Old Website
२०७९ जेष्ठ १३, शुक्रबार
May 27, 2022
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
केन्द्र खबर
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

जातीय विभेदलाई चुनावी प्रोपोकाण्डा भनेर उम्किन पाइदैन : दलित समुदाय

केन्द्र खबर केन्द्र खबर
राजनीति
२०७९ बैशाख २१ १५:३७
जातीय विभेदलाई चुनावी प्रोपोकाण्डा भनेर उम्किन पाइदैन : दलित समुदाय
ShareTweetPin

पोखरा ।

पोखरा २३ का दलित समुदायका रामजी घोताङले नेकपा एमालेको तर्फबाट मेयरका उम्मेदवारी दिएका कृष्ण थापाले जातीय विभेदको आरोपलाई वेवास्था गर्नु दलित समुदायलाई सह्य नभएको बताएका छन् । घोताङेले दलित समुदायले बोल्न समेत नपाएको अवस्थामा गठबन्धनले बोल्ने अवसर दिँदै जातीय भेदभावको अन्त्य गर्ने कामको सुरूवात भएको बताए ।

अहिले दलितको आत्मसम्मानमा आघात पर्ने अभिव्यक्त आएको र त्यसको प्रतिकार गर्न जरुरी रहेको उनले बताए । उनले दलित समुदायलाई आग्रह गर्दै यो विभेद विरुद्व लाग्नुपर्ने बताए । ‘एमालेमा सामन्तवादी सोच रहेको र हामी सबै नेपाली भएकाले जातीय भेदभाव हुन दिनुहुँदैन्,’ उनले भने, ‘न्यायको लडाई हो । दलित प्रतिनिधिले विकासका लागि सोच्न पर्ने बेला आएको छ ।’

गठबन्धनले वडा २३ जातीय विभेदयुक्त वडा बनाउन उनले उम्मेदवारलाई आग्रह गरे । नेपाल कम्युनिष्ट पार्टी (माओवादी) केन्द्रको वडा सदस्य विष्ष्णु घोताने एमाले मेयरका उम्मेदवार कृष्ण थापाको अभिव्यक्तिले दलित समुदायमा ठोस पुगेको बताए ।

उनले २३ वडाअध्यक्षले जातीय भेदभाव उन्मुलनको बारेमा वकालत गर्न नसकेको बताए । ‘हामीले पुरातन सोंच हटाउनुपर्छ । परम्पराले हेपेपनि अहिले त्यही कायम गरिनुहुँदैन्,’ उनले भने, ‘दलीत भएपनि सम्मानजनक जिउन पाउनुपर्छ । पशुलाई भन्दा तल्लो व्यवहार देखाउन पाइदैन् ।’

वडा अध्यक्षका उम्मेदवार रामकाजी गुरुङले वडा २३ लाई भिभेदमुक्त वडा बनाउने बताए । उनले वडा २३ मा विकासका साथै विभेदको समेत अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले वडालाई न्याय र समनाताको वडा बनाउने बताए ।

घरदैलोमा वडा २३ पुगेका गठबन्धनबाट पोखरा मेयरका उम्मेदवार धनराज आचार्य र उपप्रमुख कोपिला रानाभाटले दलित अधिकारको हकहितमा आफूहरु सधै लागि पर्ने प्रतिबद्धता जनाए ।

यो समाचार पढेर कस्तो लाग्यो?

यस प्रति तपाइको धारणा के छ ?

