Old Website
२०७९ जेष्ठ ८, आइतवार
May 22, 2022
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
केन्द्र खबर
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

गणेशमान सिंह रोड रेस वैशाख १७ गते : विजेतालाई ६० हजार

केन्द्र खबर केन्द्र खबर
खेलकुद
२०७९ बैशाख ७ १६:४०
गणेशमान सिंह रोड रेस वैशाख १७ गते : विजेतालाई ६० हजार
ShareTweetPin

काठमाडौं ।

गणेशमान सिंह १० किलोमिटर रोड रेसको तेस्रो संस्करण यही वैशाख १७ गते हुने भएको छ । वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीले सो प्रतियोगिता आयोजना गर्ने भएको हो ।

प्रतियोगितामा १० किलोमिटर रोड रेससँगै पाँच किलोमिटर दौड पनि हुने आयोजकले जनाएको छ । पाँच किलोमिटर दौड योपटक थप गरिएको हो ।

बिहान ७ बजेदेखि सुरु हुने दौड काठमाडौंको दरबारमार्गस्थित शेर्पा मलबाट सुरु भएर रत्नपार्क, भद्रकाली, सहिदगेट, वीर अस्पताल, भोटाहिटी, जमल, नारायणहिटी दरबारको दक्षिण गेट, केशरमहल, लैनचौर, लाजिम्पाट, महाराजगन्ज, शिवपुरी स्कुल, बालुवाटार, भाटभटेनी, टंगाल, बालमन्दिर, नेपाल प्रहरी हेडक्वार्टरको दक्षिण गेट, गैरीधारा, नारायणहिटी दरबार उत्तरपूर्व मोड, नागपोखरी, जयनेपाल सिनेमा घर हुँदै पुनः शेर्पा मल पुगेर सम्पन्न हुनेछ ।

पाँच किलोमिटर दौडमा पनि पुरुष र महिला दुवैको समभागिता हुने आयोजक वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीले जनाएको छ । पाँच किलोमिटर दौड पनि दरबारमार्गस्थित शेर्पा मलबाट सुरु भई रत्नपार्क, भद्रकाली, सहिदगेट, त्रिपुरेश्वर, सुन्धारा, वीर अस्पताल, भोटाहिटी, जमल, नारायणहिटी दरबार दक्षिण गेट हुँदै पुनः शेर्पा मलमा पुगेर सम्पन्न हुनेछ ।

१० किलोमिटर रोड रेसको महिला र पुरुष दुवैका विजेताले ६० हजार रुपैयाँ नगद पुरस्कार जित्नेछन् । दोस्रो हुनेले ३० हजार, तेस्रो हुनेले १५ हजार, चौथो हुनेले १० हजार र पाँचौँ हुनेले पाँच हजार रुपैयाँ पुरस्कार जित्नेछन् ।

पाँच किलोमिटरको पुरुष र महिला दुवैका विजेता १५ हजार, दोस्रो हुनेले १० हजार, तेस्रो हुनेले सात हजार, चौथो हुनेले पाँच हजार र पाँचौँ हुनेले तीन हजार रुपैयाँ नगद पुरस्कार जित्नेछन् । प्रतियोगितामा छैटौँदेखि दशौँ स्थान हासिल गर्नेले गिफ्ट ह्याम्पर पाउनेछन् ।

नयाँ कीर्तिमान बनाउने पहिलो खेलाडीलाई १० हजार रुपैयाँ नगदबाट सम्मान गरिनेछ ।

यो समाचार पढेर कस्तो लाग्यो?


यस प्रति तपाइको धारणा के छ ?

ताजा समाचार

युवा उद्यमी मञ्च पोखराको अध्यक्षमा मल्ल
समाचार

युवा उद्यमी मञ्च पोखराको अध्यक्षमा मल्ल

काठमाडौंमा बालेनको मत बढेको बढ्यै : कसको मत कति ? संख्यासहित
राजनीति

काठमाडौं अपडेट : १ लाख मत गन्दा बालेनको अग्रता कायमै,सिर्जनाले उछिनिन् स्थापितलाई

