Old Website
२०७९ जेष्ठ ९, सोमवार
May 23, 2022
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
केन्द्र खबर
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

नेकपा एमाले पोखरा १७ वडा कमिटीको चुनाव लक्षित कार्यक्रम तिव्र

केन्द्र खबर केन्द्र खबर
राजनीति
२०७९ बैशाख ८ १६:५६
नेकपा एमाले पोखरा १७ वडा कमिटीको चुनाव लक्षित कार्यक्रम तिव्र
ShareTweetPin

पोखरा ।

बैशाख ३० गते हुने स्थानीय निर्वाचनको मिति नजिकिदै गर्दा नेकपा एमाले पोखरा १७ वडा कमिटीले निर्वाचन लक्षित कार्यक्रमलाई तिब्रताका साथ अघि बढाएको छ ।

पोखरा महानगरपालिकाका ३३ वडामध्ये दोश्रो सवै भन्दा बढी मतदाता भएको सो वडा एमालकोे पकडका रुपमा लिइदै आइएकोमा आगामी निर्वाचनमा पनि पार्टीलाई सम्मानजनक मतका साथ विजयी गराउन नेता तथा कार्यकर्ता सक्रिय बनेका छन् ।

यस बीच पार्र्टीले वडा भित्रका टोल तथा इकाईहरुमा आफ्ना चुनाव लक्षित गतिविधि बढाउनुको साथै बिभिन्न रुपमा मतदाताका माझ पनि पुगिएको वडा इकाईका अध्यक्ष ऋषब तिमिलाले जानकारी दिए ।

उनका अनुसार पार्टीले सिफारिस गरेका उम्मेदवार, माथिल्लो कमिटिमा प्रतिनिधित्व गर्ने नेता सहित स्थानीय कार्यकर्ताको भेला सम्पन्न भएको छ ।

निर्वाचनमा पार्टीकोतर्पmबाट सिफारिस गरिएका वडाअध्यक्ष र सदस्यका उम्मेदवार बीच आत्मियता बढाउदै पार्टीको पक्षमा जनमत बढाउन आन्तरिक छलफल एवम् अन्तरक्रियालाई प्राथमिकतामा राखिएको छ ।

उमेदवारका आकांक्षी बीच पनि सकेसम्म आफ्नै पक्षमा निर्णय गराउने र नपाएका अवस्थामा पनि पार्टीको उम्मेदवारलाई विजयी गराउन दत्तचित्त भएर लाग्ने सम्वन्धमा छलफलहरु गंभीरताका साथ बढेको उनको भनाई छ ।

भेलाले निर्वाचनलाई लक्षित गरि वडा कमिटी अध्यक्ष तिमिलाको संयोजकत्वमा पार्टीको विभिन्न तहमा रहेका नेता तथा कार्यकर्ता, जनवर्गिय संगठनका प्रमुख तथा प्रतिनिधि सहभागि एक हजार ११७ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ ।

पोखरा १७ डेमसाईडस्थित पार्टीको वडा कमिटी कार्यालयमा आयोजित भेलामा वडाअध्यक्षमा सिफारिस भएका उम्मेदवारहरु सुवास ढुङगाना, राधिका शाही योगी र रघुनाथ शर्मा भण्डारी पार्टीको निर्णयलाई आत्मसाथ गर्दै एमालेलाई विजयी बनाउन आप्mनोतर्पmबाट जस्तो सुकै सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे।

कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटि सचिवालय सदस्य भेषराज बरालले गठबन्धनले मुलुकलाई अस्थिरतातर्फ लैजाने बताउँदै त्यसका विरुद्धमा संगठित हुन पार्टी कार्यकर्ता तथा आम मतदातालाई आग्रह गरे ।

