Old Website
२०७९ जेष्ठ ८, आइतवार
May 22, 2022
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
केन्द्र खबर
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

पोखरामा मनाइयो अन्तराष्ट्रिय श्रमिक दिवस

केन्द्र खबर केन्द्र खबर
अर्थ, समाचार
२०७९ बैशाख १८ १३:२०
पोखरामा मनाइयो अन्तराष्ट्रिय श्रमिक दिवस
ShareTweetPin

पोखरा ।
पोखरामा १३३ औँ अन्तराष्ट्रिय श्रमिक दिवस मनाइएको छ । ‘मर्यादित श्रम, सुरक्षित रोजगारः विकास र समृद्धिको आधार’ भन्ने नाराकासाथ श्रम कार्यालय पोखराको आयोजनामा दिवस मनाइएको हो ।

पोखरा औधोगिक क्षेत्र व्यवस्थापन लिमिटेडको प्रागणमा जम्मा भएका सरोकारवालाहरुले औधोगिक क्षेत्रमा र्याली निकालेका थिए । र्यालीले औधोगिक क्षेत्र भित्री सडकको परिक्रमा गरेको थियो ।

र्याली पछि आयोजित अन्तरक्रिया कार्यक्रममा मजदुरसंग सम्बन्धित विभिन्न संघ संस्थाका अगुवाहरुले बोल्दै मजदुरहरु न्युनतम सेवा सुविधाबाट बञ्चित हुनुपरेको भनाई राखेका थिए ।

सरकारले श्रम ऐन र सामाजिक सुरक्षा ऐन जारी गरे पनि कार्यान्वयनको अवस्थ नाजुक रहेको उनिहरुले बताए । मजदुरका संगठन एकजुट हुन नसक्दा अधिकार प्राप्तीको लडाई कमजोर भएको पनि मजदुर संगठनका अगुवाले औँल्याए ।


कार्यक्रममा बोल्दै एकिकृत ट्रेड युनियन गण्डकीका अध्यक्ष तिल बहादुर विकले श्रम आयोग गठन गरेर श्रमीकका समस्या पहिचान र समाधानका उपाय खोजि गरिनुपर्ने बताए ।

अखिल नेपाल ट्रेड युनियन महासंघ गण्डकीका अध्यक्ष रुद्र गौतमले १६ घण्टा काम गर्दा पनि मजदुरले जिविकोपार्जन गर्न नसक्ने अवस्था रहेको बताए ।

नेपाल ट्रेड युनियन कांग्रेस गण्डकीका अध्यक्ष मुरहारी शर्माले श्रमिकलाई आफ्ना अधिकार खोज्न अभिमुखिकरण गर्नुपर्ने बताए । कानुन बने पनि व्यवस्थापन पक्षले कार्यान्वय नगर्दा श्रमिकका समस्या समाधान नभएको शर्माले बताए ।

जिफन्ट गण्डकीका अध्यक्ष रुद्र खत्रीले व्यवसायी व्यवसायी नभएर व्यापारी मात्र भएको आरोप लगाए । व्यवसायीले मजदुरलाई न्युनतम ज्याला समेत नदिएर नाफा कमाउन मात्र खोजेको शर्माले आरोप लागाए ।

औधोगिक क्षेत्र व्यवस्थापन लिमिटेड पोखराका प्रमुख इश्वर पाण्डेले श्रमिक दिवशको शुभकामना दिदै श्रममैत्रि बन्न सबैलाईआग्रह गरे ।

श्रम कार्यालय पोखराका निमित्त प्रमुख लक्ष्मण बरालले श्रम ऐन २०७४ अनुसार श्रम अडिट सुरु गरिएको जानकारी दिए । पोखरा कार्यालयबाट गण्डकी प्रेदशका ११ जिल्ला हेर्नुपरेको कारण सोचे जस्तो काम गर्न नसकिएको बताएका उनले २५० फर्मको श्रम अडिट गरिसकेको जानकारी दिए ।

उजुरी परेको आधारमा न्युनतम ज्याला नदिने प्रतिष्ठानलाई कारवाही गरिएको बरालले बताए । रोजगार दाता कम्पनीले आशिंक रोजगारका नाममा श्रम शोषण गर्ने गरेकाले आशिंक रोजगारीमा नलाग्न उनले आग्रह गरे ।

श्रम कार्यालयका नासु गुरु प्रसाद पोखरेलले संचालन गरेको कार्यक्रमा कारखाना निरिक्षक विवेक कुमार यादलले स्वागत मन्तब्य राहेका थिए ।

यो समाचार पढेर कस्तो लाग्यो?


यस प्रति तपाइको धारणा के छ ?

