Old Website
२०७९ जेष्ठ ९, सोमवार
May 23, 2022
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
केन्द्र खबर
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

फ्लोरिङ फर्निसिङ व्यवसायी संघ कास्कीको साधारण सभा : लागानीको सुरक्षा हुन नसकेको व्यवसायीको गुनासो

केन्द्र खबर केन्द्र खबर
अर्थ, समाचार
२०७८ चैत्र २६ १४:४१
फ्लोरिङ फर्निसिङ व्यवसायी संघ कास्कीको साधारण सभा : लागानीको सुरक्षा हुन नसकेको व्यवसायीको गुनासो
ShareTweetPin

पोखरा ।
फ्लोरिङ, फर्निसिङ व्यवसायी संघ, कास्कीको आठौँ साधारण सभा पोखरामा सम्पन्न भएको छ । शनिबार सम्पन्न साधारण सभामा बोल्ने बक्ताहरुले स्वदेशी बस्तुको उत्पादनमा जोड दिनुपर्ने बताए । संघका अध्यक्ष जिवन प्रकाश श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य हेमराज ढकालको प्रमुख आतिथ्यता रहेको थियो ।

साधारण सभाको उद्याटन शत्रमा बोल्दै केन्द्रीय सदस्य ढकालले आर्थिक गतिबिधिमा गम्भिर समस्या भइरहेको बताए । बैंकमा तरलताको अभाव र व्याज दर बढि हुदाँ व्यवसायी मारमा परेको उनको भनाई थियो ।

राज्यको नीतिका कारण व्यवसायीको लागानी सुरक्षीत हुन नसकेको भन्दै ढकालले कोरोना पछि भएको लकडाउन र त्यसले गरेको असरलाई सरकारले ध्यान दिन नसकेको आरोप लागाए । उनले आन्तरिक उत्पादनलाई बढाएर आयतलाई घटाउनुपर्ने अवस्था आएको बताउदै आर्थिक गतिबिधिलाई चलायमान गराउन गम्भिर हुनुपर्ने पनि बताए ।

कार्यक्रममा बोल्दै पोखरा उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष पवन प्रजापतिले पोखरा महानगरपालिकाले व्यवासायीलाई दोहोरो करको मारमा पार्न खोजेको भन्दै आपत्ती जनाए । उनले व्यवसायको पहिचनका लागि राखिएका साइन बोर्डको पनि कर लिन खोजेको भन्दै कर नतिर्न व्यवसायीलाई आग्रह गरे । बजारमा दर्ता बिना कारोवार गर्ने पोके व्यवसायीलाई प्रोत्साहन गर्ने काम भईहरको भन्दै महागनरलाई त्यस तर्फ ध्यान दिन आग्रह गरेको प्रजापतिले जानकारी दिए ।

लेखनाथ उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझाले औधोगिक क्षेत्र स्थापनाको खाचोँ औल्याए । उनले पोखरा महागनरको ३३ र तनहुँको सुक्ला गण्डकी नगरपालिकाको सिमानामा औधोगिक क्षेत्र बनाउने अध्यन भए पनि टुन्गो लाग्न नसकेको उक्त अवसरमा जानकारी गराए ।

फ्लोरिङ, फर्निसिङ व्यवसायी महासंघका अध्यक्ष सुजील श्रेष्ठले स्वदेशी कच्चापर्दाथको प्रयोगबाट बस्तु उत्पादन गर्ने तर्फ व्यवसायीको ध्यान जानुपर्नेमा जोड दिए । श्रेष्ठले अहिले आयातमा मात्र निर्भर भइहरको अवस्थामा स्वदेशी काठको अधिकतम प्रयोग गरेर नेपालको फर्निचर व्यवसायालाई अन्तराष्ट्रियकरण गर्न सकिने बताए ।

फ्लोरिङ, फर्निंसिङ व्यवसायी संघ, कास्कीका संस्थापक अध्यक्ष मोहन सुवेदीले व्यवसायीको हक हित र सुरक्षाको लागि संस्था स्थापना भएको स्मरण गरे । सोही अनुसार नै संस्थाले अहिले काम गरिहेको बताए ।

कार्यक्रममा ८० वर्ष उमेर पुगेका संस्थाका सदस्यका अभिभावकलाई सम्मान गरिएको थियो । त्यस्तै कक्षा १२ मा उत्कृष्ट अंक ल्याई उतिर्ण हुने सदस्यका छोराछोरीलाई पनि सम्मान गरिएको थियो । संस्थाका महासचिव हुमनाथ अधिकारीले महासचिवको प्रतिवेदन सभामा पेश गरेका थिए ।

 

यो समाचार पढेर कस्तो लाग्यो?


यस प्रति तपाइको धारणा के छ ?