नेकपा एमाले जिल्ला कमिटि सदस्य तथा पोखरा १७ का वडाअध्यक्ष तिर्थराज अधिकारीले भौगोलिक हिसाव ठूलो वडामा सिमीत श्रोत साधनको बाबजुद पनि विकासका आधार बनाउन सफल भएको बताउँदै कतिपय अधुरा काम आगामी निर्वाचीत जनप्रतिनिधिले पुरा गर्ने विश्वास व्यक्त गरे ।

यसअघि वडामा गठित बिभिन्न १५ वटा टोल कमिटि, जनवर्गिय संगठनका भेला सम्पन्न गरेर नया कमिटिहरु गठन गरिएको वडा सचिव विक्रम गुरुङले जानकारी दिए । कार्यक्रममा चुनावलाई प्रभावकारी बनाउन आवश्यकता अनुसार पार्टी कार्यालयहरु स्थापना गर्ने र निर्वाचन आचार संहितालाई पूर्णरुपमा पालना गर्न गराउन भेलाले सबैमा आव्हान समेत गरेको छ ।

यो समाचार पढेर कस्तो लाग्यो?

यस प्रति तपाइको धारणा के छ ?

ताजा समाचार

पोखरा १९ को वडाध्यक्षमा नेपाली कांग्रेसका पुष्पेन्द्र पाण्डे विजयी
राजनीति

पोखरा १९ को वडाध्यक्षमा नेपाली कांग्रेसका पुष्पेन्द्र पाण्डे विजयी

कांग्रेसका प्रवक्ता भन्छन्–निर्वाचनमा एमालेले धाँधली गर्यो
राजनीति

कांग्रेसका प्रवक्ता भन्छन्–निर्वाचनमा एमालेले धाँधली गर्यो

पोखराको मेयरमा गठबन्धनका आचार्य र उपमेयरमा एमालेका गुरुङको अग्रता
प्रमुख समाचार

पोखरा महानगरपालिकाको मतगणना अन्तिम चरणमा, कसले मार्ला बाजी ?

बुटवलका भूमिहिन सुकुम्बासीलाई बसोबासको आधारमा निस्सा दिने पहिलो निर्णय
राजनीति

बुटवलका भूमिहिन सुकुम्बासीलाई बसोबासको आधारमा निस्सा दिने पहिलो निर्णय

पोखरा १७ अध्यक्षमा एमालेकी राधिकाकुमारी शाहीको प्यानल  विजयी
राजनीति

पोखरा १७ अध्यक्षमा एमालेकी राधिकाकुमारी शाहीको प्यानल विजयी

एमाले नेता खगराज अधिकारीको वडा पोखरा ३१ मा कांग्रेसका ढकनाथ कडेल विजयी
राजनीति

एमाले नेता खगराज अधिकारीको वडा पोखरा ३१ मा कांग्रेसका ढकनाथ कडेल विजयी

यस संग सम्बन्धित

सर्वाधिक पढिएका

केन्द्रभाग मिडिया प्रा.लि.

पोखरा ४, गैह्रापाटन 

सूचना विभाग दर्ता नं. : ३२६०-२०७८/७९ 
सम्पर्क: ०६१-५३२८६६ 
विज्ञापनका लागि : ९८५६०६०८२४ 
ईमेल: [email protected] 

हाम्रो समूह

प्रवन्ध निर्देशक/सञ्चालक
विमल प्रसाद तिवारी

व्यवस्थापक
रमेश प्रसाद पौडेल

समाचार प्रमुख
उमा वि.क.

लिङ्कहरु

  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • अर्थ
  • खेलकुद
  • पर्यटन
  • प्रमुख समाचार
  • फोटो
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विचित्र
  • शिक्षा
  • समाचार
  • समाज
  • सुचना-प्रविधि
  • स्वास्थ्य-जीवनशैली

सामाजिक सञ्जाल

© 2018 - 2021 Kendra Khabar - Designed by: MPG Solution.

  • केन्द्र खबर
  • ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग

© 2022 All rights reserved with Kendra Khabar - Designed by MPG Solution.