Old Website
२०७९ जेष्ठ ९, सोमवार
May 23, 2022
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
केन्द्र खबर
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

फर्निसिङका ब्राण्डेड सामान उपलब्ध गराउँदै लक्जरी इन्टरप्राइजेज (भिडियोसहित)

केन्द्र खबर केन्द्र खबर
समाचार, अर्थ
२०७९ बैशाख १६ १९:४७
कांग्रेसले कारबाही गरेका मल्ल एमालेसँग मिले
ShareTweetPin

पोखरा ।
गुणस्तरीय सामान खोज्न धेरै पोखरेलीहरु काठमाडौ, भारत र चीन लगायतका विभिन्न ठाउँमा पुग्ने गरेका छन् । अब फर्निसिङका गुणस्तरीय  सामान खोज्न कै लागि काठमाडौं, भारतीय बजार या चिनियाँ बजार धाउन नपर्नेगरी पोखरामा लक्जरी इन्टरप्राइजेजले सेवा दिइरहेको छ ।

लामो समय देखि पर्यटन क्षेत्रमा लगानी गर्दै आएका व्यवसायी रामु गौतम र जीवन कंडेलले गुणस्तरीय सामान चाहिने ग्राहकले काठमाडौंं र अरु देशका विभिन्न सहरमा धाउन नपर्नेगरी होलसेल तथा खुद्रा सुपथ मुल्यमा पोखरा मै फर्निसिङ सेवा उपलब्ध गराउने गरी लक्जरी इन्टरप्राइजेज सञ्चालनमा ल्याएका हुन् । विगत चार वर्ष अगाडिदेखि काठमाडौंबाट पर्दाको होलसेल सुरु गरेका गौतम र कंडेलले पोखरामै गुणस्तरीय सेवा सुरु गर्ने उद्देश्यले पोखरामा लक्जरी इन्टरप्राइजेज सञ्चालनमा ल्याइएको जानकारी दिए ।

पोखरामा अहिले सात सय भन्दा धेरै स्तरीय होटल छन् । अस्पतालहरु त्यही ढंगले बन्ने र बढ्ने क्रम छ । त्यसैगरी विभिन्न सरकारी, गैरसकारी कार्यालयका लागि त्यहि ढंगले गुणस्तरीय सामान खोज्ने क्रम रहेको र तिनै सामान आफूहरुले उपलब्ध गराएको लक्जरी इन्टरप्राइजेजका सञ्चालक रामु गौतमले जानकारी दिए ।

उनका अनुसार अहिले गण्डकी प्रदेशभर नै पोखराबाट सेवा दिइएको छ । ‘अहिले अधिकांसले गुणस्तरीय सामान खोज्नु हुन्छ । पोखरामा विभिन्न ठाउँ धाउँदा नपाएर राजधानी काठमाडौं र अरु विदेशका सहरहरुमा पनि पुगेर ल्याउने या मगाउने चलन छ । हामीले ति ग्राहकलाई धेरै लक्षित गरेका छौं र ति सहरको तुलना गराएरै गुणस्तरीय समान सुलभ मुल्यमा उपलब्ध गराएका छौं’ उनले भने ।

सञ्चालक गौतमले भारत र चीनबाट सिधै आयात गरिएको हुनाले ग्राहकले अन्यत्रभन्दा सुपथ मुल्यमा गुणस्तरीय सामान पाउने बताए । ‘हामी भारत र चीनबाट सिधै सामान आयात गछौं । बीचमा कसैलाई मार्जिन दिनु पर्दैन । त्यसकारण पनि हामी अरुले भन्दा सस्तोमा गुणस्तरी सामान दिन सक्छौं । आजको ग्राहक सबै कुरा तुलना गरेर हेर्नुहुन्छ । त्यो भनेको गुणस्तर र मुल्य दुबैमा हो । हामी गुणस्तरीय सामान तुलनात्मक रुपमा सुलभ मुल्यमा दिन्छौं । त्यसैले ग्राहक सन्तुष्ट हुनुहुन्छ । एक पटक सेवा लिनुभएको ग्राहक फर्कीफर्की आउने गर्नुभएको छ’ उनले भने ।

फर्निसिङका पाँच सय भन्दा धेरै आइटम आफूहरुकोमा पाइने भन्दै उनले अगामि दिनमा फर्निसिङ सामानको उद्योग नै स्थापना गर्ने लक्ष्य आफूहरुले राखेको जानकारी दिए । अहिले लक्जरी इन्टरप्राइजेजबाट प्रत्यक्ष रुपमा १५ जना भन्दा धेरैले रोजगारी पाइरहेका छन् ।

यो समाचार पढेर कस्तो लाग्यो?


यस प्रति तपाइको धारणा के छ ?

