Old Website
२०७९ जेष्ठ ५, बिहिबार
May 20, 2022
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
केन्द्र खबर
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

यसरी हुदैँछ पोखरामा फेवा नव बर्ष महोत्सवको उद्याटन (भिडियोसहित)

केन्द्र खबर केन्द्र खबर
पर्यटन, अर्थ
२०७८ चैत्र २९ १७:३७
यसरी हुदैँछ पोखरामा  फेवा नव बर्ष महोत्सवको उद्याटन (भिडियोसहित)
ShareTweetPin

पोखरा ।
१७ औं संस्करणको फेवा नव बर्ष महोत्सवको तयारी पुरा भएको छ । नेपाली नयाँ वर्षको अवसरमा आयोजना गरिएकोे महोत्सवको तयारी पुरा भएको मंगलबार पत्रकार सम्मेलन गरि आयोजकले जानकारी दिएको छ । कोरोना भाइरस संक्रमणका कारण दुई वर्षपछि महोत्सव पुन आयोजना हुन लागेको हो ।

महोत्सवको बुघबार नेपाल सरकारका पर्यटन मन्त्री प्रमेल आलेले उद्याटन गर्ने कार्यक्रम रहेको संघका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए । ड्यामसाइड र खहरेबाट झाँकीहरुको र्याली निकालिने छ ।

यही चैत ३० गतेदेखि आगामी बैशाख १ गतेसम्म आयोजना गरिएको महोत्वसव पोखराको लेकसाइड स्थित अम्मटदेखि हल्लनचोकसम्मको सडकमा हुने छ ।

महोत्सवमा निशुल्क प्रवेशको व्यवस्था गरिएको छ । कोभिड– १९ का कारण थला परेको पर्यटनलाई पुनर्जागृत गर्न महोत्सव सफल हुने सुबेदीले बताए । पछिल्लो क्रममा पोखरामा आन्तरिक पर्यटकको आगमनमा वृद्धि भएको, भारतीय पर्यटक आउने क्रम सुरु भएको सुबेदीले जानकारी दिए ।

अंग्रेजी नयाँ बर्ष जस्तै नेपाली नयाँ बर्षलाई पनि भव्यताका साथ मनाउँदै खाना, संस्कृति र संगीतको पक्षलाई महोत्सवमा समावेस गरिएको छ ।

महोत्सवमा दोहोरी तथा गीत संंगीतका कार्यक्रम, पप कन्सर्ट, नाचगान र अन्य मनोरञ्जनात्मक प्रस्तुतीहरु हुने बताइएको छ । महोत्सवको उद्घाटन अघि

संघले जाउँ है पोखरा कार्यक्रमका क्रममा संघले पूर्वी नेपालका विभिन्न क्षेत्रका वासिन्दालाई फेवा नव बर्ष महोत्सवमा सहभागिताका लागि निम्ता समेत बाँडिसकेको छ ।

यो समाचार पढेर कस्तो लाग्यो?


यस प्रति तपाइको धारणा के छ ?

ताजा समाचार

पोखराको उपमेयरमा कडा प्रतिस्पर्धा, एमालेकी मञ्जु भन्दा १४ मतले गठबन्धनकी कोपिला पछाडी
प्रमुख समाचार

पोखराको उपमेयरमा कडा टक्कर, कोपिलालाई पुन ९८ मतको अग्रता

विदाई कार्यक्रममा पोखरा महानगरका मेयर जिसीको मुस्कान !
राजनीति

विदाई कार्यक्रममा पोखरा महानगरका मेयर जिसीको मुस्कान !

