नगद पाउने छन् ।  महानगरको यो निर्णयले मत प्रभावित हुनसक्ने भन्दै विरोध भएको छ ।

नेपाली कांग्रेसले यस वारे निर्वाचन आयोगमा उजुरी गरेको छ ।

संघ सरकारले स्थानीय तह मार्फत उक्त रकम दिने भए पनि अहिले समय उपयुक्त नभएको कांग्रेले जनाएको छ । संघ सरकारले स्थानीय तह मार्फत उक्त रकम दिने भए पनि अहिले समय उपयुक्त नभएको कांग्रेले जनाएको छ । पोखराबाट ३ हजार ७२४ परिवाको छनोट भए पनि एक हजार ३४६ जनाले मात्रै आवेदन दिएका छन् ।

यो समाचार पढेर कस्तो लाग्यो?

यस प्रति तपाइको धारणा के छ ?

ताजा समाचार

युवा उद्यमी मञ्च पोखराको अध्यक्षमा मल्ल
समाचार

युवा उद्यमी मञ्च पोखराको अध्यक्षमा मल्ल

काठमाडौंमा बालेनको मत बढेको बढ्यै : कसको मत कति ? संख्यासहित
राजनीति

काठमाडौं अपडेट : १ लाख मत गन्दा बालेनको अग्रता कायमै,सिर्जनाले उछिनिन् स्थापितलाई

आज चट्याङसहित वर्षाको सम्भावना
समाचार

आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

गाउँपालिका अध्यक्षमा २५ वर्षीय युवा विजयी
राजनीति

गाउँपालिका अध्यक्षमा २५ वर्षीय युवा विजयी

धनगढीको मेयरमा स्वतन्त्र उम्मेदवार हमाल ठुलो मतान्तरले विजयी
राजनीति

धनगढीको मेयरमा स्वतन्त्र उम्मेदवार हमाल ठुलो मतान्तरले विजयी

भरतपुर अपडेट : रेनुलाई उछिन्दै एमालेका विजय सुवेदी अगाडि
राजनीति

भरतपुरमा रेनु एमालेका विजय भन्दा ७ हजार बढी मतले अगाडि

यस संग सम्बन्धित

सर्वाधिक पढिएका

केन्द्रभाग मिडिया प्रा.लि.

पोखरा ४, गैह्रापाटन 

सूचना विभाग दर्ता नं. : ३२६०-२०७८/७९ 
सम्पर्क: ०६१-५३२८६६ 
विज्ञापनका लागि : ९८५६०६०८२४ 
ईमेल: [email protected] 

हाम्रो समूह

प्रवन्ध निर्देशक/सञ्चालक
विमल प्रसाद तिवारी

व्यवस्थापक
रमेश प्रसाद पौडेल

समाचार प्रमुख
उमा वि.क.

लिङ्कहरु

  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • अर्थ
  • खेलकुद
  • पर्यटन
  • प्रमुख समाचार
  • फोटो
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विचित्र
  • शिक्षा
  • समाचार
  • समाज
  • सुचना-प्रविधि
  • स्वास्थ्य-जीवनशैली

सामाजिक सञ्जाल

© 2018 - 2021 Kendra Khabar - Designed by: MPG Solution.

  • केन्द्र खबर
  • ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग

© 2022 All rights reserved with Kendra Khabar - Designed by MPG Solution.