ताजा समाचार

पोखरा–११ मा वडाध्यक्षमा कांग्रेसको प्यानल बिजयी
राजनीति

पोखरा–११ मा वडाध्यक्षमा कांग्रेसको प्यानल बिजयी

काठमाडौँमा ठुला दलको उम्मेदवारी दर्ता भोलि (सोमबार)मात्रै
प्रमुख समाचार

७ सय २७ वटा पालिकाको मतपरिणाम सार्वजनिक, काँग्रेस सबैभन्दा अगाडि

राजदूत नियुक्ति गर्न दबाबः कहाँ कहिलेदेखि खाली छ राजदूत? सूचीसहित
अर्थ

सरकारी कर्मचारीको तलब बढाउने तयारी

जेलेन्स्कीले पुटिनलाई भने ‘नजिकै बसेर कुरा गरौँ, ३० मिटर टाढा बसेर होइन ’
अन्तराष्ट्रिय

युद्धविरामको प्रस्ताव युक्रेनद्वारा अस्वीकार

पोखराको मेयरमा गठबन्धनका आचार्य र उपमेयरमा एमालेका गुरुङको अग्रता
प्रमुख समाचार

पोखरामा २३ हजार ९०७ मत गन्न बाँकी, मेयरमा आचार्य र उपमेयरमा गुरुङ जितको नजिक

अर्थ

अब एक लिटर पेट्रोल किन्न १८० रुपैयाँ खर्चिनुपर्ने

यस संग सम्बन्धित

राजदूत नियुक्ति गर्न दबाबः कहाँ कहिलेदेखि खाली छ राजदूत? सूचीसहित

सरकारी कर्मचारीको तलब बढाउने तयारी

अब एक लिटर पेट्रोल किन्न १८० रुपैयाँ खर्चिनुपर्ने

सिरहा : ब्वाइफ्रेन्डसँग मिलि श्रीमानको घाँटी रेटी हत्या, श्रीमती पक्राउ

सिरहामा धारिलो हतियार प्रहार गरी बाबुछोराको हत्या

तनहुँ : टिकटक बनाउँदा खोलामा खसेर वेपत्ता पवित्राको शव भेटियो

चितवनमा विद्युत सर्ट भएर आगलागी हुँदा १ को मृत्यु

बागलुङमा चटयाङ्ले एकको ज्यान लियो, ३ घाइते

चट्याङ लागेर ४५ वर्षीया महिलाको ज्यान गयो

हालसम्म कुन पार्टीले कति पालिका प्रमुख/उपप्रमुख जिते ? सूचिसहित

मतगणनाको नवौं दिन : हालसम्म कुन पार्टीले कति प्रमुख/उपप्रमुख जिते ? परिणामसहित

सर्वाधिक पढिएका

पोखरा–११ मा वडाध्यक्षमा कांग्रेसको प्यानल बिजयी
राजनीति

पोखरा–११ मा वडाध्यक्षमा कांग्रेसको प्यानल बिजयी

काठमाडौँमा ठुला दलको उम्मेदवारी दर्ता भोलि (सोमबार)मात्रै
प्रमुख समाचार

७ सय २७ वटा पालिकाको मतपरिणाम सार्वजनिक, काँग्रेस सबैभन्दा अगाडि

राजदूत नियुक्ति गर्न दबाबः कहाँ कहिलेदेखि खाली छ राजदूत? सूचीसहित
अर्थ

सरकारी कर्मचारीको तलब बढाउने तयारी

जेलेन्स्कीले पुटिनलाई भने ‘नजिकै बसेर कुरा गरौँ, ३० मिटर टाढा बसेर होइन ’
अन्तराष्ट्रिय

युद्धविरामको प्रस्ताव युक्रेनद्वारा अस्वीकार

पोखराको मेयरमा गठबन्धनका आचार्य र उपमेयरमा एमालेका गुरुङको अग्रता
प्रमुख समाचार

पोखरामा २३ हजार ९०७ मत गन्न बाँकी, मेयरमा आचार्य र उपमेयरमा गुरुङ जितको नजिक

अर्थ

अब एक लिटर पेट्रोल किन्न १८० रुपैयाँ खर्चिनुपर्ने

केन्द्रभाग मिडिया प्रा.लि.

पोखरा ४, गैह्रापाटन 

सूचना विभाग दर्ता नं. : ३२६०-२०७८/७९ 
सम्पर्क: ०६१-५३२८६६ 
विज्ञापनका लागि : ९८५६०६०८२४ 
ईमेल: [email protected] 

हाम्रो समूह

प्रवन्ध निर्देशक/सञ्चालक
विमल प्रसाद तिवारी


व्यवस्थापक
रमेश प्रसाद पौडेल


समाचार प्रमुख
उमा वि.क.

लिङ्कहरु

  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • अर्थ
  • खेलकुद
  • पर्यटन
  • प्रमुख समाचार
  • फोटो
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विचित्र
  • शिक्षा
  • समाचार
  • समाज
  • सुचना-प्रविधि
  • स्वास्थ्य-जीवनशैली

सामाजिक सञ्जाल

© 2018 - 2021 Kendra Khabar - Designed by: MPG Solution.

  • केन्द्र खबर
  • ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग

© 2022 All rights reserved with Kendra Khabar - Designed by MPG Solution.