Old Website
२०७९ जेष्ठ ९, सोमवार
May 24, 2022
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
केन्द्र खबर
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

काठमाडौंवासीलाई फेवा किनारमा हुने नव बर्ष महोत्सवमा निम्तो

केन्द्र खबर केन्द्र खबर
पर्यटन, अर्थ
२०७८ चैत्र २४ १८:४४
काठमाडौंवासीलाई फेवा किनारमा हुने नव बर्ष महोत्सवमा निम्तो
ShareTweetPin

पोखरा ।
होटल संघ पोखराले फेवाताल किनारमा आयोजना आयोजना गर्ने १७ औं संस्करणको नव बर्ष महोत्सवमा सहभागिताका लागि काठमाडौंवासीलाई निम्तो गरेको छ ।

संघले विहीबार काठमाडौंमा पत्रकार भेटघाट कार्यक्रम गरेर ३० चैत देखि १ बैशाख सम्म आयोजना हुने महोत्सवका लागि निम्तो दिएको हो । महोत्सव यसपाली लेकसाइडको तीन किलोमिटर सडकमा अयोजना हुनेछ ।

पत्रकार भेटघाट कार्यक्रममा बोल्दै संघका अध्यक्ष लक्ष्मण सुवेदीले महोत्सवका पाहुनालाई होटलको विलमा ३० प्रतिशत छुट प्रदान गरिएको जानकारी गराए । उनले अन्य पर्यटकीय सेवामा समेत सम्बन्धित व्यवसायीहरुले छुटको प्रतिबद्धता प्रकट गरेको बताए ।

कोभिड– १९ का कारण दुई बर्ष स्थगित भएको फेवा नव बर्ष महोत्सव यसपटक भव्य रुपमा सम्पन्न हुन लागेको जानकारी गराउँदै उनले महोत्सवमा स्थानीय, आन्तरिक तथा बाह्य पर्यटक गरी एक लाख भन्दा बढीले सहभागिता जनाउने अनुमान पनि सुनाए ।

दोहोरी गीत, नृत्यका कार्यक्रम, सांस्कृतिक झाँकी, पप कन्सर्ट र हाँस्यव्यंग्यका कार्यक्रम तथा मौलिक नेपाली संस्कृति संरक्षण गर्ने खालका गतिविधि महोत्सवले समेट्ने उनले बताए । महोत्सवमा निशुल्क प्रवेशको व्यवस्था पनि गरिएको छ ।

यसैगरी महोत्सवका अवसरमा ३५ लाख रुपैयाँ खर्च हुने र आम्दानी ३० लाख रुपैयाँ हुने तथा बाँकी खर्चका लागि प्रायोजकहरुसँग छलफल चलिरहेको महोत्सवका संयोजक समेत रहेका सुवेदीले जानकारी दिए ।

कार्यक्रममा बोल्दै होटल संघ नेपालका केन्द्रिय कार्यबाहक अध्यक्ष विनायक शाहले देशमा पर्यटक संख्या बढाएर आर्थिक गतिविधि बढाउन जरुरी भएको भनाई राखे । सरकारले मारमा परेका पर्यटन व्यवसायीलाई वजेटमा दिने भनेका राहातका कार्यक्रम प्रतिबद्धता अनुसार प्रदान गर्न नसेको गुनासो गर्दै उनले फ्रि भिसाको प्रावधान समेत घोषणामा सीमित भएको स्मरण गराए ।

पर्यटकलाई आबश्यक पर्ने कतिपय महंगा मदिरा र अन्य पर्यटकीय सेवा सुविधाका सामग्रीहरु विलासिताका वस्तुको नाममा आयात रोक्न नहुने भनाई पनि उनको थियो । देशमा पर्यटक आए विदेशी मुद्रा समेत बढ्ने भन्दै उनले विजनेस कन्फिडेन्स बढाउने खालको वातावरण सृजना गर्न सरकारसँग आग्रह गरे ।

सोही अवसरमा उनले पोखरामा अयोजना हुने नव बर्ष महोत्सव भव्यताका साथ सफल पार्न केन्द्रिय होटल संघको सहयोग रहने भन्दै उक्त महोत्सव पुग्न काठमाडौंवासीसँग आग्रह गरे ।

कार्यक्रममा होटल संघ नेपालका केन्द्रिय सदस्य एवं होटल संघ पोखरा नेपालका सल्लाहकार भरतराज पराजुलीले पोखरा प्राकृतिक रुपमा सुन्दर रहेको स्मरण गराउँदै यो शहर उत्सव र महोत्सवको पनि शहर भएको भनाई राखे ।

पोखरा र वरपरका क्षेत्रमा पछिल्ला बर्षहरुमा विशाल शिव मुर्ति, केवल कार, बञ्जी जम्प, जिपलाइन जस्ता नयाँ पर्यटकीय सेवा र सुविधा समेत थपिन पुगेको भन्दै उनले यी गन्तव्यले समेत पर्यटकलाई मनोरञ्जन प्रदान गर्ने विचार राखे । फेवा नव बर्ष महोत्सव मुख्य गरी खाना, संस्कृति र संगीतलाई जोड दिएर मनाउन लागेको स्मरण पनि उनले सो अवसरमा गराए ।

कार्यक्रमको संचालन संघका महासचिव राजेन्द्र ढकालले गरेका थिए । कार्यक्रममा संघका सल्लाहकार, पदाधिकारी तथा केन्द्रिय होटल संघका अन्य पदाधिकारीको समेत उपस्थिति रहेको थियो ।

यो समाचार पढेर कस्तो लाग्यो?