आज चट्याङसहित वर्षाको सम्भावना
समाचार

आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

गाउँपालिका अध्यक्षमा २५ वर्षीय युवा विजयी
राजनीति

गाउँपालिका अध्यक्षमा २५ वर्षीय युवा विजयी

धनगढीको मेयरमा स्वतन्त्र उम्मेदवार हमाल ठुलो मतान्तरले विजयी
राजनीति

धनगढीको मेयरमा स्वतन्त्र उम्मेदवार हमाल ठुलो मतान्तरले विजयी

भरतपुर अपडेट : रेनुलाई उछिन्दै एमालेका विजय सुवेदी अगाडि
राजनीति

भरतपुरमा रेनु एमालेका विजय भन्दा ७ हजार बढी मतले अगाडि

यस संग सम्बन्धित

नयाँ खेलाडीलाई राख्दै अल्मुताइरीले सुरु गरे प्रशिक्षण

फुटबल विवादमा नयाँ मोड :अल्मुताइरीलाई हटाउन सिफारिस

पुरुष विश्वकपमा पहिलो पटक महिला रेफ्री

पुरुष विश्वकपमा पहिलो पटक महिला रेफ्री

टी–२० : युगान्डासँग ६ विकेटले हार्‍यो नेपाल

टी–२० : युगान्डासँग ६ विकेटले हार्‍यो नेपाल

आफूविरुद्ध लगाइएको १४ आरोप प्रमाणित गर्न एन्फाका अध्यक्षलाई गणेश थापाको चुनौती

आफूविरुद्ध लगाइएको १४ आरोप प्रमाणित गर्न एन्फाका अध्यक्षलाई गणेश थापाको चुनौती

भारत्तोलन खेलाडी सन्जु चौधरी मृत भेटिइन्

भारत्तोलन खेलाडी सन्जु चौधरी मृत भेटिइन्

नेपालले दियो जिम्बावे ‘ए’लाई १३७ रनको लक्ष्य

नेपालले जिम्बावे ‘ए’ लाई ९ विकेटले हरायो

सर्वाधिक पढिएका

युवा उद्यमी मञ्च पोखराको अध्यक्षमा मल्ल
समाचार

युवा उद्यमी मञ्च पोखराको अध्यक्षमा मल्ल

काठमाडौंमा बालेनको मत बढेको बढ्यै : कसको मत कति ? संख्यासहित
राजनीति

काठमाडौं अपडेट : १ लाख मत गन्दा बालेनको अग्रता कायमै,सिर्जनाले उछिनिन् स्थापितलाई

आज चट्याङसहित वर्षाको सम्भावना
समाचार

आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

गाउँपालिका अध्यक्षमा २५ वर्षीय युवा विजयी
राजनीति

गाउँपालिका अध्यक्षमा २५ वर्षीय युवा विजयी

धनगढीको मेयरमा स्वतन्त्र उम्मेदवार हमाल ठुलो मतान्तरले विजयी
राजनीति

धनगढीको मेयरमा स्वतन्त्र उम्मेदवार हमाल ठुलो मतान्तरले विजयी

भरतपुर अपडेट : रेनुलाई उछिन्दै एमालेका विजय सुवेदी अगाडि
राजनीति

भरतपुरमा रेनु एमालेका विजय भन्दा ७ हजार बढी मतले अगाडि

केन्द्रभाग मिडिया प्रा.लि.

पोखरा ४, गैह्रापाटन 

सूचना विभाग दर्ता नं. : ३२६०-२०७८/७९ 
सम्पर्क: ०६१-५३२८६६ 
विज्ञापनका लागि : ९८५६०६०८२४ 
ईमेल: [email protected] 

हाम्रो समूह

प्रवन्ध निर्देशक/सञ्चालक
विमल प्रसाद तिवारी


व्यवस्थापक
रमेश प्रसाद पौडेल


समाचार प्रमुख
उमा वि.क.

लिङ्कहरु

  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • अर्थ
  • खेलकुद
  • पर्यटन
  • प्रमुख समाचार
  • फोटो
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विचित्र
  • शिक्षा
  • समाचार
  • समाज
  • सुचना-प्रविधि
  • स्वास्थ्य-जीवनशैली

सामाजिक सञ्जाल

© 2018 - 2021 Kendra Khabar - Designed by: MPG Solution.

  • केन्द्र खबर
  • ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग

© 2022 All rights reserved with Kendra Khabar - Designed by MPG Solution.