Old Website
२०७९ जेष्ठ १३, शुक्रबार
May 27, 2022
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
केन्द्र खबर
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

 ३५ हजार मतान्तरले जित्छु :  मेयर उम्मेदवार  थापा

केन्द्र खबर केन्द्र खबर
राजनीति
२०७९ बैशाख १७ १८:०४
गठबन्धन कौरव हुन्, हामी पाण्डव हौं : पृथ्वी सुब्बा गुरुङ
ShareTweetPin

पोखरा ।
नेकपा एमालेको तर्फबाट पोखराको मेयर पदका उम्मदेवार कृष्ण थापाले आफूले २५ हजार देखि ३५ हजार मतान्तरले जित्ने बताएका छन् । नेकपा एमाले पोखरा महानगर निर्वाचन परिचालन कमिटीले सोमबार पोखरामा आयोजना गरेको अगुवा कार्यकर्ता भेला एवं घोषणा पत्र सार्वजनि कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

मेयर मानबहादुर जिसी र उपमेयर मञ्जु गुरुङको पथचापलाई पच्छ्याउँदै आफूहरुले काम गर्ने प्रतिवद्धता जनाएका उनले अहिलेकै नेतृत्वको कामका कारण र एमाले प्रति जनताको भरोसाका कारण धेरै मतान्तरले चुनाव जित्ने उनले धारणा राखे । मेयर उम्मेदवार थापाले आफूले निर्वाचित भएपछि कुनैपनि सेवासुविधा नलिने घोषणा गरे । प्राप्त हुने सेवा सुविधा गरिव जनता र विकास पूर्वाधारमा लगाउने उनको भनाई छ । त्यसैगरी उनले अब आफू पुन निर्वाचन नलड्ने पनि घोषणा गरेका छन् ।

मेयर उम्मेदवार जिसीले आफ्नो सम्पूर्ण जीवन पार्टी र जनताका लागि अर्पेको भन्दै आफ्ना काम लाग्ने अंग जति सबै दान गर्ने घोषणा गरे । ‘म निर्वाचित भएपछि कुनैपनि सेवा सुविधा लिन्न । म नेताहरुलाई साँची राखेर भन्छु । यस उप्रान्त म निर्वाचन लड्दिन र मेरो सम्पूर्ण जीवन नै राष्ट्रका लागि लगाएकाले मेरा सम्पूर्ण काम लाग्ने अंगहरु समेत दान गर्ने घोषणा गर्दछु’ उनले भने ।

यो समाचार पढेर कस्तो लाग्यो?

यस प्रति तपाइको धारणा के छ ?

ताजा समाचार

स्याङजामा जिप दुर्घटना : दुईको मृत्यु, १५ घाइते
समाज

डोटीमा जीप दुर्घटना हुँदा आठ जना घाइते

राष्ट्रियसभाबाट विनियोजन विधेयक पारित
प्रमुख समाचार

राष्ट्रियसभाद्वारा नीति तथा कार्यक्रम पारित

माधव पक्षका नेताहरु निर्वाचन आयोगमा पुगेर फर्किए
प्रमुख समाचार

निर्वाचित जनप्रतिनिधिमध्ये ४१.४२ प्रतिशत महिला, कुन प्रदेशमा कति महिला उम्मेदवारले जिते

आज विनियोजन विद्येयक पारित गर्ने सरकारको तयारी
प्रमुख समाचार

एमाले सांसदको विरोधपछि संसद बैठक स्थगित

बालेन काठमाडौं प्रमुखमा निर्वाचित भएसँगै र्‍याली सुरु
प्रमुख समाचार

बालेन काठमाडौं प्रमुखमा निर्वाचित भएसँगै र्‍याली सुरु

आयल निगमको डिपो अगाडि राखिएको ट्रयाङ्करमा आगलागी
प्रमुख समाचार

आयल निगमको डिपो अगाडि राखिएको ट्रयाङ्करमा आगलागी

यस संग सम्बन्धित

पोखरा २८ को निर्णय : माझठानामा वडाको सेवा केन्द्र स्थापना, बृद्धभत्ता टाेलमै पुगेर वितरण

पोखरा २८ को निर्णय : माझठानामा वडाको सेवा केन्द्र स्थापना, बृद्धभत्ता टाेलमै पुगेर वितरण

गण्डकीका अर्थमन्त्री बरालले कस्ताे ल्याउलान पहिलो बजेट ? : यी हुन् बजेटका सिद्धान्त र प्राथमिकता

गण्डकीका अर्थमन्त्री बरालले कस्ताे ल्याउलान पहिलो बजेट ? : यी हुन् बजेटका सिद्धान्त र प्राथमिकता

सर्वाधिक पढिएका

स्याङजामा जिप दुर्घटना : दुईको मृत्यु, १५ घाइते
समाज

डोटीमा जीप दुर्घटना हुँदा आठ जना घाइते

राष्ट्रियसभाबाट विनियोजन विधेयक पारित
प्रमुख समाचार

राष्ट्रियसभाद्वारा नीति तथा कार्यक्रम पारित

माधव पक्षका नेताहरु निर्वाचन आयोगमा पुगेर फर्किए
प्रमुख समाचार

निर्वाचित जनप्रतिनिधिमध्ये ४१.४२ प्रतिशत महिला, कुन प्रदेशमा कति महिला उम्मेदवारले जिते

आज विनियोजन विद्येयक पारित गर्ने सरकारको तयारी
प्रमुख समाचार

एमाले सांसदको विरोधपछि संसद बैठक स्थगित

बालेन काठमाडौं प्रमुखमा निर्वाचित भएसँगै र्‍याली सुरु
प्रमुख समाचार

बालेन काठमाडौं प्रमुखमा निर्वाचित भएसँगै र्‍याली सुरु

आयल निगमको डिपो अगाडि राखिएको ट्रयाङ्करमा आगलागी
प्रमुख समाचार

आयल निगमको डिपो अगाडि राखिएको ट्रयाङ्करमा आगलागी

केन्द्रभाग मिडिया प्रा.लि.

पोखरा ४, गैह्रापाटन 

सूचना विभाग दर्ता नं. : ३२६०-२०७८/७९ 
सम्पर्क: ०६१-५३२८६६ 
विज्ञापनका लागि : ९८५६०६०८२४ 
ईमेल: [email protected] 

हाम्रो समूह

प्रवन्ध निर्देशक/सञ्चालक
विमल प्रसाद तिवारी

व्यवस्थापक
रमेश प्रसाद पौडेल

समाचार प्रमुख
उमा वि.क.

लिङ्कहरु

  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • अर्थ
  • खेलकुद
  • पर्यटन
  • प्रमुख समाचार
  • फोटो
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विचित्र
  • शिक्षा
  • समाचार
  • समाज
  • सुचना-प्रविधि
  • स्वास्थ्य-जीवनशैली

सामाजिक सञ्जाल

© 2018 - 2021 Kendra Khabar - Designed by: MPG Solution.

  • केन्द्र खबर
  • ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग

© 2022 All rights reserved with Kendra Khabar - Designed by MPG Solution.