यस प्रति तपाइको धारणा के छ ?

ताजा समाचार

पोखरा १९ को वडाध्यक्षमा नेपाली कांग्रेसका पुष्पेन्द्र पाण्डे विजयी
राजनीति

पोखरा १९ को वडाध्यक्षमा नेपाली कांग्रेसका पुष्पेन्द्र पाण्डे विजयी

कांग्रेसका प्रवक्ता भन्छन्–निर्वाचनमा एमालेले धाँधली गर्यो
राजनीति

कांग्रेसका प्रवक्ता भन्छन्–निर्वाचनमा एमालेले धाँधली गर्यो

पोखराको मेयरमा गठबन्धनका आचार्य र उपमेयरमा एमालेका गुरुङको अग्रता
प्रमुख समाचार

पोखरा महानगरपालिकाको मतगणना अन्तिम चरणमा, कसले मार्ला बाजी ?

बुटवलका भूमिहिन सुकुम्बासीलाई बसोबासको आधारमा निस्सा दिने पहिलो निर्णय
राजनीति

बुटवलका भूमिहिन सुकुम्बासीलाई बसोबासको आधारमा निस्सा दिने पहिलो निर्णय

पोखरा १७ अध्यक्षमा एमालेकी राधिकाकुमारी शाहीको प्यानल  विजयी
राजनीति

पोखरा १७ अध्यक्षमा एमालेकी राधिकाकुमारी शाहीको प्यानल विजयी

एमाले नेता खगराज अधिकारीको वडा पोखरा ३१ मा कांग्रेसका ढकनाथ कडेल विजयी
राजनीति

एमाले नेता खगराज अधिकारीको वडा पोखरा ३१ मा कांग्रेसका ढकनाथ कडेल विजयी

यस संग सम्बन्धित

राजदूत नियुक्ति गर्न दबाबः कहाँ कहिलेदेखि खाली छ राजदूत? सूचीसहित

सरकारी कर्मचारीको तलब बढाउने तयारी

अब एक लिटर पेट्रोल किन्न १८० रुपैयाँ खर्चिनुपर्ने

यस्तो छ आजको विदेशी मुद्रा किनबेचदर

आज कुन देशको मुद्रादर कति ? सूचिसहित

आजदेखि सार्वजनिक गाडी बिना रुट पर्मिट चल्न पाउने

अन्तर प्रदेश चल्ने सार्वजनिक यातायातमा भाडा बढयो (सूचीसहित)

दुवै संसद्का  बैठक बस्दै : अध्यादेश पेश हुने

जेठ ७ गते संसदमा नीति तथा कार्यक्रम पेस हुने

मुलुकको मूल्यवृद्धि ७.२८ प्रतिशत

मुलुकको मूल्यवृद्धि ७.२८ प्रतिशत

सर्वाधिक पढिएका

पोखरा १९ को वडाध्यक्षमा नेपाली कांग्रेसका पुष्पेन्द्र पाण्डे विजयी
राजनीति

पोखरा १९ को वडाध्यक्षमा नेपाली कांग्रेसका पुष्पेन्द्र पाण्डे विजयी

कांग्रेसका प्रवक्ता भन्छन्–निर्वाचनमा एमालेले धाँधली गर्यो
राजनीति

कांग्रेसका प्रवक्ता भन्छन्–निर्वाचनमा एमालेले धाँधली गर्यो

पोखराको मेयरमा गठबन्धनका आचार्य र उपमेयरमा एमालेका गुरुङको अग्रता
प्रमुख समाचार

पोखरा महानगरपालिकाको मतगणना अन्तिम चरणमा, कसले मार्ला बाजी ?

बुटवलका भूमिहिन सुकुम्बासीलाई बसोबासको आधारमा निस्सा दिने पहिलो निर्णय
राजनीति

बुटवलका भूमिहिन सुकुम्बासीलाई बसोबासको आधारमा निस्सा दिने पहिलो निर्णय

पोखरा १७ अध्यक्षमा एमालेकी राधिकाकुमारी शाहीको प्यानल  विजयी
राजनीति

पोखरा १७ अध्यक्षमा एमालेकी राधिकाकुमारी शाहीको प्यानल विजयी

एमाले नेता खगराज अधिकारीको वडा पोखरा ३१ मा कांग्रेसका ढकनाथ कडेल विजयी
राजनीति

एमाले नेता खगराज अधिकारीको वडा पोखरा ३१ मा कांग्रेसका ढकनाथ कडेल विजयी

केन्द्रभाग मिडिया प्रा.लि.

पोखरा ४, गैह्रापाटन 

सूचना विभाग दर्ता नं. : ३२६०-२०७८/७९ 
सम्पर्क: ०६१-५३२८६६ 
विज्ञापनका लागि : ९८५६०६०८२४ 
ईमेल: [email protected] 

हाम्रो समूह

प्रवन्ध निर्देशक/सञ्चालक
विमल प्रसाद तिवारी


व्यवस्थापक
रमेश प्रसाद पौडेल


समाचार प्रमुख
उमा वि.क.

लिङ्कहरु

  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • अर्थ
  • खेलकुद
  • पर्यटन
  • प्रमुख समाचार
  • फोटो
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विचित्र
  • शिक्षा
  • समाचार
  • समाज
  • सुचना-प्रविधि
  • स्वास्थ्य-जीवनशैली

सामाजिक सञ्जाल

© 2018 - 2021 Kendra Khabar - Designed by: MPG Solution.

  • केन्द्र खबर
  • ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग

© 2022 All rights reserved with Kendra Khabar - Designed by MPG Solution.