Old Website
२०७९ जेष्ठ ५, बिहिबार
May 20, 2022
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
केन्द्र खबर
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

कक्षा ११ को परीक्षा जेठको तेस्रो हप्ता गर्न निर्देशन

केन्द्र खबर केन्द्र खबर
शिक्षा, समाचार
२०७९ बैशाख ४ १६:१४
कक्षा ११ र १२ को फाराम बुझाउने म्याद थपियो
ShareTweetPin

काठमाडौं ।

कक्षा ११ को परीक्षा जेठको तेस्रो सातादेखि सञ्चालन गर्न राष्ट्रिय परीक्षा बोर्डले निर्देशन दिएको छ । बोर्डले जेठ १६ गतेदेखि सञ्चालन हुने कक्षा १२ को परीक्षासँग नजुध्ने गरी सञ्चालन गर्ने-गराउन व्यवस्था गर्न सबै विद्यालयलाई निर्देशन दिएको हो ।

बोर्डले सूचना जारी गर्दै शैक्षिक वर्ष २०७८ सालमा रजिष्ट्रेसन भई कक्षा ११ मा अध्ययनरत विद्यार्थीको अनलाइन रजिष्ट्रेसन सम्बन्धी विवरण रुजु गर्ने कार्य भईरहेको जनाएको छ ।

‘कक्षा ११ को परीक्षा सञ्चालन, व्यवस्थापन, मूल्याङ्कन, नतिजा प्रकाशन र प्रमाणीकरण सम्बन्धी कार्यविधि, २०७७’ को परिच्छेद ७ को दफा (को ४ ९१) ‘क’ अनुसार विद्यार्थीको रजिष्ट्रेसन नम्बरसहित निजले कक्षा ११ को परीक्षामा प्रयोग गर्ने सिम्बोल नम्बर बोर्डका प्रदेश परीक्षा व्यवस्थापनरशाखा कार्यलयमार्फत सम्बन्धित विद्यालयमा उपलब्ध गराईने जानकारी बोर्डले दिएको छ ।

विद्यार्थीले कक्षा ११ को परीक्षामा बोर्डद्वारा प्रदान गरिएको सिम्बोल नम्बर उल्लेख गरी परीक्षा दिनुपर्ने व्यवस्था रहेको र सो सम्बन्धमा कार्यविधिको परिच्छेद ४ को दफा ६ को (२) बमोजिम बोर्डले तोकेको मापदण्ड अनुरुप हरेक वर्षको जेठको तेस्रो हप्तादेखि परीक्षा सञ्चालन गर्ने व्यवस्था रहेकोले सोही अनुसार गर्नरगराउन निर्देशन दिएको छ ।

यो समाचार पढेर कस्तो लाग्यो?


यस प्रति तपाइको धारणा के छ ?

ताजा समाचार

पोखराको उपमेयरमा कडा प्रतिस्पर्धा, एमालेकी मञ्जु भन्दा १४ मतले गठबन्धनकी कोपिला पछाडी
प्रमुख समाचार

पोखराको उपमेयरमा कडा टक्कर, कोपिलालाई पुन ९८ मतको अग्रता

विदाई कार्यक्रममा पोखरा महानगरका मेयर जिसीको मुस्कान !
राजनीति

विदाई कार्यक्रममा पोखरा महानगरका मेयर जिसीको मुस्कान !

गण्डकी प्रदेशसभाको हिउँदे अधिवेशन फागुन २६ बाट
प्रमुख समाचार

जेठ ११ बाट गण्डकी प्रदेश सभाको बजेट अधिवेशन

पोखराको मेयरमा गठबन्धनका आचार्य र उपमेयरमा एमालेका गुरुङको अग्रता
राजनीति

पोखरामा धनराजले बढाए मतान्तर : उपमेयरमा मञ्जु परिन् पछि

प्रदीप ज्ञवालीलाई कोरोना संक्रमण
राजनीति

उपमहासचिव ज्ञवाली भन्छन्,‘एमालेको जनमत यथावत छ’

