Old Website
२०७९ जेष्ठ ८, आइतवार
May 22, 2022
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
केन्द्र खबर
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

एमाले पोखरा ३३ का उम्मेदवार घरदैलोमा व्यस्त

केन्द्र खबर केन्द्र खबर
राजनीति
२०७९ बैशाख २१ १५:५८
एमाले पोखरा ३३ का उम्मेदवार घरदैलोमा व्यस्त
ShareTweetPin

पोखरा ।

नेकपा एमाले पोखरा महानगरपालिका वडा न ३३ का उम्मेदवार विकासका उपलब्धि र भावी योजना सुनाउँदै घरदैलो एवं जनतासंग भेटघाटमा व्यस्त छन् ।

उनीहरुले बुधबार सो वडाका तल्लो पुडी, उपल्लो पुडी, ठूलो पाखा, छप्ल्यांग लगायतका स्थानमा घरदैलो गर्दै अघिल्लो कार्यकालमा आफ्नो पार्टी नेतृत्वले वडामा गरेका कामको जानकारी दिंदै अब आउने कार्यकालको योजना सुनाएका हुन् ।

सो अवसरमा वडा अध्यक्षका उमेद्वार शिवप्रसाद आचार्यले आफ्नो अर्जुनदृष्टि विकास मात्रै भएकाले समुन्नत र आत्मनिर्भर वडाको निम्ति सो ठाउँमा गरिएका विकासमा कामको चर्चा गरेका थिए ।

उनले करिब ५० लाखको लागतमा ठूलो पाखा खानेपानी योजना सम्पन्न भएको, ८ किलोमिटर लामो ठूलो पाखा–छप्ल्यांग–आपुकसेरी सडक र करिब ५ किलोमिटर लामो भञ्ज्याङ्–आपुकसेरी सडकको सडकको स्तरोन्नति भएर पिच गर्ने दिशातिर अघि बढेको बताएका छन् । सो क्षेत्रमा २ वटा सामुदायिक भवन निर्माण सम्पन्न भएको उल्लेख गरे ।

आचार्यले नयाँ सिचाइ योजनाको डिपिआर तयार हुँदै गरेको छिट्टै बोलपत्र आह्वाान लागेको भन्दै व्यवसायिक बाख्रा पालनलाई प्रवद्र्धन गर्न बाख्रा पकेट क्षेत्र घोषणा गर्ने योजनामा रहेको जानकारी दिएका छन् ।

उनले तल्लो पुडीमा एमाले नेतृत्व को प्रदेश सरकारले औधोगिक क्षेत्र स्थापना गर्ने गरेर काम अघि बढेको तर पछिल्लो सरकारका कारण स्थगित भएको बताए । उनले आफूले जिते पश्चात् रोकिएको उक्त कार्य जुनसुकै हालतमा अगाडि बढाउने प्रतिबद्धता ब्यक्त गरेका छन् । प्रस्तावित औधोगिक ग्राममा अव्यवस्थित रुपमा बसोबास गरेका भुमिहीनलाई उचित मुआब्ज सहित व्यवस्थापन आफ्नो पहिलो प्राथमिकता हुने बताए ।

आचार्यले अबको ५ वर्षमा पुर्ण भौतिक पुर्वाधार विकासको लक्ष्यका साथ समृद्ध वडा निर्माणमा अघि बढेकाले सो काम पूरा गर्न एकपटक फेरि सुर्यमा मतदान गरी अवसर प्रदान गर्न आग्रह गरेका छन् ।

कार्यक्रममा महिला सदस्य पदका शान्ति पाध्या, दलित महिला सदस्य पदका लिलादेवी नेपाली, सदस्य पदका विनोद भण्डारी, शंकरबहादुर अधिकारी, एमाले जिल्ला कमिटी सदस्य किसान सुनार, एमाले ३३ का अध्यक्ष दिपकराज लामिछाने, साविक भरत पोखरी गाविस अध्यक्षद्वय यज्ञप्रसाद अधिकारी, गोपाल पुन, युवा संघ ३३ का अध्यक्ष केशव आचार्य लगायतले जनताको रोजाइ एमाले नै हुने बताएका छन् ।

यो समाचार पढेर कस्तो लाग्यो?

यस प्रति तपाइको धारणा के छ ?

