Old Website
२०७९ जेष्ठ ५, बिहिबार
May 20, 2022
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
केन्द्र खबर
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

दुई करोडको लागतमा डि जानकी एग्रो फार्म सञ्चालन (भिडियोसहित)

केन्द्र खबर केन्द्र खबर
अर्थ, समाचार
२०७८ चैत्र २२ १८:०९
दुई करोडको लागतमा डि जानकी एग्रो फार्म सञ्चालन (भिडियोसहित)
ShareTweetPin

पोखरा

करीब दुई करोडको लागतमा डि जानकी एग्रो फार्म प्रालि पोखरामा सञ्चालनमा आउने भएको छ । भैंसीपालक किसानका रुपमा परिचित जानकी एग्रो फार्म प्रालिका सञ्चालक युवा कृषि उद्यमी तिमिल्सिनाले विश्वबैंक र नेपाल सरकारसँगको अनुदान सहयोगमा १ करोड ९५ लाख ८१ ह्जार ८ सय ३३ रुपैयाँको लागतमा सो फार्म सञ्चालनमा ल्याउन लागेका हुन् ।

पोखरा महानगरपालिका वडा नम्बर १५ स्थित राती खहरेमा स्थापपित फार्म सञ्चालनका लागि नेपाल सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालय, नेपाल लाइभ स्टक सेक्टर ईन्नोभेसन आयोजना (एनएलएसआइपी)ले अनुदान स्वरुप ९७ लाख ९० हजार ९ सय १७ रुपैयाँ लगानी गर्नेछ । नवील बैंकबाट ६० लाख रुपैयाँ र तिमिल्सिनाले ३७ लाख ९० हजार ९ सय १६ रुपैयाँ लगानी गर्ने सम्झौता भएको छ । सम्झौता अनुसार आगामी ३ पुस २०७९ मा उक्त फार्म सबै मापदण्ड पुरा गरेर सञ्चालनमा ल्याइसकेको हुनुपर्ने छ ।

फार्मको प्रथम सर्वजनिक सार्वजनिक सुनुवाई सोमबार भएको छ । आयोजना स्थलमै आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा एनएलआईसीका प्रतिनिधि, पोखरा–१५ का वडाध्यक्ष, स्थानीय राजनीतिक दलका प्रतिनिधिहरु, पशु विज्ञ केन्द्र तथा जिल्ला पशु स्वास्थ्य कार्यालयका प्रतिनिधिहरुको सहभागिता थियो ।

सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्दै एनएलएसआइपीका प्रतिनिधि डा. रेसमराज ज्ञवालीले उत्पादन, संकलन र प्रशोधनका लागि देशभर ८५ वटा फार्म छनौट गर्दा डि जानकी एग्रो फार्म प्रालि परेको जानकारी दिए । उनका अनुसार प्रतिष्पर्धा गरेरै सो फार्म छनौटमा परेको हो । उनले फार्म सञ्चालनका लागि राती खहरे उपयुक्त भएको बताए । अब फार्ममा वातावरण स्वच्छ राख्ने, हरियाली प्रवद्र्धन गर्ने, गोबर ब्यबस्थापन गर्नुका साथै घाँस प्रशस्त मात्रामा लगाउन उनले सुझाव दिए ।

फार्म सञ्चालक दीपकप्रसाद तिमिल्सिनाले सरकारको अनुदानमा फार्म सञ्चालन गर्न पाउँदा आफू खुशी भएको बताए । ‘पैसा कमाउन विदेश जानु पर्दैन । स्वदेशमैपनि पशुपालन वा कृषि कर्म गरेर स्थापित हुन सकिन्छ भन्ने दृढ विश्वास जागेको छ’ उनले भने । उनले उत्पादकत्व बृद्धि गर्ने, गुणस्तर कायम गर्न आफू प्रतिवद्ध रहेको बताए । नाफा मात्रै कमाउने उद्धेश्य नभई सामाजिक कामपनि गर्दै जाने आफ्नो उद्देश्य रहेको उनको भनाई छ।

पोखरा–१५ का वडाध्यक्ष प्रकाश पौडेलले अनुदानमा दोहोरो, तेहेरो हुन नहुने भन्दै त्यसतर्फ अनुदानदाता निकाय सचेत रहनुपर्ने बताए । डि जानकी एग्रो फार्म प्रालिले तोकिएको मापदण्ड पुरा गरेर व्यवसाय सञ्चालन गर्ने, गुणस्तर कायम गर्नेमा आफू विश्वस्त रहेको बताए ।

यो समाचार पढेर कस्तो लाग्यो?


यस प्रति तपाइको धारणा के छ ?

