Old Website
२०७९ जेष्ठ ८, आइतवार
May 22, 2022
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
केन्द्र खबर
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

एमालेमा प्रवेशको लहर : पोखरा ३३ का दुई दर्जन बढी युवाहरुले रोजे एमाले

केन्द्र खबर केन्द्र खबर
राजनीति
२०७९ बैशाख २० १६:३३
एमालेमा प्रवेशको लहर : पोखरा ३३ का दुई दर्जन बढी युवाहरुले रोजे एमाले
ShareTweetPin

पोखरा ।

स्थानिय तहको निर्वाचनको मिति नजिकिँदै गर्दा पोखरा महानगरमा एमाले प्रवेशको क्रम बढ्दै गएको छ । यसैक्रममा पोखरा महानगर वडा नं. ३३ मा दुई दर्जन बढी युवाहरु सो पार्टीमा प्रवेश गरेका छन् ।

नेपाली काङ्ग्रेस, माओवादी केन्द्र, समाजवादी लगाएतका दल त्याग गरी उनीहरु एमालेमा प्रवेश गरेका हुन । यसरी प्रवेश गर्नेहरुमा कर्ण बहादुर पुन, समीर खवास, विशाल नेपाली, प्रविण थापा मगर, सुशील पुन, महेश नेपाली, आकाश नेपाली, भगवान भट्टराई, रोशन थापा मगर, बुद्ध नेपाली, मनोज पुन, मनोज नेपाली, मनोज मगर,रोहित थापा मगर, राजन आचार्य, सुमिन पुन, मन्दिप पुन, अंकित गुरुङ लगायत रहेका छन् ।

पार्टी प्रवेश गर्नेहरुलाई एमालेको तर्फबाट सो वडाका अध्यक्षका उम्मेदवार शिव प्रसाद आचार्य, महिला सदस्य पदका शान्ति पाध्या, दलित महिला सदस्य पदका लिलादेवी नेपाली, सदस्य पदका विनोद भण्डारी, शंकर बहादुर अधिकारी लगाएतले स्वागत गरेका थिए।

उम्मेदवार आचार्यले एमालेको जनमुखी कामबाट प्रभावित भएर समाहित हुने युवाहरुको प्रशंसा गर्दै सम्पुर्ण वडाबासीलाई एमालेमै मत जाहेर गर्न आग्रह गरे। उनले समृद्धिको अभियान पूरा गर्न र त्यसको नेतृत्व एमालेले मात्रै गर्न सक्ने कुरा आफ्नो नेतृत्वको वडाको टिमले प्रमाणित गरिसकेको जिकिर गरे।

जनतासङ्ग साक्षात्कार गर्ने घर दैलो अभियान निरन्तर जारी राखेको सो वडा कमिटिले मंगलबार वर, पौवा चौवादी, बर्छा ,कुर्लिङ लगायतका स्थानमा भेट्घाट कार्यक्रम सम्पन्न गरेको एमाले ३३ का अध्यक्ष दिपकराज लामिछानेले बताए।

सो अवसरमा साविक भरतपोखरी गाविस अध्यक्ष यज्ञ प्रसाद अधिकारी, पेशागत महासंघ गण्डकीका महासचिव बैकुण्ठनाथ आचार्य, अग्रज वाम बुद्धिजीवी सदन महत, युवा संघ नेपाल वडा नं. ३३ का अध्यक्ष केशव आचार्य लगाएतले आफ्नो पार्टीले सो वडाको विकास निर्माणका लागि खेलेको भूमिकाको चर्चा गरेका थिए । घर दैलो कार्यक्रममा टोल कमिटी तथा वडा कमिटी सदस्यसहित स्थानीयहरुको उल्लेख्य सहभागिता थियो।

यो समाचार पढेर कस्तो लाग्यो?

यस प्रति तपाइको धारणा के छ ?

