Old Website
२०७९ जेष्ठ ८, आइतवार
May 22, 2022
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
केन्द्र खबर
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

एमाले २७ को घरदैलो सकियो, उम्मेदवारलाई मतदाताको सुझावको चाङ

केन्द्र खबर केन्द्र खबर
राजनीति
२०७९ बैशाख २१ १५:४२
एमाले २७ को घरदैलो सकियो, उम्मेदवारलाई मतदाताको सुझावको चाङ
ShareTweetPin

लेखनाथ ।

सर्वसम्मत उम्मेदवार टुंग्याएर सबैभन्दा अगाडि घरदैलोमा निस्किएको नेकपा एमाले पोखरा महानगरपालिका वडा नं २७ को घरदैलो अभियान सकिएको छ ।

वडा अध्यक्षका उम्मेदवार सुर्यमणि लामिछाने, महिला सदस्य बुद्धिकुमारी थापा, दलित महिला सदस्य उमा परियार, खुल्ला सदस्य तारानाथ दवाडी र प्रकाश देवकोटा सहित एमालेका कार्यकर्ताले पहिलो चरणमा वडाभित्रका सबै घरदैलोमा पुगेका हुन् ।

उनीहरुले घरदैलोमा मत मात्रै मागेनन्, जनतासँग आगामी ५ वर्षभित्र गर्नुपर्ने कामको सुझाव समेत मागेका छन् । मतदाताले यस पटक आटिलो र जोश भएको युवालाई खोजेको भेटियो, युवाले गर्न सक्छ भन्दै कामको लामो सुझाव समेत दिएका छन् ।

मतदाताले कृषियोग्य जमिन प्लटिङ हुँदै घडेरीमा परिणत भएको भन्दे चिन्ता व्यक्त गरेका थिए । कृषि योग्य जमिन घडेरी बनाएर सकिएको तथा उब्जनी हुने जग्गाको योजना नहुँदा उत्पादन घट्दै गएको मतदाताको भनाई छ । बाँकी जग्गामा कृषि उत्पादन बढाउन, किसानलाई मल, बिऊ र कृषि औजार अनुदानमा दिने र त्यसको लेखा–जोखा राख्ने व्यवस्था मिलाउन अध्यक्ष पदका उमेद्वार सुर्यमणि लामिछानेलाई आग्रह गरे ।

जेष्ठ नागरिकले सामाजिक सुरक्षाको रकम लिन बैंकसम्म जान कठिनाई भएको भन्दै घर–घरमा वितरणको व्यवस्था मिलाइदिन अनुरोध गरेका थिए । विपन्न वर्गका नागरिकले सीप, तालिम र रोजगारीको ग्यारेण्टी गर्न एमालेका उमेद्वारलाई घरदैलोमा मतदाताले आग्रह गरेको निर्वाचन परिचालन कमिटीका संयोजक धमलाले बताएका छन् ।

वडामा धुलो बाटो कालोपत्रे गर्न, सार्वजनिक जग्गाको संरक्षण गर्न, बिजयपुर सिंचाई प्रणालीलाई व्यवस्थित गर्ने प्रतिवद्धता मतदाताले खोजेका छन् । धार्मिक पर्यटन प्रवद्र्धन गर्न बनेको चन्द्रकालिका मन्दिरको गुरुयोजना लागु गर्न, बडहरे गन्धर्व वस्तीलाई लक्षित गरी आयआर्जनका कार्यक्रम सञ्चालन गर्न समेत मतदाताले उमेद्वारलाई भनेका छन् ।

महागनरको वडा नं. २७ को कार्यालय मासिक ६० हजार भाडामा बसेको भन्दै साविक लेखनाथ नगरपालिका रहेको जग्गामा व्यवस्थित वडा कार्यालय बनाउन समेत वडावासीले सुझाव र प्रतिवद्धता खोजेका छन् ।

उम्मेद्वारलाई बगादी, गढुवा र नहर फोहर फाल्ने डम्पिङ साइड बनेको भन्दै त्यसलाई नियन्त्रण गरी पानीको प्रयोग गर्न मिल्ने बनाउन समेत सुझाव दिएका छन् । भित्री डाँडाको नाकदेखि साविक नगरपालिका भवन अगाडिसम्मको नहरको बाटोलाई सौन्दर्यकरण गरी व्यवस्थित गर्न समेत मतदाताले सुझाएका छन् ।

यो समाचार पढेर कस्तो लाग्यो?