ताजा समाचार

पोखरा–१६ को वडाध्यक्षमा काँग्रेसका अमित शर्माको अग्रता
राजनीति

पोखरा–१६ को वडाध्यक्षमा काँग्रेसका अमित शर्माको अग्रता

पोखरा–३० मा कांग्रेसका दुगप्रसाद सुवेदी विजयी
राजनीति

पोखरा–३० मा कांग्रेसका दुगप्रसाद सुवेदी विजयी

युवा उद्यमी मञ्च पोखराको अध्यक्षमा मल्ल
समाचार

युवा उद्यमी मञ्च पोखराको अध्यक्षमा मल्ल

काठमाडौंमा बालेनको मत बढेको बढ्यै : कसको मत कति ? संख्यासहित
राजनीति

काठमाडौं अपडेट : १ लाख मत गन्दा बालेनको अग्रता कायमै,सिर्जनाले उछिनिन् स्थापितलाई

आज चट्याङसहित वर्षाको सम्भावना
समाचार

आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

गाउँपालिका अध्यक्षमा २५ वर्षीय युवा विजयी
राजनीति

गाउँपालिका अध्यक्षमा २५ वर्षीय युवा विजयी

यस संग सम्बन्धित

युवा उद्यमी मञ्च पोखराको अध्यक्षमा मल्ल

युवा उद्यमी मञ्च पोखराको अध्यक्षमा मल्ल

आज चट्याङसहित वर्षाको सम्भावना

आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

गाउँपालिका अध्यक्षमा २५ वर्षीय युवा विजयी

गाउँपालिका अध्यक्षमा २५ वर्षीय युवा विजयी

हेटौंडा– काठमाडौं सडक खण्डमा मिनी ट्रक दुर्घटना, ४ जनाको ज्यान गुम्यो

हेटौंडा– काठमाडौं सडक खण्डमा मिनी ट्रक दुर्घटना, ४ जनाको ज्यान गुम्यो

मतपेटिका लुटेर भाग्ने चन्देश्वर बैठा पक्राउ

मतपेटिका लुटेर भाग्ने चन्देश्वर बैठा पक्राउ

एमाले अध्यक्ष ओलीले सभामुखलाई धम्क्याएको भन्दै सत्ता साझेदार दलहरुको आपत्ती

बलात्कार आरोपितलाई कानुनी दायरामा ल्याउन सभामुखको निर्देशन

सर्वाधिक पढिएका

पोखरा–१६ को वडाध्यक्षमा काँग्रेसका अमित शर्माको अग्रता
राजनीति

पोखरा–१६ को वडाध्यक्षमा काँग्रेसका अमित शर्माको अग्रता

पोखरा–३० मा कांग्रेसका दुगप्रसाद सुवेदी विजयी
राजनीति

पोखरा–३० मा कांग्रेसका दुगप्रसाद सुवेदी विजयी

युवा उद्यमी मञ्च पोखराको अध्यक्षमा मल्ल
समाचार

युवा उद्यमी मञ्च पोखराको अध्यक्षमा मल्ल

काठमाडौंमा बालेनको मत बढेको बढ्यै : कसको मत कति ? संख्यासहित
राजनीति

काठमाडौं अपडेट : १ लाख मत गन्दा बालेनको अग्रता कायमै,सिर्जनाले उछिनिन् स्थापितलाई

आज चट्याङसहित वर्षाको सम्भावना
समाचार

आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

गाउँपालिका अध्यक्षमा २५ वर्षीय युवा विजयी
राजनीति

गाउँपालिका अध्यक्षमा २५ वर्षीय युवा विजयी

केन्द्रभाग मिडिया प्रा.लि.

पोखरा ४, गैह्रापाटन 

सूचना विभाग दर्ता नं. : ३२६०-२०७८/७९ 
सम्पर्क: ०६१-५३२८६६ 
विज्ञापनका लागि : ९८५६०६०८२४ 
ईमेल: [email protected] 

हाम्रो समूह

प्रवन्ध निर्देशक/सञ्चालक
विमल प्रसाद तिवारी


व्यवस्थापक
रमेश प्रसाद पौडेल


समाचार प्रमुख
उमा वि.क.

लिङ्कहरु

  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • अर्थ
  • खेलकुद
  • पर्यटन
  • प्रमुख समाचार
  • फोटो
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विचित्र
  • शिक्षा
  • समाचार
  • समाज
  • सुचना-प्रविधि
  • स्वास्थ्य-जीवनशैली

सामाजिक सञ्जाल

© 2018 - 2021 Kendra Khabar - Designed by: MPG Solution.

  • केन्द्र खबर
  • ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग

© 2022 All rights reserved with Kendra Khabar - Designed by MPG Solution.