Old Website
२०७९ जेष्ठ १३, शुक्रबार
May 27, 2022
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
केन्द्र खबर
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

पोखरा ६ बैदाममा गठबन्धनको सयुक्त प्रचारप्रसार कार्यलय स्थापन

केन्द्र खबर केन्द्र खबर
राजनीति
२०७९ बैशाख १८ १८:२२
पोखरा ६ बैदाममा गठबन्धनको सयुक्त प्रचारप्रसार कार्यलय स्थापन
ShareTweetPin

पोखरा  ।

पोखरा महानगर पालिका वडा नं ६ मा नेपाली काग्रेस, नेकपा माओबादी केन्द्र तथा नेपाल कम्युनिष्ट पाटी एकिकृतको सयुक्त प्रचार प्रसार कार्यलयको स्थापना गरिएको छ । गठबन्धनले पोखरा महानगर पालिका वडा नं ६मा चुनाब अभियान आज बाट सुरु गरे सगै अभियानको पहिलो दिन गठबन्धनका साझा उम्मेदबारहरुको प्ररिचय गरिएको थियो ।

पोखरा महानगर पालिका वडा नं ६मा नेपाली काग्रेसको तर्फबाट निर्वतमान वडा अध्यक्ष तथा अध्यक्षका प्रत्याशि जगतबहादुर पहारी, खुलासदस्य नेकपा माओबादीका तर्फबाट कृष्ण प्रसाद आर्चाय तेसैगरी खुल्ला सदस्यमा नेपाल कम्युनिष्ट पाटि एकिकृतका समाजबादीका तर्फबाट विकास पहारी र महिला सदस्यमा नेपाली काग्रेसका तर्फबाट पबित्रा थापा र दलित महिला सदस्यका नेपाली काग्रेसको तर्फबाट शोभा जलारी चुनावी मैदान रहेका छन ।

नेपाल कम्युनिष्ट एकिकृत समाजबादीका केन्द्रिय सल्लाहकार हरी पौडेलले केपी वलीले हिटलर सैलिमा नेपालको संविधान र प्रजातज्त्र माथी आक्रमण गरेको कारण प्रजातन्त्र र संविधानको सुरक्षाको लागि पाच दल मिलेर गठबन्धन गर्नु परेको बताए । नेकपा एमाले विरुद्ध लागेर पाँच दलिय गठबन्धनलाई जिताउनु आजको आवश्यकता रहेको उनको भनाइ थियो ।

नेपाली कागे्रस प्रदेश प्रतिनिधि तथा पूर्व इकाइ सभापति दिपक विर कुवँरले पाँच दलिय गठबन्धनले मात्र प्रजातन्त्र र संविधानको रक्षा गर्ने हुनाले गठबन्धनका उम्मेदबारहरुलाइ जिताउनु पर्ने बताए ।

प्रदेश महाधिबेशन प्रतिनिधि तथा पर्यटन ब्यवसायी गणेश बहादुर भट्टराईले पोखरा पर्यटकी क्षेत्र भएधकोले पोखराको पर्यटन विकास लागि गठबन्धन उम्मेदबारहरुले जित्नु पर्नेमा जोड दिए ।

नेकपा माओबादी केन्द्रका प्रदेश सदस्य तथा पर्यटन ब्यवसायी अग्नी कडेलले केपी वलीको सरकारले दुई तिहाइ को जनमत लाई भँगं गरेर भष्ट्रचारमा लिप्त भएर संविधानको हरण गरेको कारण संविधानको रक्षाको लागि पाँच दलिए गठबन्धन गर्नु परेको बताए ।
नेपाल कम्युनिष्ट पाटि एकिकृत समाजबादी का प्रदेश सदस्य इश्वरी न्यौपानेले समग्र नेपाल सहित पोखराको विकासका लागि पाँच दलिए गठबन्धनका उम्मेदबारीहरुलाई जिताउन आग्रह गरे ।