ताजा समाचार

पोखराको उपमेयरमा कडा प्रतिस्पर्धा, एमालेकी मञ्जु भन्दा १४ मतले गठबन्धनकी कोपिला पछाडी
प्रमुख समाचार

पोखराको उपमेयरमा कडा टक्कर, कोपिलालाई पुन ९८ मतको अग्रता

विदाई कार्यक्रममा पोखरा महानगरका मेयर जिसीको मुस्कान !
राजनीति

विदाई कार्यक्रममा पोखरा महानगरका मेयर जिसीको मुस्कान !

गण्डकी प्रदेशसभाको हिउँदे अधिवेशन फागुन २६ बाट
प्रमुख समाचार

जेठ ११ बाट गण्डकी प्रदेश सभाको बजेट अधिवेशन

पोखराको मेयरमा गठबन्धनका आचार्य र उपमेयरमा एमालेका गुरुङको अग्रता
राजनीति

पोखरामा धनराजले बढाए मतान्तर : उपमेयरमा मञ्जु परिन् पछि

प्रदीप ज्ञवालीलाई कोरोना संक्रमण
राजनीति

उपमहासचिव ज्ञवाली भन्छन्,‘एमालेको जनमत यथावत छ’

पल शाहलाई थप १२ दिन थुनामा राख्न अनुमति
समाचार

पल शाहको मुद्दाको सुनुवाई स्थगित

यस संग सम्बन्धित

पल शाहलाई थप १२ दिन थुनामा राख्न अनुमति

पल शाहको मुद्दाको सुनुवाई स्थगित

मन्त्रिपरिषद विस्तारमा अझै समय लाग्ने

यसरी मनाईदैछ यसपालीको गणतन्त्र दिवस

यी चार विदेशी वायुसेवाले नेपाल उडानका लागि लिए अनुमति

यी चार विदेशी वायुसेवाले नेपाल उडानका लागि लिए अनुमति

यस्तो छ आजको विदेशी मुद्रा किनबेचदर

आज कुन देशको मुद्रादर कति ? सूचिसहित

अर्ली इलेक्सनको च्याप्टर क्लोजः एमाले भन्छ,‘वैशाखमै चुनाव हुनुपर्छ’

एक भोट पनि नपाउने यी २ उम्मेदवार !

७५३ वटै स्थानीय तहका २०७४ मा निर्वाचित जनप्रतिनिधिको कार्यकाल आज सकिँदै

७५३ वटै स्थानीय तहका २०७४ मा निर्वाचित जनप्रतिनिधिको कार्यकाल आज सकिँदै

सर्वाधिक पढिएका

पोखराको उपमेयरमा कडा प्रतिस्पर्धा, एमालेकी मञ्जु भन्दा १४ मतले गठबन्धनकी कोपिला पछाडी
प्रमुख समाचार

पोखराको उपमेयरमा कडा टक्कर, कोपिलालाई पुन ९८ मतको अग्रता

विदाई कार्यक्रममा पोखरा महानगरका मेयर जिसीको मुस्कान !
राजनीति

विदाई कार्यक्रममा पोखरा महानगरका मेयर जिसीको मुस्कान !

गण्डकी प्रदेशसभाको हिउँदे अधिवेशन फागुन २६ बाट
प्रमुख समाचार

जेठ ११ बाट गण्डकी प्रदेश सभाको बजेट अधिवेशन

पोखराको मेयरमा गठबन्धनका आचार्य र उपमेयरमा एमालेका गुरुङको अग्रता
राजनीति

पोखरामा धनराजले बढाए मतान्तर : उपमेयरमा मञ्जु परिन् पछि

प्रदीप ज्ञवालीलाई कोरोना संक्रमण
राजनीति

उपमहासचिव ज्ञवाली भन्छन्,‘एमालेको जनमत यथावत छ’

पल शाहलाई थप १२ दिन थुनामा राख्न अनुमति
समाचार

पल शाहको मुद्दाको सुनुवाई स्थगित

केन्द्रभाग मिडिया प्रा.लि.

पोखरा ४, गैह्रापाटन 

सूचना विभाग दर्ता नं. : ३२६०-२०७८/७९ 
सम्पर्क: ०६१-५३२८६६ 
विज्ञापनका लागि : ९८५६०६०८२४ 
ईमेल: [email protected] 

हाम्रो समूह

प्रवन्ध निर्देशक/सञ्चालक
विमल प्रसाद तिवारी


व्यवस्थापक
रमेश प्रसाद पौडेल


समाचार प्रमुख
उमा वि.क.

लिङ्कहरु

  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • अर्थ
  • खेलकुद
  • पर्यटन
  • प्रमुख समाचार
  • फोटो
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विचित्र
  • शिक्षा
  • समाचार
  • समाज
  • सुचना-प्रविधि
  • स्वास्थ्य-जीवनशैली

सामाजिक सञ्जाल

© 2018 - 2021 Kendra Khabar - Designed by: MPG Solution.

  • केन्द्र खबर
  • ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग

© 2022 All rights reserved with Kendra Khabar - Designed by MPG Solution.