ताजा समाचार

स्याङजामा जिप दुर्घटना : दुईको मृत्यु, १५ घाइते
समाज

डोटीमा जीप दुर्घटना हुँदा आठ जना घाइते

राष्ट्रियसभाबाट विनियोजन विधेयक पारित
प्रमुख समाचार

राष्ट्रियसभाद्वारा नीति तथा कार्यक्रम पारित

माधव पक्षका नेताहरु निर्वाचन आयोगमा पुगेर फर्किए
प्रमुख समाचार

निर्वाचित जनप्रतिनिधिमध्ये ४१.४२ प्रतिशत महिला, कुन प्रदेशमा कति महिला उम्मेदवारले जिते

आज विनियोजन विद्येयक पारित गर्ने सरकारको तयारी
प्रमुख समाचार

एमाले सांसदको विरोधपछि संसद बैठक स्थगित

बालेन काठमाडौं प्रमुखमा निर्वाचित भएसँगै र्‍याली सुरु
प्रमुख समाचार

बालेन काठमाडौं प्रमुखमा निर्वाचित भएसँगै र्‍याली सुरु

आयल निगमको डिपो अगाडि राखिएको ट्रयाङ्करमा आगलागी
प्रमुख समाचार

आयल निगमको डिपो अगाडि राखिएको ट्रयाङ्करमा आगलागी

यस संग सम्बन्धित

पोखरा २८ को निर्णय : माझठानामा वडाको सेवा केन्द्र स्थापना, बृद्धभत्ता टाेलमै पुगेर वितरण

पोखरा २८ को निर्णय : माझठानामा वडाको सेवा केन्द्र स्थापना, बृद्धभत्ता टाेलमै पुगेर वितरण

गण्डकीका अर्थमन्त्री बरालले कस्ताे ल्याउलान पहिलो बजेट ? : यी हुन् बजेटका सिद्धान्त र प्राथमिकता

गण्डकीका अर्थमन्त्री बरालले कस्ताे ल्याउलान पहिलो बजेट ? : यी हुन् बजेटका सिद्धान्त र प्राथमिकता

सर्वाधिक पढिएका

स्याङजामा जिप दुर्घटना : दुईको मृत्यु, १५ घाइते
समाज

डोटीमा जीप दुर्घटना हुँदा आठ जना घाइते

राष्ट्रियसभाबाट विनियोजन विधेयक पारित
प्रमुख समाचार

राष्ट्रियसभाद्वारा नीति तथा कार्यक्रम पारित

माधव पक्षका नेताहरु निर्वाचन आयोगमा पुगेर फर्किए
प्रमुख समाचार

निर्वाचित जनप्रतिनिधिमध्ये ४१.४२ प्रतिशत महिला, कुन प्रदेशमा कति महिला उम्मेदवारले जिते

आज विनियोजन विद्येयक पारित गर्ने सरकारको तयारी
प्रमुख समाचार

एमाले सांसदको विरोधपछि संसद बैठक स्थगित

बालेन काठमाडौं प्रमुखमा निर्वाचित भएसँगै र्‍याली सुरु
प्रमुख समाचार

बालेन काठमाडौं प्रमुखमा निर्वाचित भएसँगै र्‍याली सुरु

आयल निगमको डिपो अगाडि राखिएको ट्रयाङ्करमा आगलागी
प्रमुख समाचार

आयल निगमको डिपो अगाडि राखिएको ट्रयाङ्करमा आगलागी

केन्द्रभाग मिडिया प्रा.लि.

पोखरा ४, गैह्रापाटन 

सूचना विभाग दर्ता नं. : ३२६०-२०७८/७९ 
सम्पर्क: ०६१-५३२८६६ 
विज्ञापनका लागि : ९८५६०६०८२४ 
ईमेल: [email protected] 

हाम्रो समूह

प्रवन्ध निर्देशक/सञ्चालक
विमल प्रसाद तिवारी

व्यवस्थापक
रमेश प्रसाद पौडेल

समाचार प्रमुख
उमा वि.क.

लिङ्कहरु

  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • अर्थ
  • खेलकुद
  • पर्यटन
  • प्रमुख समाचार
  • फोटो
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विचित्र
  • शिक्षा
  • समाचार
  • समाज
  • सुचना-प्रविधि
  • स्वास्थ्य-जीवनशैली

सामाजिक सञ्जाल

© 2018 - 2021 Kendra Khabar - Designed by: MPG Solution.

  • केन्द्र खबर
  • ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग

© 2022 All rights reserved with Kendra Khabar - Designed by MPG Solution.