ताजा समाचार

आज चट्याङसहित वर्षाको सम्भावना
समाचार

आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

गाउँपालिका अध्यक्षमा २५ वर्षीय युवा विजयी
राजनीति

गाउँपालिका अध्यक्षमा २५ वर्षीय युवा विजयी

धनगढीको मेयरमा स्वतन्त्र उम्मेदवार हमाल ठुलो मतान्तरले विजयी
राजनीति

धनगढीको मेयरमा स्वतन्त्र उम्मेदवार हमाल ठुलो मतान्तरले विजयी

भरतपुर अपडेट : रेनुलाई उछिन्दै एमालेका विजय सुवेदी अगाडि
राजनीति

भरतपुरमा रेनु एमालेका विजय भन्दा ७ हजार बढी मतले अगाडि

पोखराको मेयरमा गठबन्धनका आचार्य र उपमेयरमा एमालेका गुरुङको अग्रता
प्रमुख समाचार

पोखरामा मेयरमा गठबन्धनका आचार्य र उपमेयरमा एमालेका गुरुङको अग्रता कायम

हेटौंडा– काठमाडौं सडक खण्डमा मिनी ट्रक दुर्घटना, ४ जनाको ज्यान गुम्यो
प्रमुख समाचार

हेटौंडा– काठमाडौं सडक खण्डमा मिनी ट्रक दुर्घटना, ४ जनाको ज्यान गुम्यो

यस संग सम्बन्धित

एमाले अध्यक्ष ओलीले सभामुखलाई धम्क्याएको भन्दै सत्ता साझेदार दलहरुको आपत्ती

बलात्कार आरोपितलाई कानुनी दायरामा ल्याउन सभामुखको निर्देशन

भरतपुर अपडेट : रेनुलाई उछिन्दै एमालेका विजय सुवेदी अगाडि

भरतपुरमा ३१ सय बढी मतले रेनु अगाडी : एमालेका विजयको मत कति ?मतसहित

सर्वाधिक पढिएका

आज चट्याङसहित वर्षाको सम्भावना
समाचार

आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

गाउँपालिका अध्यक्षमा २५ वर्षीय युवा विजयी
राजनीति

गाउँपालिका अध्यक्षमा २५ वर्षीय युवा विजयी

धनगढीको मेयरमा स्वतन्त्र उम्मेदवार हमाल ठुलो मतान्तरले विजयी
राजनीति

धनगढीको मेयरमा स्वतन्त्र उम्मेदवार हमाल ठुलो मतान्तरले विजयी

भरतपुर अपडेट : रेनुलाई उछिन्दै एमालेका विजय सुवेदी अगाडि
राजनीति

भरतपुरमा रेनु एमालेका विजय भन्दा ७ हजार बढी मतले अगाडि

पोखराको मेयरमा गठबन्धनका आचार्य र उपमेयरमा एमालेका गुरुङको अग्रता
प्रमुख समाचार

पोखरामा मेयरमा गठबन्धनका आचार्य र उपमेयरमा एमालेका गुरुङको अग्रता कायम

हेटौंडा– काठमाडौं सडक खण्डमा मिनी ट्रक दुर्घटना, ४ जनाको ज्यान गुम्यो
प्रमुख समाचार

हेटौंडा– काठमाडौं सडक खण्डमा मिनी ट्रक दुर्घटना, ४ जनाको ज्यान गुम्यो

केन्द्रभाग मिडिया प्रा.लि.

पोखरा ४, गैह्रापाटन 

सूचना विभाग दर्ता नं. : ३२६०-२०७८/७९ 
सम्पर्क: ०६१-५३२८६६ 
विज्ञापनका लागि : ९८५६०६०८२४ 
ईमेल: [email protected] 

हाम्रो समूह

प्रवन्ध निर्देशक/सञ्चालक
विमल प्रसाद तिवारी

व्यवस्थापक
रमेश प्रसाद पौडेल

समाचार प्रमुख
उमा वि.क.

लिङ्कहरु

  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • अर्थ
  • खेलकुद
  • पर्यटन
  • प्रमुख समाचार
  • फोटो
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विचित्र
  • शिक्षा
  • समाचार
  • समाज
  • सुचना-प्रविधि
  • स्वास्थ्य-जीवनशैली

सामाजिक सञ्जाल

© 2018 - 2021 Kendra Khabar - Designed by: MPG Solution.

  • केन्द्र खबर
  • ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग

© 2022 All rights reserved with Kendra Khabar - Designed by MPG Solution.