Old Website
२०७९ जेष्ठ ९, सोमवार
May 23, 2022
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
केन्द्र खबर
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

भोलि(शनिबार) पोखरामा राप्रपाको चुनावी आमसभा, राजेन्द्र लिङ्देन आउने

केन्द्र खबर केन्द्र खबर
राजनीति
२०७९ बैशाख २३ १०:४८
भोलि(शनिबार) पोखरामा राप्रपाको चुनावी आमसभा, राजेन्द्र लिङ्देन आउने
ShareTweetPin

पोखरा।

आसन्न स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी, कास्कीले पोखरा महानगरपालिकामा विशेष चुनावी आमसभा गर्ने भएको छ । बैशाख २४ गते भोलि(शनिबार) पोखराको चिप्लेढुंगास्थित मानवअधिकार चोकमा बिहान ११ बजेदेखि आमसभा शुरु हुने पार्टीले जनाएको छ ।

चुनावी आमसभालाई राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले सम्बोधन गर्ने भएका छन् । लिङ्देनसहित आमसभामा पार्टीका शीर्षस्थ नेताहरुको पनि सहभागिता रहने राप्रपा गण्डकी प्रदेशका अध्यक्ष पञ्चराम गुरुङले जानकारी दिए । ‘हाम्रो पार्टीले चुनावमा उठाएका उम्मेदवारहरुको पक्षमा माहौल बनाउनुसँगै कास्की जिल्लाका मतदाताहरुसमक्ष पार्टीको आधिकारिक धारणा पनि नेतृत्व तहबाटै हामीले सो आमसभामार्फत जानकारी दिनेछौँ ।’ राप्रपा गण्डकीका अध्यक्ष गुरुङले भने ।

राप्रपाले पोखरा महानगरपालिकाको मेयरमा शंकर खराल र उपमेयरमा रञ्जना सेन पौडेललाई प्रत्यासीको रुपमा चुनावमा उठाएको छ । उनीहरुसँगै पोखरा महानगरको ३२ वटा वडामा कुल १ सय ३२ जनालाई उम्मेदवार बनाएको राप्रपा कास्कीका अध्यक्ष नारायण गुरुङले जानकारी दिए । कास्कीको हकमा अन्नपूर्ण, मादी, माछापुच्छ«े र रुपा गाउँपालिका गरि जिल्लाभर १ सय ८१ जना उम्मेदवारलाई राप्रपाले चुनावी मैदानमा अगाडि सारेको छ । पार्टीले दिएको जानकारी अनुसार कास्कीमा ४९ प्रतिशत उम्मेदवारहरु चुनावी मैदानमा छ । अघिल्लो चुनावको तुलनामा यो पटक पार्टीको उम्मेदवार संख्या बढेको पनि राप्रपा कास्कीले बताएको छ ।

शनिबार हुने चुनावी आमसभामा कास्कीजिल्ला भरिका मतदाता र जनताहरुको बाक्लो उपस्थिती गराउने राप्रपाले जनाएको छ । ३ हजार भन्दा बढिको संख्यामा मानिसहरुको उपस्थिती चुनावी आमसभामा गराउने गरि तयारी भैरहेको राप्रपा कास्कीका प्रवक्ता अरुण गिरीले बताए । ‘पछिल्लो पटक पार्टीप्रति जनताहरुको आकर्षण बढेको कुरा आमसभामा हुने जनताको उपस्थितीले पुष्टी गर्नेछ ।’ गिरीले भने–‘पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको सम्बोधन सुन्नका लागि स्वतस्फूर्त रुपमा जनताहरुको उपस्थिती हुने कुरामा हामी विश्वस्त छौँ ।’

यो समाचार पढेर कस्तो लाग्यो?

यस प्रति तपाइको धारणा के छ ?

