Old Website
२०७९ जेष्ठ ९, सोमवार
May 24, 2022
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
केन्द्र खबर
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

गएको २४ घण्टामा युक्रेनका दर्जनौं सहरमा रुसको भयानक आक्रमण

केन्द्र खबर केन्द्र खबर
अन्तराष्ट्रिय
२०७९ बैशाख ६ ०८:५७
गएको २४ घण्टामा युक्रेनका दर्जनौं सहरमा रुसको भयानक आक्रमण
ShareTweetPin

एजेन्सी ।

रुसले युक्रेनका विभिन्न सहरमा फेरि आक्रमण तीव्र पारेको छ । गएको २४ घण्टामा रुसले युक्रेनमा भयानक आक्रमण गरेको युक्रेनी अधिकारीले जनाएका छन् ।

रुसी फौजले सोमबार युक्रेनी राजधानी किभसहित कम्तीमा ३ सय स्थानमा आक्रमण गरेको बीबीसीले जनाएको छ । रुसी फौजले पश्चिमी सहर लभिभमा कम्तीमा ५ वटा शक्तिशाली क्षेप्यास्त्र फ्रहार गरेको छ । युक्रेनी अधिकारीहरूका अनुसार आक्रमणमा कम्तीमा ७ जनाको मृत्यु भएको छ ।

त्यस्तै, रुसी फौजले मरिपोल सहरमा युक्रेनी सेनाले पुर्‍याएका सबै अवरोध ध्वस्त पारिदिने जनाएको छ । ऊक्त सहरमा तैनाथ युक्रेनी सेनालाई रुसले आइतबार आत्मसमर्पणका लागि अन्तिम मौका दिएको थियो । तर युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्की तथा प्रधानमन्त्री डेनिस स्मिहलले आत्मसमर्पण गर्न अस्वीकार गरेका थिए ।

यो समाचार पढेर कस्तो लाग्यो?


यस प्रति तपाइको धारणा के छ ?

ताजा समाचार

पोखरा १९ को वडाध्यक्षमा नेपाली कांग्रेसका पुष्पेन्द्र पाण्डे विजयी
राजनीति

पोखरा १९ को वडाध्यक्षमा नेपाली कांग्रेसका पुष्पेन्द्र पाण्डे विजयी

कांग्रेसका प्रवक्ता भन्छन्–निर्वाचनमा एमालेले धाँधली गर्यो
राजनीति

कांग्रेसका प्रवक्ता भन्छन्–निर्वाचनमा एमालेले धाँधली गर्यो

पोखराको मेयरमा गठबन्धनका आचार्य र उपमेयरमा एमालेका गुरुङको अग्रता
प्रमुख समाचार

पोखरा महानगरपालिकाको मतगणना अन्तिम चरणमा, कसले मार्ला बाजी ?

बुटवलका भूमिहिन सुकुम्बासीलाई बसोबासको आधारमा निस्सा दिने पहिलो निर्णय
राजनीति

बुटवलका भूमिहिन सुकुम्बासीलाई बसोबासको आधारमा निस्सा दिने पहिलो निर्णय

पोखरा १७ अध्यक्षमा एमालेकी राधिकाकुमारी शाहीको प्यानल  विजयी
राजनीति

पोखरा १७ अध्यक्षमा एमालेकी राधिकाकुमारी शाहीको प्यानल विजयी

एमाले नेता खगराज अधिकारीको वडा पोखरा ३१ मा कांग्रेसका ढकनाथ कडेल विजयी
राजनीति

एमाले नेता खगराज अधिकारीको वडा पोखरा ३१ मा कांग्रेसका ढकनाथ कडेल विजयी

यस संग सम्बन्धित

जेलेन्स्कीले पुटिनलाई भने ‘नजिकै बसेर कुरा गरौँ, ३० मिटर टाढा बसेर होइन ’