यस प्रति तपाइको धारणा के छ ?

ताजा समाचार

पोखरा–१६ को वडाध्यक्षमा काँग्रेसका अमित शर्माको अग्रता
राजनीति

पोखरा–१६ को वडाध्यक्षमा काँग्रेसका अमित शर्माको अग्रता

पोखरा–३० मा कांग्रेसका दुगप्रसाद सुवेदी विजयी
राजनीति

पोखरा–३० मा कांग्रेसका दुगप्रसाद सुवेदी विजयी

युवा उद्यमी मञ्च पोखराको अध्यक्षमा मल्ल
समाचार

युवा उद्यमी मञ्च पोखराको अध्यक्षमा मल्ल

काठमाडौंमा बालेनको मत बढेको बढ्यै : कसको मत कति ? संख्यासहित
राजनीति

काठमाडौं अपडेट : १ लाख मत गन्दा बालेनको अग्रता कायमै,सिर्जनाले उछिनिन् स्थापितलाई

आज चट्याङसहित वर्षाको सम्भावना
समाचार

आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

गाउँपालिका अध्यक्षमा २५ वर्षीय युवा विजयी
राजनीति

गाउँपालिका अध्यक्षमा २५ वर्षीय युवा विजयी

यस संग सम्बन्धित

धनगढीको मेयरमा स्वतन्त्र उम्मेदवार हमाल ठुलो मतान्तरले विजयी

धनगढीको मेयरमा स्वतन्त्र उम्मेदवार हमाल ठुलो मतान्तरले विजयी

भरतपुर अपडेट : रेनुलाई उछिन्दै एमालेका विजय सुवेदी अगाडि

भरतपुरमा रेनु एमालेका विजय भन्दा ७ हजार बढी मतले अगाडि

सर्वाधिक पढिएका

पोखरा–१६ को वडाध्यक्षमा काँग्रेसका अमित शर्माको अग्रता
राजनीति

पोखरा–१६ को वडाध्यक्षमा काँग्रेसका अमित शर्माको अग्रता

पोखरा–३० मा कांग्रेसका दुगप्रसाद सुवेदी विजयी
राजनीति

पोखरा–३० मा कांग्रेसका दुगप्रसाद सुवेदी विजयी

युवा उद्यमी मञ्च पोखराको अध्यक्षमा मल्ल
समाचार

युवा उद्यमी मञ्च पोखराको अध्यक्षमा मल्ल

काठमाडौंमा बालेनको मत बढेको बढ्यै : कसको मत कति ? संख्यासहित
राजनीति

काठमाडौं अपडेट : १ लाख मत गन्दा बालेनको अग्रता कायमै,सिर्जनाले उछिनिन् स्थापितलाई

आज चट्याङसहित वर्षाको सम्भावना
समाचार

आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

गाउँपालिका अध्यक्षमा २५ वर्षीय युवा विजयी
राजनीति

गाउँपालिका अध्यक्षमा २५ वर्षीय युवा विजयी

केन्द्रभाग मिडिया प्रा.लि.

पोखरा ४, गैह्रापाटन 

सूचना विभाग दर्ता नं. : ३२६०-२०७८/७९ 
सम्पर्क: ०६१-५३२८६६ 
विज्ञापनका लागि : ९८५६०६०८२४ 
ईमेल: [email protected] 

हाम्रो समूह

प्रवन्ध निर्देशक/सञ्चालक
विमल प्रसाद तिवारी

व्यवस्थापक
रमेश प्रसाद पौडेल

समाचार प्रमुख
उमा वि.क.

लिङ्कहरु

  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • अर्थ
  • खेलकुद
  • पर्यटन
  • प्रमुख समाचार
  • फोटो
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विचित्र
  • शिक्षा
  • समाचार
  • समाज
  • सुचना-प्रविधि
  • स्वास्थ्य-जीवनशैली

सामाजिक सञ्जाल

© 2018 - 2021 Kendra Khabar - Designed by: MPG Solution.

  • केन्द्र खबर
  • ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग

© 2022 All rights reserved with Kendra Khabar - Designed by MPG Solution.