Old Website
२०७९ जेष्ठ ९, सोमवार
May 23, 2022
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
केन्द्र खबर
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

पोखरामा कांग्रेसको प्रदेश कार्यालय तोडफोड

केन्द्र खबर केन्द्र खबर
राजनीति
२०७९ बैशाख १५ १८:३८
पोखरामा कांग्रेसको प्रदेश कार्यालय तोडफोड
ShareTweetPin

पोखरा ।
पोखरामा कांग्रेस कार्यकर्ताले प्रदेश कार्यालयमा तोडफोड गरेका छन् । वाड तहमा गठबन्धन गरेको भन्दै आक्रोसीत कार्यकर्ताको भिडले पार्टी कार्यालय तोडफोड गरेको हो ।

कार्यालय तोडफोड गरेके भन्दै जिल्ला प्रहरी कार्यालय कास्कीले कांग्रेस कार्यकर्ता पक्राउ गरेको । तोडफोडमा संलग्न २३ जनालाई नियन्त्रणमा लिइएको कास्कीका प्रहरी प्रवक्ता सुन्दर तिवारीले जानकारी दिए ।

कार्यकर्ताले प्रदेश कार्यालयका फर्नीतर तोडपफोड गरेका छन् । पोखरा १८ र २४ नम्बर वडाध्यक्षमा उम्मेदवारी दिएका वडाध्यक्षलाई उम्मेदवारी फिर्ता लिन पार्टीले निर्देशन दिएपछि स्थानीय कार्यकर्ता आक्रोसीत भएका थिए । उनीहरुले गठबन्धन गरेको विरोधमा कार्यालय तोडफोड गरेका हुन् ।

गठबन्धनमा मेयर र उपमेयरको टुन्गो लागे पनि वडामा अझैसम्म विवाद छ । कास्की कांग्रेसले गठबन्धन नगरी मैत्रीपूर्ण प्रतिस्पर्धा गर्ने निर्णय गरेको छ । उक्त निर्णायानुसार सोमबार ३३ वटै वडामा कांग्रेस उमेदवारले उम्मेद्बारी दिएका छन् ।

केन्द्रमा गठबन्धन गर्ने घोषण भए पनि स्थानीय स्तरमा भने कांग्रेस कार्यकर्ता गठबन्नधो विपक्षामा देखिएका छन् । पोखराको मेयर नेकपा एकिकृतलाई दिने निर्णयविरुद्ध कार्यकर्ता आक्रोसीत भएका छन् । कहिले पार्टी कार्यलयमा ताला लगाउने, जिल्ला नेतालाई पार्टी कार्यालयमा थुन्ने लागाएतका दवावका कार्यक्रम दिदै आएका छन् ।

बिहिबार घाषणपत्र सार्वजनिक कार्यक्रम वाहिर पनि कांग्रेस कार्यकर्ताले गठबन्धन चाहिदैन कांग्रेस बेच्न पाइदैन भन्दै नारावाजी गरेका थिए ।

यो समाचार पढेर कस्तो लाग्यो?

यस प्रति तपाइको धारणा के छ ?

ताजा समाचार

पोखरा–११ मा वडाध्यक्षमा कांग्रेसको प्यानल बिजयी
राजनीति

पोखरा–११ मा वडाध्यक्षमा कांग्रेसको प्यानल बिजयी

काठमाडौँमा ठुला दलको उम्मेदवारी दर्ता भोलि (सोमबार)मात्रै
प्रमुख समाचार

७ सय २७ वटा पालिकाको मतपरिणाम सार्वजनिक, काँग्रेस सबैभन्दा अगाडि

राजदूत नियुक्ति गर्न दबाबः कहाँ कहिलेदेखि खाली छ राजदूत? सूचीसहित
अर्थ

सरकारी कर्मचारीको तलब बढाउने तयारी

जेलेन्स्कीले पुटिनलाई भने ‘नजिकै बसेर कुरा गरौँ, ३० मिटर टाढा बसेर होइन ’
अन्तराष्ट्रिय

युद्धविरामको प्रस्ताव युक्रेनद्वारा अस्वीकार

पोखराको मेयरमा गठबन्धनका आचार्य र उपमेयरमा एमालेका गुरुङको अग्रता
प्रमुख समाचार

पोखरामा २३ हजार ९०७ मत गन्न बाँकी, मेयरमा आचार्य र उपमेयरमा गुरुङ जितको नजिक

अर्थ

अब एक लिटर पेट्रोल किन्न १८० रुपैयाँ खर्चिनुपर्ने

यस संग सम्बन्धित

पोखरा महानगरको मेयरमा गठबन्धन र उपमेयरमा एमाले उम्मेदवारको अग्रता

ललितपुर एमालेले उम्मेदवार छान्न लिन थाल्यो अन्तर्वार्ता

माओवादीले मतपत्र च्यातेको वडामा एमाले विजयी

सर्वाधिक पढिएका

पोखरा–११ मा वडाध्यक्षमा कांग्रेसको प्यानल बिजयी
राजनीति

पोखरा–११ मा वडाध्यक्षमा कांग्रेसको प्यानल बिजयी

काठमाडौँमा ठुला दलको उम्मेदवारी दर्ता भोलि (सोमबार)मात्रै
प्रमुख समाचार

७ सय २७ वटा पालिकाको मतपरिणाम सार्वजनिक, काँग्रेस सबैभन्दा अगाडि

राजदूत नियुक्ति गर्न दबाबः कहाँ कहिलेदेखि खाली छ राजदूत? सूचीसहित
अर्थ

सरकारी कर्मचारीको तलब बढाउने तयारी

जेलेन्स्कीले पुटिनलाई भने ‘नजिकै बसेर कुरा गरौँ, ३० मिटर टाढा बसेर होइन ’
अन्तराष्ट्रिय

युद्धविरामको प्रस्ताव युक्रेनद्वारा अस्वीकार

पोखराको मेयरमा गठबन्धनका आचार्य र उपमेयरमा एमालेका गुरुङको अग्रता
प्रमुख समाचार

पोखरामा २३ हजार ९०७ मत गन्न बाँकी, मेयरमा आचार्य र उपमेयरमा गुरुङ जितको नजिक

अर्थ

अब एक लिटर पेट्रोल किन्न १८० रुपैयाँ खर्चिनुपर्ने

केन्द्रभाग मिडिया प्रा.लि.

पोखरा ४, गैह्रापाटन 

सूचना विभाग दर्ता नं. : ३२६०-२०७८/७९ 
सम्पर्क: ०६१-५३२८६६ 
विज्ञापनका लागि : ९८५६०६०८२४ 
ईमेल: [email protected] 

हाम्रो समूह

प्रवन्ध निर्देशक/सञ्चालक
विमल प्रसाद तिवारी

व्यवस्थापक
रमेश प्रसाद पौडेल

समाचार प्रमुख
उमा वि.क.

लिङ्कहरु

  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • अर्थ
  • खेलकुद
  • पर्यटन
  • प्रमुख समाचार
  • फोटो
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विचित्र
  • शिक्षा
  • समाचार
  • समाज
  • सुचना-प्रविधि
  • स्वास्थ्य-जीवनशैली

सामाजिक सञ्जाल

© 2018 - 2021 Kendra Khabar - Designed by: MPG Solution.

  • केन्द्र खबर
  • ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग

© 2022 All rights reserved with Kendra Khabar - Designed by MPG Solution.