Old Website
२०७९ जेष्ठ ८, आइतवार
May 22, 2022
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
केन्द्र खबर
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

एमाले महानगर कमिटी अध्यक्ष न्यौपानेको दाबी :‘पोखरामा मेयर उपमेयर सहित अधिकांश वडामा हामी जित्छौं ’

केन्द्र खबर केन्द्र खबर
राजनीति
२०७९ बैशाख २१ ०९:३७
एमाले महानगर कमिटी अध्यक्ष न्यौपानेको दाबी :‘पोखरामा मेयर उपमेयर सहित अधिकांश वडामा हामी जित्छौं ’
ShareTweetPin

पोखरा ।

नेकपा एमाले पोखरा महानगर कमिटिका अध्यक्ष दिलिप न्यौपानेले पोखरामा एमालेले मेयर उपमेयर सहित अधिकांश वडाहरुमा जित हाँसिल गर्ने दावी गरेका छन् ।

नेकपा एमाले प्रचार बिभागले गरेको स्थानिय तह निर्बाचन केन्द्रीत फेसबूक लाइभ कार्यक्रममा बोल्दै उनले पोखराका ३३ मध्ये २७ देखि ३० वडामा जित सुनिश्चित भएको औल्याए।

‘देशैभरका नगरहरुमध्ये उत्कृष्ट काम गरेर सफल भएको महानगर पोखरा हो, वडा वडालाई अधिकार प्रत्यायोजन गरि घरघरमा सरकार पुगेको अनुभुति दिलाउने गरि काम गरेका छौं, यो नै हाम्रो जितको आधार हो’–उनले भने ।

विकास निर्माणको हिसाबले पोखराले यो पाँच वर्षमा ऐतिहाँसिक काम गरेको जनाउँदै कोभिडको चुनौतीका माझ पनि अनगिन्ती काम भएका उनले जनाए ।

जनताको विश्वास जित्नुनै चुनाव जित्ने आधार भएको बताउँदै एमाले जनताको मन मनमा बसेको उनले टिप्पणी गरे । जनताले सूर्य चिन्हमै मतदान गर्ने निर्णय गरिसकेको उल्लेख गर्दै ढुक्क भएर जितको मनोवल सहित निर्वाचनमा लाग्न पनि उनले कार्यकर्तालाई आग्रह गरे ।

यो समाचार पढेर कस्तो लाग्यो?

यस प्रति तपाइको धारणा के छ ?

ताजा समाचार

हालसम्म कुन पार्टीले कति पालिका प्रमुख/उपप्रमुख जिते ? सूचिसहित
राजनीति

मतगणनाको नवौं दिन : हालसम्म कुन पार्टीले कति प्रमुख/उपप्रमुख जिते ? परिणामसहित

ललितपुर एमालेले उम्मेदवार छान्न लिन थाल्यो अन्तर्वार्ता
प्रमुख समाचार

एमालेका जनप्रतिनिधिले गरे शपथग्रहण बहिष्कार

सहयोगको नाममा सरकारले बाड्यो तीन करोडः यी शिर्ष नेताले पाए रकम, कसले कति पाए ?  सूचीसहित
समाचार

यी वस्तुमा भन्सार महसुल बढाउने सरकारको तयारी (सूचीसहित)

पोखरामा ३९ हजार १४ मत गन्न बाँकी, मेयर उपमेयरमा कसको मत कति ?

प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी उपमन्त्रीवीच भेटवार्ता

पोखरा–१६ को वडाध्यक्षमा काँग्रेसका अमित शर्माको अग्रता

यस संग सम्बन्धित

पोखरा–३० मा कांग्रेसका दुर्गाप्रसाद सुवेदी विजयी

सर्वाधिक पढिएका

केन्द्रभाग मिडिया प्रा.लि.

पोखरा ४, गैह्रापाटन 

सूचना विभाग दर्ता नं. : ३२६०-२०७८/७९ 
सम्पर्क: ०६१-५३२८६६ 
विज्ञापनका लागि : ९८५६०६०८२४ 
ईमेल: [email protected] 

हाम्रो समूह

प्रवन्ध निर्देशक/सञ्चालक
विमल प्रसाद तिवारी

व्यवस्थापक
रमेश प्रसाद पौडेल

समाचार प्रमुख
उमा वि.क.

लिङ्कहरु

  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • अर्थ
  • खेलकुद
  • पर्यटन
  • प्रमुख समाचार
  • फोटो
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विचित्र
  • शिक्षा
  • समाचार
  • समाज
  • सुचना-प्रविधि
  • स्वास्थ्य-जीवनशैली

सामाजिक सञ्जाल

© 2018 - 2021 Kendra Khabar - Designed by: MPG Solution.

  • केन्द्र खबर
  • ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग

© 2022 All rights reserved with Kendra Khabar - Designed by MPG Solution.