गण्डकी प्रदेशसभाको हिउँदे अधिवेशन फागुन २६ बाट
प्रमुख समाचार

जेठ ११ बाट गण्डकी प्रदेश सभाको बजेट अधिवेशन

पोखराको मेयरमा गठबन्धनका आचार्य र उपमेयरमा एमालेका गुरुङको अग्रता
राजनीति

पोखरामा धनराजले बढाए मतान्तर : उपमेयरमा मञ्जु परिन् पछि

प्रदीप ज्ञवालीलाई कोरोना संक्रमण
राजनीति

उपमहासचिव ज्ञवाली भन्छन्,‘एमालेको जनमत यथावत छ’

पल शाहलाई थप १२ दिन थुनामा राख्न अनुमति
समाचार

पल शाहको मुद्दाको सुनुवाई स्थगित

यस संग सम्बन्धित

यस्तो छ आजको विदेशी मुद्रा किनबेचदर

आज कुन देशको मुद्रादर कति ? सूचिसहित

आजदेखि सार्वजनिक गाडी बिना रुट पर्मिट चल्न पाउने

अन्तर प्रदेश चल्ने सार्वजनिक यातायातमा भाडा बढयो (सूचीसहित)

दुवै संसद्का  बैठक बस्दै : अध्यादेश पेश हुने

जेठ ७ गते संसदमा नीति तथा कार्यक्रम पेस हुने

मुलुकको मूल्यवृद्धि ७.२८ प्रतिशत

मुलुकको मूल्यवृद्धि ७.२८ प्रतिशत

राष्ट्र बैंकले माग्यो सात लाख बढी कारोबार गर्नेहरुको सूची

एक महीनामा ३ अर्बले घट्यो विदेशी विनिमय सञ्चिति

सेयर बजार आजपनि दोहोरो अंकले बढ्यो

नेप्से लगातार उकालो, बुघबार १३० अंकले बढ्यो

सर्वाधिक पढिएका

पोखराको उपमेयरमा कडा प्रतिस्पर्धा, एमालेकी मञ्जु भन्दा १४ मतले गठबन्धनकी कोपिला पछाडी
प्रमुख समाचार

पोखराको उपमेयरमा कडा टक्कर, कोपिलालाई पुन ९८ मतको अग्रता

विदाई कार्यक्रममा पोखरा महानगरका मेयर जिसीको मुस्कान !
राजनीति

विदाई कार्यक्रममा पोखरा महानगरका मेयर जिसीको मुस्कान !

गण्डकी प्रदेशसभाको हिउँदे अधिवेशन फागुन २६ बाट
प्रमुख समाचार

जेठ ११ बाट गण्डकी प्रदेश सभाको बजेट अधिवेशन

पोखराको मेयरमा गठबन्धनका आचार्य र उपमेयरमा एमालेका गुरुङको अग्रता
राजनीति

पोखरामा धनराजले बढाए मतान्तर : उपमेयरमा मञ्जु परिन् पछि

प्रदीप ज्ञवालीलाई कोरोना संक्रमण
राजनीति

उपमहासचिव ज्ञवाली भन्छन्,‘एमालेको जनमत यथावत छ’

पल शाहलाई थप १२ दिन थुनामा राख्न अनुमति
समाचार

पल शाहको मुद्दाको सुनुवाई स्थगित

केन्द्रभाग मिडिया प्रा.लि.

पोखरा ४, गैह्रापाटन 

सूचना विभाग दर्ता नं. : ३२६०-२०७८/७९ 
सम्पर्क: ०६१-५३२८६६ 
विज्ञापनका लागि : ९८५६०६०८२४ 
ईमेल: [email protected] 

हाम्रो समूह

प्रवन्ध निर्देशक/सञ्चालक
विमल प्रसाद तिवारी


व्यवस्थापक
रमेश प्रसाद पौडेल


समाचार प्रमुख
उमा वि.क.

लिङ्कहरु

  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • अर्थ
  • खेलकुद
  • पर्यटन
  • प्रमुख समाचार
  • फोटो
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विचित्र
  • शिक्षा
  • समाचार
  • समाज
  • सुचना-प्रविधि
  • स्वास्थ्य-जीवनशैली

सामाजिक सञ्जाल

© 2018 - 2021 Kendra Khabar - Designed by: MPG Solution.

  • केन्द्र खबर
  • ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग

© 2022 All rights reserved with Kendra Khabar - Designed by MPG Solution.