Old Website
२०७९ जेष्ठ ८, आइतवार
May 22, 2022
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
केन्द्र खबर
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

गणेशबहादुर भट्टराईलाई मेयर बनाउन कांग्रेस निकट पर्यटन व्यवसायीको आग्रह

केन्द्र खबर केन्द्र खबर
पर्यटन, राजनीति
२०७८ चैत्र २४ १५:४८
गणेशबहादुर भट्टराईलाई मेयर बनाउन कांग्रेस निकट पर्यटन व्यवसायीको आग्रह
ShareTweetPin

पोखरा ।

पोखराका पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईलाई पोखरा महानगरपालिकाको मेयरमा उम्मेदवार बनाउन काँग्रेस निकट नेपाल पर्यटन व्यवसायी संघ गण्डकीले आग्रह गरेको छ ।

पोखरामा बिहीबार भएको भेलामा पर्यटन क्षेत्रका व्यवसायी र पोखरा वडा ६ का प्रतिनिधिले समेत महानगरको उपमेयर समेतको जिम्मेवार सम्हालेका भट्टराईलाई मेयर बनाउँदा पोखराको पर्यटन क्षेत्रसँगै समग्र पोखराको विकास हुने बताए ।

कार्यक्रममा बोल्दै पर्यटन व्यवसायी काँग्रेसका नेता गणेशबहादुर भट्टराईले भिजन र मिसन भएको लोकप्रिय व्यक्तिलाई पार्टीले महानगरको मेयर उम्मेदवार छनोट गर्नुपर्ने बताए । उनले जितेर देखाउनु ठूलो कुरा भएकाले सबैको साथ र सहयोग पार्टीले दिने उम्मेदवारमा हुनुपर्ने बताए ।

पोखरा व्यवस्थित बनाउन योग्य र सक्षम मेयर उम्मेदवार पार्टीमा आकांक्षी धेरै भए पनि त्यसमध्येबाट योग्य र सक्षम उम्मेदवार छान्नुपर्ने उनको भनाइ थियो । आफू मेयर बनेमा पोखरा महानगरलाई भ्रष्टाचारमुक्त र सुशासनयुक्त बनाउने प्रतिबद्धता व्यक्त गरे ।

महानगरमा हुने निर्णयहरु भोटको लागि नभई समग्र पोखराको विकासका लागि एजेण्डा बोक्ने हुुनुपर्ने भट्टराईको जोड छ । नेपाल पर्यटन व्यवसायी संघ गण्डकीका अध्यक्ष सोम थापाले पर्यटन र विकाससँग जोडिएका व्यक्तिले मात्र पोखराको भविष्य उज्वल बनाउन सक्ने भएकोले भट्टराई उपयुक्त पात्र भएको बताए ।

नेपाली काँग्रेस पोखरा महानगरपालिकाका नगर सचिव गणेश थापाले पोखरा महानगरले पोखराको तालको मापदण्डको विषयमा भोटको राजनीति गरेको आरोप लगाए । महानगरले गरेको निर्णयको प्रतिलिपि माग्न जाँदा मौखिकमात्र भएको भनी जनतालाई भ्रमित पारेको उनको भनाइ छ । पोखरा बनाउनका लागि सबैको साथ र सहयोग हुन्छ, भ्रमित पारेर मतदातालाई प्रभावित पार्न खोज्नु निन्दनीय भएको आरोप लगाए ।

पोखरा महानगर वडा ६ का काँग्रेस इकाइ सभापति सन्तोष पौडेलले मेयरको लागि गणेशबहादुर भट्टराईलाई वडाबाट पठाउने बताए । यस्तै, वडाध्यक्षको लागि भेलाबाट ५ जनाको नाम सिफारिस भएको र उनीहरुबीच १ जनालाई सर्वसम्मत उम्मेदवार बनाउन पहल भइरहेको बताए । वडाध्यक्षका लागि जगत पहारी, बलराम गिरी, शिशिर पहारी, लक्ष्मी भट्टराई र सन्तोष पौडेलले आकांक्षा व्यक्त गरेका छन् ।

कार्यक्रममा काँग्रेस महाधिवेशन प्रतिनिधि डा. कृष्ण पौडेल, दीपकवीर कुँवर, धरमसिंह लामिछाने, महासमिति सदस्य अर्जुन पोखरेल, लक्की कार्की, काँग्रेस जिल्ला सदस्य चौबहादुर गुरुङ लगायतले बोलेका थिए ।

यो समाचार पढेर कस्तो लाग्यो?