पल शाहलाई थप १२ दिन थुनामा राख्न अनुमति
समाचार

पल शाहको मुद्दाको सुनुवाई स्थगित

यस संग सम्बन्धित

पल शाहलाई थप १२ दिन थुनामा राख्न अनुमति

पल शाहको मुद्दाको सुनुवाई स्थगित

मन्त्रिपरिषद विस्तारमा अझै समय लाग्ने

यसरी मनाईदैछ यसपालीको गणतन्त्र दिवस

यी चार विदेशी वायुसेवाले नेपाल उडानका लागि लिए अनुमति

यी चार विदेशी वायुसेवाले नेपाल उडानका लागि लिए अनुमति

अर्ली इलेक्सनको च्याप्टर क्लोजः एमाले भन्छ,‘वैशाखमै चुनाव हुनुपर्छ’

एक भोट पनि नपाउने यी २ उम्मेदवार !

७५३ वटै स्थानीय तहका २०७४ मा निर्वाचित जनप्रतिनिधिको कार्यकाल आज सकिँदै

७५३ वटै स्थानीय तहका २०७४ मा निर्वाचित जनप्रतिनिधिको कार्यकाल आज सकिँदै

वालिङको मेयरमा एमालेका कृष्ण खाँण निर्वाचित

वालिङको मेयरमा एमालेका कृष्ण खाँण निर्वाचित

सर्वाधिक पढिएका

पोखराको उपमेयरमा कडा प्रतिस्पर्धा, एमालेकी मञ्जु भन्दा १४ मतले गठबन्धनकी कोपिला पछाडी
प्रमुख समाचार

पोखराको उपमेयरमा कडा टक्कर, कोपिलालाई पुन ९८ मतको अग्रता

विदाई कार्यक्रममा पोखरा महानगरका मेयर जिसीको मुस्कान !
राजनीति

विदाई कार्यक्रममा पोखरा महानगरका मेयर जिसीको मुस्कान !

गण्डकी प्रदेशसभाको हिउँदे अधिवेशन फागुन २६ बाट
प्रमुख समाचार

जेठ ११ बाट गण्डकी प्रदेश सभाको बजेट अधिवेशन

पोखराको मेयरमा गठबन्धनका आचार्य र उपमेयरमा एमालेका गुरुङको अग्रता
राजनीति

पोखरामा धनराजले बढाए मतान्तर : उपमेयरमा मञ्जु परिन् पछि

प्रदीप ज्ञवालीलाई कोरोना संक्रमण
राजनीति

उपमहासचिव ज्ञवाली भन्छन्,‘एमालेको जनमत यथावत छ’

पल शाहलाई थप १२ दिन थुनामा राख्न अनुमति
समाचार

पल शाहको मुद्दाको सुनुवाई स्थगित

केन्द्रभाग मिडिया प्रा.लि.

पोखरा ४, गैह्रापाटन 

सूचना विभाग दर्ता नं. : ३२६०-२०७८/७९ 
सम्पर्क: ०६१-५३२८६६ 
विज्ञापनका लागि : ९८५६०६०८२४ 
ईमेल: [email protected] 

हाम्रो समूह

प्रवन्ध निर्देशक/सञ्चालक
विमल प्रसाद तिवारी


व्यवस्थापक
रमेश प्रसाद पौडेल


समाचार प्रमुख
उमा वि.क.

लिङ्कहरु

  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • अर्थ
  • खेलकुद
  • पर्यटन
  • प्रमुख समाचार
  • फोटो
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विचित्र
  • शिक्षा
  • समाचार
  • समाज
  • सुचना-प्रविधि
  • स्वास्थ्य-जीवनशैली

सामाजिक सञ्जाल

© 2018 - 2021 Kendra Khabar - Designed by: MPG Solution.

  • केन्द्र खबर
  • ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग

© 2022 All rights reserved with Kendra Khabar - Designed by MPG Solution.