Old Website
२०७९ जेष्ठ १३, शुक्रबार
May 27, 2022
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
केन्द्र खबर
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

मेयर उम्मेदवार आचार्यको प्रतिवद्धता : कास्कीकोटमा सुद्ध खानेपानी, कस्यप ताल र कास्कीकोटको संरक्षण

केन्द्र खबर केन्द्र खबर
राजनीति
२०७९ बैशाख २१ १९:२०
मेयर उम्मेदवार आचार्यको प्रतिवद्धता : कास्कीकोटमा सुद्ध खानेपानी, कस्यप ताल र कास्कीकोटको संरक्षण
ShareTweetPin

पोखरा ।

पोखरा महानगरपालिकामा पाँच दलीय गठबन्धनका साझा उम्मेदवार धनराज आचार्यले कास्कीकोटवासीसंग आफू निर्वाचित भएपछि सुद्ध खानेपानीको व्यवस्था गर्ने, कस्यप तालको संरक्षण गर्ने र कास्कीकोट दरबारको संरक्षण गर्दै त्यसको उजागर गर्ने प्रतिवद्धता जनाएका छन् ।

पोखरा २४ कास्कीकोटमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उमेदवार आचार्यले महानगरवासी भएरपनि सहज खानेपानीको उपभोगबाट बञ्चित हुनु बिडम्बना भन्दै कास्कीकोटका नागरिकलाई खानेपानी उपलब्ध गराउने आफ्नो पहिलो प्राथामिकता हुने बताएका हुन् ।

उनले भने, ‘कोट पोखरी र पाटनले बनेको शहर हो पोखरा, हाम्रा पुर्खाले निर्माण गरेका कोट पोखरी अहिले संरक्षणको अभावमा लोप हुने अवस्थामा छन्, यि कोट पोखरीको संरक्षण गर्नु स्थानिय सरकारको दायित्व हो ।’ कास्कीकोटको ऐतिहासिकतालाई जिवन्त राख्नु पर्नेमा जोड दिदै उमेदवार आचार्यले कश्यप ताल पोखरिमा बदलिएको देख्दै गर्दा आफु दुखी भएको बताए ।

नगरप्रमुखमा निर्वाचित भएपछि संरक्षणको अभावमा दिनदिनै घटिरहेको कश्यप तालको महत्वलाई उजागर गर्ने आचार्यले बताए । कश्यप ऋषिको कहानी र तालको ऐतिहासिकता माथी चर्चा नहुदाँ अझेलमा परेको उनले बताए । तालको थप सौन्दर्यकरण गरि यसको पानी कुनैपनि मौषममा नघट्ने अवस्थामा पुर्याइने उनले बताए ।

पर्यटन विकासका कयौ सम्भावनाहरु माथी नजरअन्दाज गरिदाँ आर्थिक रुपमा समेत घाटा बेहोर्नु परेको बताएका उनले पर्यटनलाई ब्राण्डिङ् गर्नुपर्नेमा जोड दिए । पर्यटन विकासका लागि आवश्यक अल्पकालिन, मध्यकालिन र दीर्घकालिन योजनाहरु पनि गठबन्धनका उमेदवारहरुसंग रहेको अचार्यले बताए ।

महानगरपालिकाको पहिलो बैठकबाट नागरिकसंग प्रत्यक्ष रुपमा जोडिने अत्यावश्यक सेवाका सम्बन्धमा निशुल्क साथै न्युनतम शुल्क तय गरिने आचार्यले बताए । यस्तै पोखरालाई पर्यटनको राजधानी शहरका रुपमा घोषणा गर्नका लागि संघिय सरकार मार्फत निर्णय गराईने पनि उनले बताए ।

आचार्यका अनुसार पोखरा महानगरपालिकाको विकास ३ तहमा बाँडेर गर्नु उपयुक्त हुनेछ । शहर तथा ग्रामिण भुगोलको अवस्था हेरिकन विकासका योजनाहरु बनाउनु पर्ने आवश्यकतामा उनले जोड दिए । पोखराका ३३ वटै वडामा शैक्षिक सुधारको अभियान चलाउने उनले बताए । यस्तै प्रत्येक वडामा विशेषज्ञ सहितको प्रभावकारी स्वास्थ्य सेवा दिने उमेदवार आचार्यले प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।

यो समाचार पढेर कस्तो लाग्यो?

यस प्रति तपाइको धारणा के छ ?

