Old Website
२०७९ जेष्ठ ८, आइतवार
May 22, 2022
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
केन्द्र खबर
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

‘बीआरआई परियोजना कार्यान्वयका लागि सहयोग गर्न चिन तयार छ’

केन्द्र खबर केन्द्र खबर
अन्तराष्ट्रिय
२०७९ बैशाख ८ ११:०३
चीनले लगायो अमेरिकी अधिकारीमाथि भिसा प्रतिबन्ध
ShareTweetPin

काठमाडौं ।
चीनले बीआरआई परियोजनामा कार्यान्वयन गर्न जस्तोसुकै सहयोग गर्न तयार रहेको जनाएको छ। बिहीबार चिनियाँ दूतावासले आयोजना गरेको पत्रकार सम्मेलनमा चिनियाँ राजदूत होउ यान्छीले परियोजना कार्यान्वयनमा सबै प्रकारको सहयोग गर्ने धारणा राखेकी हुन् । चीनले नेपालले बीआरआई परियोजनामा कार्यान्वयनमा उदासिनता देखाएकोप्रति चिन्ता व्यक्त गर्दै आएको छ।

चिनियाँ राजदूत यान्छीले कोभिडको कारणले पनि परियोजना कार्यान्वयनमा ढिलाई भएको बताइन्। उनले बीआरआई परियोजना नेपाल र चीन दुबै मुलुकलाई फाइदा हुने विश्वास व्यक्त गरिन्।

केहि समय अगाडि नेपाल भ्रमणका क्रममा चिनियाँ विदेशमन्त्री वाङ यीले बीआरआई परियोजना अघि बढाउन भइरहेको बिलम्बबारे चासो राखेका थिए। वाङले बीआरआई परियोजना कार्यान्वयन गर्न चीन आतुर रहेको नेपालका शीर्ष नेतासँगको भेटमा बताएका थिए ।

यो समाचार पढेर कस्तो लाग्यो?


यस प्रति तपाइको धारणा के छ ?

ताजा समाचार

पोखरा–१६ को वडाध्यक्षमा काँग्रेसका अमित शर्माको अग्रता
राजनीति

पोखरा–१६ को वडाध्यक्षमा काँग्रेसका अमित शर्माको अग्रता

पोखरा–३० मा कांग्रेसका दुगप्रसाद सुवेदी विजयी
राजनीति

पोखरा–३० मा कांग्रेसका दुगप्रसाद सुवेदी विजयी

युवा उद्यमी मञ्च पोखराको अध्यक्षमा मल्ल
समाचार

युवा उद्यमी मञ्च पोखराको अध्यक्षमा मल्ल

काठमाडौंमा बालेनको मत बढेको बढ्यै : कसको मत कति ? संख्यासहित
राजनीति

काठमाडौं अपडेट : १ लाख मत गन्दा बालेनको अग्रता कायमै,सिर्जनाले उछिनिन् स्थापितलाई

आज चट्याङसहित वर्षाको सम्भावना
समाचार

आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

गाउँपालिका अध्यक्षमा २५ वर्षीय युवा विजयी
राजनीति

गाउँपालिका अध्यक्षमा २५ वर्षीय युवा विजयी

यस संग सम्बन्धित

भारतीय प्रधानमन्त्री मोदी आउने भएपछि सिंगारियो लुम्बिनी

भारतीय प्रधानमन्त्री मोदी आउने भएपछि सिंगारियो लुम्बिनी

इजरायली फौजद्वारा अल जजिरा टिभीकी पत्रकार शिरिनको गोली हानी हत्या

इजरायली फौजद्वारा अल जजिरा टिभीकी पत्रकार शिरिनको गोली हानी हत्या

श्रीलंकामा ५६ अर्ब डलरको वैदेशिक ऋण, नतिरे असारसम्म डिफल्टर घोषित हुनसक्ने

श्रीलंकामा ५६ अर्ब डलरको वैदेशिक ऋण, नतिरे असारसम्म डिफल्टर घोषित हुनसक्ने

युक्रेनमा एउटा भवनको भग्नावशेषमा ४४ शव भेटिए

युक्रेनमा एउटा भवनको भग्नावशेषमा ४४ शव भेटिए

श्रीलंकामा हिंसात्मक झडप : प्रर्दशनकारीले राष्ट्रपति, मन्त्री र सांसदको घरमा लगाए आगो

श्रीलंकामा हिंसामा उत्रनेलाई सिधै गोली हान्न आदेश

श्रीलंकामा हिंसात्मक झडप : प्रर्दशनकारीले राष्ट्रपति, मन्त्री र सांसदको घरमा लगाए आगो

श्रीलंकामा हिंसात्मक झडप : प्रर्दशनकारीले राष्ट्रपति, मन्त्री र सांसदको घरमा लगाए आगो

सर्वाधिक पढिएका

पोखरा–१६ को वडाध्यक्षमा काँग्रेसका अमित शर्माको अग्रता
राजनीति

पोखरा–१६ को वडाध्यक्षमा काँग्रेसका अमित शर्माको अग्रता

पोखरा–३० मा कांग्रेसका दुगप्रसाद सुवेदी विजयी
राजनीति

पोखरा–३० मा कांग्रेसका दुगप्रसाद सुवेदी विजयी

युवा उद्यमी मञ्च पोखराको अध्यक्षमा मल्ल
समाचार

युवा उद्यमी मञ्च पोखराको अध्यक्षमा मल्ल

काठमाडौंमा बालेनको मत बढेको बढ्यै : कसको मत कति ? संख्यासहित
राजनीति

काठमाडौं अपडेट : १ लाख मत गन्दा बालेनको अग्रता कायमै,सिर्जनाले उछिनिन् स्थापितलाई

आज चट्याङसहित वर्षाको सम्भावना
समाचार

आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

गाउँपालिका अध्यक्षमा २५ वर्षीय युवा विजयी
राजनीति

गाउँपालिका अध्यक्षमा २५ वर्षीय युवा विजयी

केन्द्रभाग मिडिया प्रा.लि.

पोखरा ४, गैह्रापाटन 

सूचना विभाग दर्ता नं. : ३२६०-२०७८/७९ 
सम्पर्क: ०६१-५३२८६६ 
विज्ञापनका लागि : ९८५६०६०८२४ 
ईमेल: [email protected] 

हाम्रो समूह

प्रवन्ध निर्देशक/सञ्चालक
विमल प्रसाद तिवारी


व्यवस्थापक
रमेश प्रसाद पौडेल


समाचार प्रमुख
उमा वि.क.

लिङ्कहरु

  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • अर्थ
  • खेलकुद
  • पर्यटन
  • प्रमुख समाचार
  • फोटो
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विचित्र
  • शिक्षा
  • समाचार
  • समाज
  • सुचना-प्रविधि
  • स्वास्थ्य-जीवनशैली

सामाजिक सञ्जाल

© 2018 - 2021 Kendra Khabar - Designed by: MPG Solution.

  • केन्द्र खबर
  • ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग

© 2022 All rights reserved with Kendra Khabar - Designed by MPG Solution.