युद्धविरामको प्रस्ताव युक्रेनद्वारा अस्वीकार

भारतीय प्रधानमन्त्री मोदी आउने भएपछि सिंगारियो लुम्बिनी

भारतीय प्रधानमन्त्री मोदी आउने भएपछि सिंगारियो लुम्बिनी

इजरायली फौजद्वारा अल जजिरा टिभीकी पत्रकार शिरिनको गोली हानी हत्या

इजरायली फौजद्वारा अल जजिरा टिभीकी पत्रकार शिरिनको गोली हानी हत्या

श्रीलंकामा ५६ अर्ब डलरको वैदेशिक ऋण, नतिरे असारसम्म डिफल्टर घोषित हुनसक्ने

श्रीलंकामा ५६ अर्ब डलरको वैदेशिक ऋण, नतिरे असारसम्म डिफल्टर घोषित हुनसक्ने

युक्रेनमा एउटा भवनको भग्नावशेषमा ४४ शव भेटिए

युक्रेनमा एउटा भवनको भग्नावशेषमा ४४ शव भेटिए

श्रीलंकामा हिंसात्मक झडप : प्रर्दशनकारीले राष्ट्रपति, मन्त्री र सांसदको घरमा लगाए आगो

श्रीलंकामा हिंसामा उत्रनेलाई सिधै गोली हान्न आदेश

सर्वाधिक पढिएका

पोखरा १९ को वडाध्यक्षमा नेपाली कांग्रेसका पुष्पेन्द्र पाण्डे विजयी
राजनीति

पोखरा १९ को वडाध्यक्षमा नेपाली कांग्रेसका पुष्पेन्द्र पाण्डे विजयी

कांग्रेसका प्रवक्ता भन्छन्–निर्वाचनमा एमालेले धाँधली गर्यो
राजनीति

कांग्रेसका प्रवक्ता भन्छन्–निर्वाचनमा एमालेले धाँधली गर्यो

पोखराको मेयरमा गठबन्धनका आचार्य र उपमेयरमा एमालेका गुरुङको अग्रता
प्रमुख समाचार

पोखरा महानगरपालिकाको मतगणना अन्तिम चरणमा, कसले मार्ला बाजी ?

बुटवलका भूमिहिन सुकुम्बासीलाई बसोबासको आधारमा निस्सा दिने पहिलो निर्णय
राजनीति

बुटवलका भूमिहिन सुकुम्बासीलाई बसोबासको आधारमा निस्सा दिने पहिलो निर्णय

पोखरा १७ अध्यक्षमा एमालेकी राधिकाकुमारी शाहीको प्यानल  विजयी
राजनीति

पोखरा १७ अध्यक्षमा एमालेकी राधिकाकुमारी शाहीको प्यानल विजयी

एमाले नेता खगराज अधिकारीको वडा पोखरा ३१ मा कांग्रेसका ढकनाथ कडेल विजयी
राजनीति

एमाले नेता खगराज अधिकारीको वडा पोखरा ३१ मा कांग्रेसका ढकनाथ कडेल विजयी

केन्द्रभाग मिडिया प्रा.लि.

पोखरा ४, गैह्रापाटन 

सूचना विभाग दर्ता नं. : ३२६०-२०७८/७९ 
सम्पर्क: ०६१-५३२८६६ 
विज्ञापनका लागि : ९८५६०६०८२४ 
ईमेल: [email protected] 

हाम्रो समूह

प्रवन्ध निर्देशक/सञ्चालक
विमल प्रसाद तिवारी


व्यवस्थापक
रमेश प्रसाद पौडेल


समाचार प्रमुख
उमा वि.क.

लिङ्कहरु

  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • अर्थ
  • खेलकुद
  • पर्यटन
  • प्रमुख समाचार
  • फोटो
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विचित्र
  • शिक्षा
  • समाचार
  • समाज
  • सुचना-प्रविधि
  • स्वास्थ्य-जीवनशैली

सामाजिक सञ्जाल

© 2018 - 2021 Kendra Khabar - Designed by: MPG Solution.

  • केन्द्र खबर
  • ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग

© 2022 All rights reserved with Kendra Khabar - Designed by MPG Solution.