ताजा समाचार

पोखरा–११ मा वडाध्यक्षमा कांग्रेसको प्यानल बिजयी
राजनीति

पोखरा–११ मा वडाध्यक्षमा कांग्रेसको प्यानल बिजयी

काठमाडौँमा ठुला दलको उम्मेदवारी दर्ता भोलि (सोमबार)मात्रै
प्रमुख समाचार

७ सय २७ वटा पालिकाको मतपरिणाम सार्वजनिक, काँग्रेस सबैभन्दा अगाडि

राजदूत नियुक्ति गर्न दबाबः कहाँ कहिलेदेखि खाली छ राजदूत? सूचीसहित
अर्थ

सरकारी कर्मचारीको तलब बढाउने तयारी

जेलेन्स्कीले पुटिनलाई भने ‘नजिकै बसेर कुरा गरौँ, ३० मिटर टाढा बसेर होइन ’
अन्तराष्ट्रिय

युद्धविरामको प्रस्ताव युक्रेनद्वारा अस्वीकार

पोखराको मेयरमा गठबन्धनका आचार्य र उपमेयरमा एमालेका गुरुङको अग्रता
प्रमुख समाचार

पोखरामा २३ हजार ९०७ मत गन्न बाँकी, मेयरमा आचार्य र उपमेयरमा गुरुङ जितको नजिक

अर्थ

अब एक लिटर पेट्रोल किन्न १८० रुपैयाँ खर्चिनुपर्ने

यस संग सम्बन्धित

राजदूत नियुक्ति गर्न दबाबः कहाँ कहिलेदेखि खाली छ राजदूत? सूचीसहित

सरकारी कर्मचारीको तलब बढाउने तयारी

अब एक लिटर पेट्रोल किन्न १८० रुपैयाँ खर्चिनुपर्ने

सिरहा : ब्वाइफ्रेन्डसँग मिलि श्रीमानको घाँटी रेटी हत्या, श्रीमती पक्राउ

सिरहामा धारिलो हतियार प्रहार गरी बाबुछोराको हत्या

तनहुँ : टिकटक बनाउँदा खोलामा खसेर वेपत्ता पवित्राको शव भेटियो

चितवनमा विद्युत सर्ट भएर आगलागी हुँदा १ को मृत्यु

बागलुङमा चटयाङ्ले एकको ज्यान लियो, ३ घाइते

चट्याङ लागेर ४५ वर्षीया महिलाको ज्यान गयो

हालसम्म कुन पार्टीले कति पालिका प्रमुख/उपप्रमुख जिते ? सूचिसहित

मतगणनाको नवौं दिन : हालसम्म कुन पार्टीले कति प्रमुख/उपप्रमुख जिते ? परिणामसहित

सर्वाधिक पढिएका

पोखरा–११ मा वडाध्यक्षमा कांग्रेसको प्यानल बिजयी
राजनीति

पोखरा–११ मा वडाध्यक्षमा कांग्रेसको प्यानल बिजयी

काठमाडौँमा ठुला दलको उम्मेदवारी दर्ता भोलि (सोमबार)मात्रै
प्रमुख समाचार

७ सय २७ वटा पालिकाको मतपरिणाम सार्वजनिक, काँग्रेस सबैभन्दा अगाडि

राजदूत नियुक्ति गर्न दबाबः कहाँ कहिलेदेखि खाली छ राजदूत? सूचीसहित
अर्थ

सरकारी कर्मचारीको तलब बढाउने तयारी

जेलेन्स्कीले पुटिनलाई भने ‘नजिकै बसेर कुरा गरौँ, ३० मिटर टाढा बसेर होइन ’
अन्तराष्ट्रिय

युद्धविरामको प्रस्ताव युक्रेनद्वारा अस्वीकार

पोखराको मेयरमा गठबन्धनका आचार्य र उपमेयरमा एमालेका गुरुङको अग्रता
प्रमुख समाचार

पोखरामा २३ हजार ९०७ मत गन्न बाँकी, मेयरमा आचार्य र उपमेयरमा गुरुङ जितको नजिक

अर्थ

अब एक लिटर पेट्रोल किन्न १८० रुपैयाँ खर्चिनुपर्ने

केन्द्रभाग मिडिया प्रा.लि.

पोखरा ४, गैह्रापाटन 

सूचना विभाग दर्ता नं. : ३२६०-२०७८/७९ 
सम्पर्क: ०६१-५३२८६६ 
विज्ञापनका लागि : ९८५६०६०८२४ 
ईमेल: [email protected] 

हाम्रो समूह

प्रवन्ध निर्देशक/सञ्चालक
विमल प्रसाद तिवारी


व्यवस्थापक
रमेश प्रसाद पौडेल


समाचार प्रमुख
उमा वि.क.

लिङ्कहरु

  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • अर्थ
  • खेलकुद
  • पर्यटन
  • प्रमुख समाचार
  • फोटो
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विचित्र
  • शिक्षा
  • समाचार
  • समाज
  • सुचना-प्रविधि
  • स्वास्थ्य-जीवनशैली

सामाजिक सञ्जाल

© 2018 - 2021 Kendra Khabar - Designed by: MPG Solution.

  • केन्द्र खबर
  • ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग

© 2022 All rights reserved with Kendra Khabar - Designed by MPG Solution.