ताजा समाचार

पोखरा–११ मा वडाध्यक्षमा कांग्रेसको प्यानल बिजयी
राजनीति

पोखरा–११ मा वडाध्यक्षमा कांग्रेसको प्यानल बिजयी

काठमाडौँमा ठुला दलको उम्मेदवारी दर्ता भोलि (सोमबार)मात्रै
प्रमुख समाचार

७ सय २७ वटा पालिकाको मतपरिणाम सार्वजनिक, काँग्रेस सबैभन्दा अगाडि

राजदूत नियुक्ति गर्न दबाबः कहाँ कहिलेदेखि खाली छ राजदूत? सूचीसहित
अर्थ

सरकारी कर्मचारीको तलब बढाउने तयारी

जेलेन्स्कीले पुटिनलाई भने ‘नजिकै बसेर कुरा गरौँ, ३० मिटर टाढा बसेर होइन ’
अन्तराष्ट्रिय

युद्धविरामको प्रस्ताव युक्रेनद्वारा अस्वीकार

पोखराको मेयरमा गठबन्धनका आचार्य र उपमेयरमा एमालेका गुरुङको अग्रता
प्रमुख समाचार

पोखरामा २३ हजार ९०७ मत गन्न बाँकी, मेयरमा आचार्य र उपमेयरमा गुरुङ जितको नजिक

अर्थ

अब एक लिटर पेट्रोल किन्न १८० रुपैयाँ खर्चिनुपर्ने

यस संग सम्बन्धित

पोखरा महानगरको मेयरमा गठबन्धन र उपमेयरमा एमाले उम्मेदवारको अग्रता

ललितपुर एमालेले उम्मेदवार छान्न लिन थाल्यो अन्तर्वार्ता

माओवादीले मतपत्र च्यातेको वडामा एमाले विजयी

सर्वाधिक पढिएका

पोखरा–११ मा वडाध्यक्षमा कांग्रेसको प्यानल बिजयी
राजनीति

पोखरा–११ मा वडाध्यक्षमा कांग्रेसको प्यानल बिजयी

काठमाडौँमा ठुला दलको उम्मेदवारी दर्ता भोलि (सोमबार)मात्रै
प्रमुख समाचार

७ सय २७ वटा पालिकाको मतपरिणाम सार्वजनिक, काँग्रेस सबैभन्दा अगाडि

राजदूत नियुक्ति गर्न दबाबः कहाँ कहिलेदेखि खाली छ राजदूत? सूचीसहित
अर्थ

सरकारी कर्मचारीको तलब बढाउने तयारी

जेलेन्स्कीले पुटिनलाई भने ‘नजिकै बसेर कुरा गरौँ, ३० मिटर टाढा बसेर होइन ’
अन्तराष्ट्रिय

युद्धविरामको प्रस्ताव युक्रेनद्वारा अस्वीकार

पोखराको मेयरमा गठबन्धनका आचार्य र उपमेयरमा एमालेका गुरुङको अग्रता
प्रमुख समाचार

पोखरामा २३ हजार ९०७ मत गन्न बाँकी, मेयरमा आचार्य र उपमेयरमा गुरुङ जितको नजिक

अर्थ

अब एक लिटर पेट्रोल किन्न १८० रुपैयाँ खर्चिनुपर्ने

केन्द्रभाग मिडिया प्रा.लि.

पोखरा ४, गैह्रापाटन 

सूचना विभाग दर्ता नं. : ३२६०-२०७८/७९ 
सम्पर्क: ०६१-५३२८६६ 
विज्ञापनका लागि : ९८५६०६०८२४ 
ईमेल: [email protected] 

हाम्रो समूह

प्रवन्ध निर्देशक/सञ्चालक
विमल प्रसाद तिवारी

व्यवस्थापक
रमेश प्रसाद पौडेल

समाचार प्रमुख
उमा वि.क.

लिङ्कहरु

  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • अर्थ
  • खेलकुद
  • पर्यटन
  • प्रमुख समाचार
  • फोटो
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विचित्र
  • शिक्षा
  • समाचार
  • समाज
  • सुचना-प्रविधि
  • स्वास्थ्य-जीवनशैली

सामाजिक सञ्जाल

© 2018 - 2021 Kendra Khabar - Designed by: MPG Solution.

  • केन्द्र खबर
  • ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग

© 2022 All rights reserved with Kendra Khabar - Designed by MPG Solution.