ताजा समाचार

स्याङजामा जिप दुर्घटना : दुईको मृत्यु, १५ घाइते
समाज

डोटीमा जीप दुर्घटना हुँदा आठ जना घाइते

राष्ट्रियसभाबाट विनियोजन विधेयक पारित
प्रमुख समाचार

राष्ट्रियसभाद्वारा नीति तथा कार्यक्रम पारित

माधव पक्षका नेताहरु निर्वाचन आयोगमा पुगेर फर्किए
प्रमुख समाचार

निर्वाचित जनप्रतिनिधिमध्ये ४१.४२ प्रतिशत महिला, कुन प्रदेशमा कति महिला उम्मेदवारले जिते

आज विनियोजन विद्येयक पारित गर्ने सरकारको तयारी
प्रमुख समाचार

एमाले सांसदको विरोधपछि संसद बैठक स्थगित

बालेन काठमाडौं प्रमुखमा निर्वाचित भएसँगै र्‍याली सुरु
प्रमुख समाचार

बालेन काठमाडौं प्रमुखमा निर्वाचित भएसँगै र्‍याली सुरु

आयल निगमको डिपो अगाडि राखिएको ट्रयाङ्करमा आगलागी
प्रमुख समाचार

आयल निगमको डिपो अगाडि राखिएको ट्रयाङ्करमा आगलागी

यस संग सम्बन्धित

पोखरा २८ को निर्णय : माझठानामा वडाको सेवा केन्द्र स्थापना, बृद्धभत्ता टाेलमै पुगेर वितरण

पोखरा २८ को निर्णय : माझठानामा वडाको सेवा केन्द्र स्थापना, बृद्धभत्ता टाेलमै पुगेर वितरण

गण्डकीका अर्थमन्त्री बरालले कस्ताे ल्याउलान पहिलो बजेट ? : यी हुन् बजेटका सिद्धान्त र प्राथमिकता

गण्डकीका अर्थमन्त्री बरालले कस्ताे ल्याउलान पहिलो बजेट ? : यी हुन् बजेटका सिद्धान्त र प्राथमिकता

सर्वाधिक पढिएका

स्याङजामा जिप दुर्घटना : दुईको मृत्यु, १५ घाइते
समाज

डोटीमा जीप दुर्घटना हुँदा आठ जना घाइते

राष्ट्रियसभाबाट विनियोजन विधेयक पारित
प्रमुख समाचार

राष्ट्रियसभाद्वारा नीति तथा कार्यक्रम पारित

माधव पक्षका नेताहरु निर्वाचन आयोगमा पुगेर फर्किए
प्रमुख समाचार

निर्वाचित जनप्रतिनिधिमध्ये ४१.४२ प्रतिशत महिला, कुन प्रदेशमा कति महिला उम्मेदवारले जिते

आज विनियोजन विद्येयक पारित गर्ने सरकारको तयारी
प्रमुख समाचार

एमाले सांसदको विरोधपछि संसद बैठक स्थगित

बालेन काठमाडौं प्रमुखमा निर्वाचित भएसँगै र्‍याली सुरु
प्रमुख समाचार

बालेन काठमाडौं प्रमुखमा निर्वाचित भएसँगै र्‍याली सुरु

आयल निगमको डिपो अगाडि राखिएको ट्रयाङ्करमा आगलागी
प्रमुख समाचार

आयल निगमको डिपो अगाडि राखिएको ट्रयाङ्करमा आगलागी

केन्द्रभाग मिडिया प्रा.लि.

पोखरा ४, गैह्रापाटन 

सूचना विभाग दर्ता नं. : ३२६०-२०७८/७९ 
सम्पर्क: ०६१-५३२८६६ 
विज्ञापनका लागि : ९८५६०६०८२४ 
ईमेल: [email protected] 

हाम्रो समूह

प्रवन्ध निर्देशक/सञ्चालक
विमल प्रसाद तिवारी

व्यवस्थापक
रमेश प्रसाद पौडेल

समाचार प्रमुख
उमा वि.क.

लिङ्कहरु

  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • अर्थ
  • खेलकुद
  • पर्यटन
  • प्रमुख समाचार
  • फोटो
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विचित्र
  • शिक्षा
  • समाचार
  • समाज
  • सुचना-प्रविधि
  • स्वास्थ्य-जीवनशैली

सामाजिक सञ्जाल

© 2018 - 2021 Kendra Khabar - Designed by: MPG Solution.

  • केन्द्र खबर
  • ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग

© 2022 All rights reserved with Kendra Khabar - Designed by MPG Solution.