Old Website
२०७९ जेष्ठ १३, शुक्रबार
May 27, 2022
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
केन्द्र खबर
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

पोखरा महानगरका पाँच वर्ष पुस्तक विमोचन

केन्द्र खबर केन्द्र खबर
समाचार
२०७९ बैशाख २२ १६:०३
पोखरा महानगरका पाँच वर्ष पुस्तक विमोचन
ShareTweetPin

पोखरा ।

पोखरा महानगर बनेपछि पहिलो पटक जनप्रतिनिधिले जिम्मेवारी सम्हालेको पाँच वर्ष पुग्नै लागेको छ । यो पाँच वर्षमा पोखरा महानगरपालिकाले गरेका नीतिगत निर्णय, पूर्वाधार निर्माण लगायत विविधि विषयलाई समेटेर तयार पारिएको पोखरा महानगरका पाँच वर्ष पुस्तक विमोचन गरिएको छ । पोखरा महानगर प्रमुख मानबहादुर जिसीले उक्त पुस्तक विमोचन गरे ।

पुस्तक विमोचन गर्नुहुँदै महानगर प्रमुख जिसीले यो पुस्तकले अब नयाँ आउने नेतृत्वलाई महानगर बारे योजना बनाउन सघाउने उल्लेख गरे । पोखरा बारे चासो राख्ने, अध्ययन, अनुसन्धान गर्न चाहनेहरुका लागि यो पुस्तक महत्वपूर्ण अभिलेख भएको भनाइ जिसीको छ ।

महानगरको यो कार्यकाल संघियता कार्यान्वयन, संस्थागत विकास र एकीकृत भावनाको थालनीको कार्यकाल भएको जिसीले बताए । नागरिकले आफूलाई सार्वभौम भएको अनुभूति गर्नेगरी संघियता कार्यान्वयनको पहिलो चरणमा काम गर्न पाउँदा गौरव लागेको जिसीको भनाइ छ । यो अवधिमा संघियता कार्यान्वयन र समृद्धिको जग बसेकाले अब आउने नेतृत्वलाई काम गर्न सहज हुने विश्वास जिसीको छ ।

कार्यक्रममा पुस्तक लेखन तथा सम्पादनको नेतृत्व गर्नुभएका राजनीतिक विश्लेषक झलक सुवेदीले पोखराको भौगोलिक र राजनीतिक अवस्थासहित यो पाँच वर्षमा भएका महत्वपूर्ण उपलब्धि र विविध विषयलाई पुस्तकमा समेट्ने प्रयास गरिएको बताए । पोखरा बारे नीति, निर्माण गर्न तथा दीर्घकालीन योजना बनाउन पुस्तकले मार्गनिर्देश गर्ने भनाइ सुवेदीको छ ।

संघियता कार्यान्वयनको यो पाँच वर्षमा महानगरले लय समातेकाले आगामी आउने नेतृत्वलाई काम गर्न सहज हुने सुवेदीले बताए । तथ्यांक वा कुनै पनि विषयको जानकारी, सूचनालाई अभिलेखीकरण गर्न स्थानीय तहले प्राथमिकता राखेर काम गर्नुपर्ने सुझाव उनको छ ।

पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बलराम रिज्यालले पुस्तक प्रकाशन महत्वपूर्ण कार्य भएको बताए । पुस्तकले पोखराको समग्र पाटोलाई समेटेकाले यो ऐतिहासिक दस्तावेज भएको उनको भनाइछ । पुस्तकमा पोखरा महानगरको परिचय, महानगरको संगठनात्मक संरचना, निर्वाचित जनप्रतिनिधिको परिकल्पना, प्राप्ती र भविश्य, यो पाँच वर्षमा भएका मुख्य उपलब्धि, महिला र दलित महिला सदस्यका अनुभूति, विविध गतिविधि र कार्यहरु, विभिन्न क्षेत्रका व्यक्तित्वहरुले पोखरा बारेमा दिएका विचारका साथै यो पाँच वर्षमा ३३ वटै वडामा भएका कामहहरुलाई समेटिएको पोखरा महानगर प्रमुख जिसीका प्रेस संयोजक माधव बरालले जानकारी दिए ।

पुस्तक विमोचन कार्यक्रममा पोखरा महानगरपालिका प्रवक्ता धनबहादुर नेपाली, सचेतक रामराज लामिछने, पोखरा महानगरपालिकाका सूचना अधिकारी भरतराज पौडेल लगायतले पुस्तक प्रकाशन एउटा महत्वपूर्ण उपलब्धि भएको बताएका थिए ।

यो समाचार पढेर कस्तो लाग्यो?


यस प्रति तपाइको धारणा के छ ?