ताजा समाचार

आज चट्याङसहित वर्षाको सम्भावना
समाचार

आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

गाउँपालिका अध्यक्षमा २५ वर्षीय युवा विजयी
राजनीति

गाउँपालिका अध्यक्षमा २५ वर्षीय युवा विजयी

धनगढीको मेयरमा स्वतन्त्र उम्मेदवार हमाल ठुलो मतान्तरले विजयी
राजनीति

धनगढीको मेयरमा स्वतन्त्र उम्मेदवार हमाल ठुलो मतान्तरले विजयी

भरतपुर अपडेट : रेनुलाई उछिन्दै एमालेका विजय सुवेदी अगाडि
राजनीति

भरतपुरमा रेनु एमालेका विजय भन्दा ७ हजार बढी मतले अगाडि

पोखराको मेयरमा गठबन्धनका आचार्य र उपमेयरमा एमालेका गुरुङको अग्रता
प्रमुख समाचार

पोखरामा मेयरमा गठबन्धनका आचार्य र उपमेयरमा एमालेका गुरुङको अग्रता कायम

हेटौंडा– काठमाडौं सडक खण्डमा मिनी ट्रक दुर्घटना, ४ जनाको ज्यान गुम्यो
प्रमुख समाचार

हेटौंडा– काठमाडौं सडक खण्डमा मिनी ट्रक दुर्घटना, ४ जनाको ज्यान गुम्यो

यस संग सम्बन्धित

एमाले अध्यक्ष ओलीले सभामुखलाई धम्क्याएको भन्दै सत्ता साझेदार दलहरुको आपत्ती

बलात्कार आरोपितलाई कानुनी दायरामा ल्याउन सभामुखको निर्देशन

भरतपुर अपडेट : रेनुलाई उछिन्दै एमालेका विजय सुवेदी अगाडि

भरतपुरमा ३१ सय बढी मतले रेनु अगाडी : एमालेका विजयको मत कति ?मतसहित

सर्वाधिक पढिएका

आज चट्याङसहित वर्षाको सम्भावना
समाचार

आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

गाउँपालिका अध्यक्षमा २५ वर्षीय युवा विजयी
राजनीति

गाउँपालिका अध्यक्षमा २५ वर्षीय युवा विजयी

धनगढीको मेयरमा स्वतन्त्र उम्मेदवार हमाल ठुलो मतान्तरले विजयी
राजनीति

धनगढीको मेयरमा स्वतन्त्र उम्मेदवार हमाल ठुलो मतान्तरले विजयी

भरतपुर अपडेट : रेनुलाई उछिन्दै एमालेका विजय सुवेदी अगाडि
राजनीति

भरतपुरमा रेनु एमालेका विजय भन्दा ७ हजार बढी मतले अगाडि

पोखराको मेयरमा गठबन्धनका आचार्य र उपमेयरमा एमालेका गुरुङको अग्रता
प्रमुख समाचार

पोखरामा मेयरमा गठबन्धनका आचार्य र उपमेयरमा एमालेका गुरुङको अग्रता कायम

हेटौंडा– काठमाडौं सडक खण्डमा मिनी ट्रक दुर्घटना, ४ जनाको ज्यान गुम्यो
प्रमुख समाचार

हेटौंडा– काठमाडौं सडक खण्डमा मिनी ट्रक दुर्घटना, ४ जनाको ज्यान गुम्यो

केन्द्रभाग मिडिया प्रा.लि.

पोखरा ४, गैह्रापाटन 

सूचना विभाग दर्ता नं. : ३२६०-२०७८/७९ 
सम्पर्क: ०६१-५३२८६६ 
विज्ञापनका लागि : ९८५६०६०८२४ 
ईमेल: [email protected] 

हाम्रो समूह

प्रवन्ध निर्देशक/सञ्चालक
विमल प्रसाद तिवारी

व्यवस्थापक
रमेश प्रसाद पौडेल

समाचार प्रमुख
उमा वि.क.

लिङ्कहरु

  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • अर्थ
  • खेलकुद
  • पर्यटन
  • प्रमुख समाचार
  • फोटो
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विचित्र
  • शिक्षा
  • समाचार
  • समाज
  • सुचना-प्रविधि
  • स्वास्थ्य-जीवनशैली

सामाजिक सञ्जाल

© 2018 - 2021 Kendra Khabar - Designed by: MPG Solution.

  • केन्द्र खबर
  • ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग

© 2022 All rights reserved with Kendra Khabar - Designed by MPG Solution.