नेपाल कम्युनिष्ट पाटि एकिकृत समाजबादी पोखरा ६ बैदामका वडा इन्चार्ज केदार न्यौपानेले केपी वलीको अराजक प्रवृत्रिका विरुद्ध लोकतन्त्र, राष्ट्रियता र संविधान रक्षाको लागि पाँच दलिए गठबन्धन गर्नु परेको बताए ।

नेपाली काग्रेस ६ निर्वतमान सभापति बलराम गिरीले बैदाम क्षेत्र पर्यटकीए क्षेत्र भएकोले यहाको विकास निर्माण लाग्न प्रत्यासि उम्मेदबार ह्ररुलाई आग्रह गर्दै गठबन्धनका उम्मेदबारले जिते मात्र बैदामको विकास हुनेमा आफु विश्वस्त रहेको सुनाउदै गठबन्धनलाई जिताउन आग्रह गरे ।

निर्वतमान वडा अध्यक्ष तथा अध्यक्षका प्रत्यासि जगत बहादुर पहारीले आफ्नो कार्यकालमा वडाको विकास निर्माणका लागि महत्वपूर्ण योगदान गरेको बताए । संघ, प्रदेश र महानगरमा आफ्नो अनु्कुल सरकार नहुदा आफुले भने जस्तो काम गर्ने नपाएको गुनासो सुनाए । आफुले अधुरा छोडेका कामहरुलाई पुरा गर्ने पनि गठबन्धनका जनप्रतिनिधिहरुलाई जिताउनु पर्ने भन्दै आफ्ना भनाइ राखेका थिए ।

नेपाली काग्रेस ६का इकाई सभापति सन्तोष पौडेलले पाच दलिए गठबन्धनको पहिलो काम नेकपा एमालेलाई परास्त गराएर स्थानिय चुनावमा वडाको पाचै सिट जित्ने अनि देश र जनताको भावना अनुकुल सेवा गर्नुपर्ने औलाए । आसन्न निर्वाचनमा गठबन्धनको विजय सुनिश्चित गर्न कुनै कसर बाँकी राख्न नहुनेमा जोड दिएका थिए ।

कार्यक्रममा वडाका उम्मेदवारले “अबको वडाको निर्वाचनमा जसरीपनि पाँच दलिए गठबन्धनले जित्ने छ । हामी वडामा भएको समस्याहरूको समाधानमा लाग्ने छौं । आगामी योजनामा हाम्रो जनताको मुद्दा पहिलो प्राथमिकता रहनेछ भन्दै” आफ्नो प्रतिबद्दताहरू प्रस्तुत गरेका थिए ।

सन्तोष पौडेलको सभाअध्यक्षमा भएको कार्यक्रममा नेपाल कम्युनिष्ट पाटि एकिकृत समाजबादीका बिजय प्रधान, नेपाली काग्रेसका सल्लाहकार नेत्रपाणी न्यौपाने, नेपाली काग्रेसका क्षेत्रिय प्रतिनिधि लक्ष्मण पहारी, कास्कीका पूर्व विद्यार्थि नेता तथा नेपाल जन सम्र्पक समिति आर्यरलाण्डका सस्थापक अध्यक्ष सुक्रराज न्यौपाने र नेकपा माओबादीका नगर सदस्य नबराज अधिकारी लगाएतका बक्ताहरुले आफ्ना भनाइ राखेका थिए ।

यो समाचार पढेर कस्तो लाग्यो?

यस प्रति तपाइको धारणा के छ ?