यस प्रति तपाइको धारणा के छ ?

ताजा समाचार

सहयोगको नाममा सरकारले बाड्यो तीन करोडः यी शिर्ष नेताले पाए रकम, कसले कति पाए ?  सूचीसहित
समाचार

यी वस्तुमा भन्सार महसुल बढाउने सरकारको तयारी (सूचीसहित)

पोखरामा ३९ हजार १४ मत गन्न बाँकी, मेयर उपमेयरमा कसको मत कति ?
प्रमुख समाचार

पोखरामा ३९ हजार १४ मत गन्न बाँकी, मेयर उपमेयरमा कसको मत कति ?

प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी उपमन्त्रीवीच भेटवार्ता
प्रमुख समाचार

प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी उपमन्त्रीवीच भेटवार्ता

पोखरा–१६ को वडाध्यक्षमा काँग्रेसका अमित शर्माको अग्रता
राजनीति

पोखरा–१६ को वडाध्यक्षमा काँग्रेसका अमित शर्माको अग्रता

पोखरा–३० मा कांग्रेसका दुगप्रसाद सुवेदी विजयी
राजनीति

पोखरा–३० मा कांग्रेसका दुगप्रसाद सुवेदी विजयी

युवा उद्यमी मञ्च पोखराको अध्यक्षमा मल्ल
समाचार

युवा उद्यमी मञ्च पोखराको अध्यक्षमा मल्ल

यस संग सम्बन्धित

काठमाडौंमा बालेनको मत बढेको बढ्यै : कसको मत कति ? संख्यासहित

काठमाडौं अपडेट : १ लाख मत गन्दा बालेनको अग्रता कायमै,सिर्जनाले उछिनिन् स्थापितलाई

गाउँपालिका अध्यक्षमा २५ वर्षीय युवा विजयी

गाउँपालिका अध्यक्षमा २५ वर्षीय युवा विजयी

सर्वाधिक पढिएका

सहयोगको नाममा सरकारले बाड्यो तीन करोडः यी शिर्ष नेताले पाए रकम, कसले कति पाए ?  सूचीसहित
समाचार

यी वस्तुमा भन्सार महसुल बढाउने सरकारको तयारी (सूचीसहित)

पोखरामा ३९ हजार १४ मत गन्न बाँकी, मेयर उपमेयरमा कसको मत कति ?
प्रमुख समाचार

पोखरामा ३९ हजार १४ मत गन्न बाँकी, मेयर उपमेयरमा कसको मत कति ?

प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी उपमन्त्रीवीच भेटवार्ता
प्रमुख समाचार

प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी उपमन्त्रीवीच भेटवार्ता

पोखरा–१६ को वडाध्यक्षमा काँग्रेसका अमित शर्माको अग्रता
राजनीति

पोखरा–१६ को वडाध्यक्षमा काँग्रेसका अमित शर्माको अग्रता

पोखरा–३० मा कांग्रेसका दुगप्रसाद सुवेदी विजयी
राजनीति

पोखरा–३० मा कांग्रेसका दुगप्रसाद सुवेदी विजयी

युवा उद्यमी मञ्च पोखराको अध्यक्षमा मल्ल
समाचार

युवा उद्यमी मञ्च पोखराको अध्यक्षमा मल्ल

केन्द्रभाग मिडिया प्रा.लि.

पोखरा ४, गैह्रापाटन 

सूचना विभाग दर्ता नं. : ३२६०-२०७८/७९ 
सम्पर्क: ०६१-५३२८६६ 
विज्ञापनका लागि : ९८५६०६०८२४ 
ईमेल: [email protected] 

हाम्रो समूह

प्रवन्ध निर्देशक/सञ्चालक
विमल प्रसाद तिवारी

व्यवस्थापक
रमेश प्रसाद पौडेल

समाचार प्रमुख
उमा वि.क.

लिङ्कहरु

  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • अर्थ
  • खेलकुद
  • पर्यटन
  • प्रमुख समाचार
  • फोटो
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विचित्र
  • शिक्षा
  • समाचार
  • समाज
  • सुचना-प्रविधि
  • स्वास्थ्य-जीवनशैली

सामाजिक सञ्जाल

© 2018 - 2021 Kendra Khabar - Designed by: MPG Solution.

  • केन्द्र खबर
  • ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग

© 2022 All rights reserved with Kendra Khabar - Designed by MPG Solution.