ताजा समाचार

स्याङजामा जिप दुर्घटना : दुईको मृत्यु, १५ घाइते
समाज

डोटीमा जीप दुर्घटना हुँदा आठ जना घाइते

राष्ट्रियसभाबाट विनियोजन विधेयक पारित
प्रमुख समाचार

राष्ट्रियसभाद्वारा नीति तथा कार्यक्रम पारित

माधव पक्षका नेताहरु निर्वाचन आयोगमा पुगेर फर्किए
प्रमुख समाचार

निर्वाचित जनप्रतिनिधिमध्ये ४१.४२ प्रतिशत महिला, कुन प्रदेशमा कति महिला उम्मेदवारले जिते

आज विनियोजन विद्येयक पारित गर्ने सरकारको तयारी
प्रमुख समाचार

एमाले सांसदको विरोधपछि संसद बैठक स्थगित

बालेन काठमाडौं प्रमुखमा निर्वाचित भएसँगै र्‍याली सुरु
प्रमुख समाचार

बालेन काठमाडौं प्रमुखमा निर्वाचित भएसँगै र्‍याली सुरु

आयल निगमको डिपो अगाडि राखिएको ट्रयाङ्करमा आगलागी
प्रमुख समाचार

आयल निगमको डिपो अगाडि राखिएको ट्रयाङ्करमा आगलागी

यस संग सम्बन्धित

माछापुच्छ्रेको अध्यक्षमा कांग्रेसका मिनबहादुरको अग्रता कायम

७४५ पालिकाको मतगणना सम्पन्न हुँदा कुन दलले कति जिते

फेवाको ३० मिटर मापदण्ड प्रति सरोकारवाला आक्रोसित, पुन: सर्वोच्च जाने तयारी

घटाएर तोकिएको फेवा मापदण्ड खारेज गर्न माग गर्दै सर्वोच्चमा रिट दायर

ओलीको व्यंग्य : बोल्न सक्ने भए मानपदवीले भन्थे होलान् क्या घाँटीमा पुगिने भयो बा !

एमालेको निष्कर्ष : निर्वाचनमा हारको कारण अन्तरघात

ललितपुरमा चिरिबाबुको दोस्रो कार्यकाल

ललितपुरमा चिरिबाबुको दोस्रो कार्यकाल

पोखराको स्थगित मतगणना ८ घण्टा पछि सुरु

पोखराको स्थगित मतगणना ८ घण्टा पछि सुरु

संविधानमा सबै नागरिकको समान पहुँच र हकअधिकार कार्यान्वयन हुनुपर्छ: राष्ट्रपति भण्डारी

सरकारको घोषणा : २ वर्षभित्र भूमिहीन र सुकुम्बासी समस्या समाधान

सर्वाधिक पढिएका

स्याङजामा जिप दुर्घटना : दुईको मृत्यु, १५ घाइते
समाज

डोटीमा जीप दुर्घटना हुँदा आठ जना घाइते

राष्ट्रियसभाबाट विनियोजन विधेयक पारित
प्रमुख समाचार

राष्ट्रियसभाद्वारा नीति तथा कार्यक्रम पारित

माधव पक्षका नेताहरु निर्वाचन आयोगमा पुगेर फर्किए
प्रमुख समाचार

निर्वाचित जनप्रतिनिधिमध्ये ४१.४२ प्रतिशत महिला, कुन प्रदेशमा कति महिला उम्मेदवारले जिते

आज विनियोजन विद्येयक पारित गर्ने सरकारको तयारी
प्रमुख समाचार

एमाले सांसदको विरोधपछि संसद बैठक स्थगित

बालेन काठमाडौं प्रमुखमा निर्वाचित भएसँगै र्‍याली सुरु
प्रमुख समाचार

बालेन काठमाडौं प्रमुखमा निर्वाचित भएसँगै र्‍याली सुरु

आयल निगमको डिपो अगाडि राखिएको ट्रयाङ्करमा आगलागी
प्रमुख समाचार

आयल निगमको डिपो अगाडि राखिएको ट्रयाङ्करमा आगलागी

केन्द्रभाग मिडिया प्रा.लि.

पोखरा ४, गैह्रापाटन 

सूचना विभाग दर्ता नं. : ३२६०-२०७८/७९ 
सम्पर्क: ०६१-५३२८६६ 
विज्ञापनका लागि : ९८५६०६०८२४ 
ईमेल: [email protected] 

हाम्रो समूह

प्रवन्ध निर्देशक/सञ्चालक
विमल प्रसाद तिवारी


व्यवस्थापक
रमेश प्रसाद पौडेल


समाचार प्रमुख
उमा वि.क.

लिङ्कहरु

  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • अर्थ
  • खेलकुद
  • पर्यटन
  • प्रमुख समाचार
  • फोटो
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विचित्र
  • शिक्षा
  • समाचार
  • समाज
  • सुचना-प्रविधि
  • स्वास्थ्य-जीवनशैली

सामाजिक सञ्जाल

© 2018 - 2021 Kendra Khabar - Designed by: MPG Solution.

  • केन्द्र खबर
  • ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग

© 2022 All rights reserved with Kendra Khabar - Designed by MPG Solution.