ताजा समाचार

स्याङजामा जिप दुर्घटना : दुईको मृत्यु, १५ घाइते
समाज

डोटीमा जीप दुर्घटना हुँदा आठ जना घाइते

राष्ट्रियसभाबाट विनियोजन विधेयक पारित
प्रमुख समाचार

राष्ट्रियसभाद्वारा नीति तथा कार्यक्रम पारित

माधव पक्षका नेताहरु निर्वाचन आयोगमा पुगेर फर्किए
प्रमुख समाचार

निर्वाचित जनप्रतिनिधिमध्ये ४१.४२ प्रतिशत महिला, कुन प्रदेशमा कति महिला उम्मेदवारले जिते

आज विनियोजन विद्येयक पारित गर्ने सरकारको तयारी
प्रमुख समाचार

एमाले सांसदको विरोधपछि संसद बैठक स्थगित

बालेन काठमाडौं प्रमुखमा निर्वाचित भएसँगै र्‍याली सुरु
प्रमुख समाचार

बालेन काठमाडौं प्रमुखमा निर्वाचित भएसँगै र्‍याली सुरु

आयल निगमको डिपो अगाडि राखिएको ट्रयाङ्करमा आगलागी
प्रमुख समाचार

आयल निगमको डिपो अगाडि राखिएको ट्रयाङ्करमा आगलागी

यस संग सम्बन्धित

पोखरा २८ को निर्णय : माझठानामा वडाको सेवा केन्द्र स्थापना, बृद्धभत्ता टाेलमै पुगेर वितरण

पोखरा २८ को निर्णय : माझठानामा वडाको सेवा केन्द्र स्थापना, बृद्धभत्ता टाेलमै पुगेर वितरण

गण्डकीका अर्थमन्त्री बरालले कस्ताे ल्याउलान पहिलो बजेट ? : यी हुन् बजेटका सिद्धान्त र प्राथमिकता

गण्डकीका अर्थमन्त्री बरालले कस्ताे ल्याउलान पहिलो बजेट ? : यी हुन् बजेटका सिद्धान्त र प्राथमिकता

सर्वाधिक पढिएका

स्याङजामा जिप दुर्घटना : दुईको मृत्यु, १५ घाइते
समाज

डोटीमा जीप दुर्घटना हुँदा आठ जना घाइते

राष्ट्रियसभाबाट विनियोजन विधेयक पारित
प्रमुख समाचार

राष्ट्रियसभाद्वारा नीति तथा कार्यक्रम पारित

माधव पक्षका नेताहरु निर्वाचन आयोगमा पुगेर फर्किए
प्रमुख समाचार

निर्वाचित जनप्रतिनिधिमध्ये ४१.४२ प्रतिशत महिला, कुन प्रदेशमा कति महिला उम्मेदवारले जिते

आज विनियोजन विद्येयक पारित गर्ने सरकारको तयारी
प्रमुख समाचार

एमाले सांसदको विरोधपछि संसद बैठक स्थगित

बालेन काठमाडौं प्रमुखमा निर्वाचित भएसँगै र्‍याली सुरु
प्रमुख समाचार

बालेन काठमाडौं प्रमुखमा निर्वाचित भएसँगै र्‍याली सुरु

आयल निगमको डिपो अगाडि राखिएको ट्रयाङ्करमा आगलागी
प्रमुख समाचार

आयल निगमको डिपो अगाडि राखिएको ट्रयाङ्करमा आगलागी

केन्द्रभाग मिडिया प्रा.लि.

पोखरा ४, गैह्रापाटन 

सूचना विभाग दर्ता नं. : ३२६०-२०७८/७९ 
सम्पर्क: ०६१-५३२८६६ 
विज्ञापनका लागि : ९८५६०६०८२४ 
ईमेल: [email protected] 

हाम्रो समूह

प्रवन्ध निर्देशक/सञ्चालक
विमल प्रसाद तिवारी

व्यवस्थापक
रमेश प्रसाद पौडेल

समाचार प्रमुख
उमा वि.क.

लिङ्कहरु

  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • अर्थ
  • खेलकुद
  • पर्यटन
  • प्रमुख समाचार
  • फोटो
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विचित्र
  • शिक्षा
  • समाचार
  • समाज
  • सुचना-प्रविधि
  • स्वास्थ्य-जीवनशैली

सामाजिक सञ्जाल

© 2018 - 2021 Kendra Khabar - Designed by: MPG Solution.

  • केन्द्र खबर
  • ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग

© 2022 All rights reserved with Kendra Khabar - Designed by MPG Solution.