Old Website
२०७९ असार १८, शनिबार
July 3, 2022
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
केन्द्र खबर
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

डेढ करोड लागतमा मिरुवा तमु समाज भवन निर्माण सम्पन्न

केन्द्र खबर केन्द्र खबर
अर्थ, समाचार
२०७८ फाल्गुन २१ २२:४६
डेढ करोड लागतमा मिरुवा तमु समाज भवन निर्माण सम्पन्न
ShareTweetPin

पोखरा ।

पोखरा २ मिरुवा क्षेत्रमा बसोबास गर्ने तमुहरुको साझा संस्था,तमु धिं नेपालको क्षेत्रीय समाज मिरुवा तमु समाज भवनको निर्माण कार्य सम्पन्न भएको छ । निर्माण भएको भवनको शनिवार एक कार्यक्रमका बीच तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङले उद्घाटन गरेका छन् ।

विसं. २०५० सालमा स्थापित भई २०६७ सालबाट क्रमिक रुपमा करिब १ करोड ५० लाखको लागतमा निर्माण गरिएको भवनको उद्घाटन गर्दैै प्रमुख अतिथि तमु धिं गुरुङ तो ल्होले सम्पुर्ण तमुहरुलाई एकता, हरेक क्षेत्रमा उत्कृष्ठता, सामुदायिक अधिकारका लागि सचेत, राजनीतिक क्षेत्रमा नेतृत्व प्रदान गर्न सकोस भन्ने शुभकामना दिए ।

उनले विगतदेखि विभेदमा पारिदै आएका तमुहरु अब सचेत हुनुपर्दछ, शिक्षामा जोड दिँदै आफ्नो मौलिकता संरक्षण पहल, युवा पुस्तालाई नेपालमै सपना देख्ने वातावरण दिनुपर्ने बताए । तमु समुदायले सामुदायिक रुपमा समाजलाई सभ्य, व्यवस्थित बनाउन धेरै योगदान दिदै आए पनि राज्यसँग समन्वय हुन नसकेकाले पाउनुपर्ने योजना, कार्यक्रमहरु प्नि प्राप्त गर्न नसकेको बताए ।

नेताहरु समाज, समुदायसँग भोटको मात्रै अपेक्षा गर्ने, कुनै कार्यक्रम योजनाका लागि नाम समेत नलिने परिपार्टी जननिर्वाचित प्रतिनिधिहरु हटाउन सुझाउनुभयो। अरुहरुले हाम्रा भावना नबुझने भएकाले आगामी निर्वाचनमा तमु उम्मेदवारहरुलाई साथ सहयोग गर्नु तमुहरुको दायित्व भएकोमा जोड दिए ।

कार्यक्रमका विशेष अतिथि पोखरा महानगरपालिका वडा नं.२ का वडाअध्यक्ष रामेश्वर मल्लले शुभकामना व्यक्त गर्नुहुदै दिन जान्ने लिन नजान्ने इमान्दार तमुहरुको भावनाको सम्मान व्यक्त गरे । उनले वडाको आगामी जनप्रतिनिधिले मिरुवा तमु समाजलाई सम्झनुपर्ने बताए ।

यसरी नै शुभकामना व्यक्त गर्नु हुदै सिमपानी तमु समाजका अध्यक्ष नासु.गंगाबहादुर तमुले एकताबाटै शक्ति प्राप्ति हुने भएकाले तमुहरुको एकजुट हुनुपर्ने धराणा राखे । उनले सम्पुर्ण तमुहरु एक भएको भए तमुवानको आन्दोलनले केही न केही उपलब्धि हासिल गर्ने बताए ।

उक्त अवसरमा सुखवती बौद्ध गुम्बाका अध्यक्ष बमबहादुर तमु, समाजको संस्थापक सल्लाहकार बिरी तम, भवन निर्माण समितिका अध्यक्ष रुमबहादुर तमु, समाजका अध्यक्ष प्रेमबहादुर तमु, उपाध्यक्ष राजमान तमु र सचिव खर्कमान तमु लगायतले बोलेका थिए भने तमु ल्होछारको स्योंकैको समेत कार्यक्रम रहेको थियो ।

यो समाचार पढेर कस्तो लाग्यो?

यस प्रति तपाइको धारणा के छ ?

ताजा समाचार

तनहुँ : टिकटक बनाउँदा खोलामा खसेर वेपत्ता पवित्राको शव भेटियो
समाज

तिलिङगेटारमा एक जना मृत फेला

निजी क्षेत्रसँग सिधै पिपिए गरेर बिजुली खरिद गर्न बङ्गलादेश तयार
अर्थ

एक महिनामा १ अर्ब ७२ करोडको विद्युत भारत निर्यात

नवलपरासीमा बाघको आक्रमणबाट मृत्यु :बाघले खाएको आधा शरीर मात्र भटियो
समाज

बाघले आक्रमणबाट एक महिला घाइते

किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा दुइ किशोर पक्राउ
समाचार

बलात्कारको झुटो आरोप लगाउने महिलालाई जेल सजाय

हारपछि कमल थापाले भने,‘२०६३ सालदेखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाइयो’
राजनीति

दुई पटक बढी प्रधानमन्त्री हुन नपाउने व्यवस्था गरौँ : कमल थापा

बामदेवको प्रष्टिकरण : पदमा बस्ने लालचले पार्टी खोल्न लागेको होइन
प्रमुख समाचार

नेकपा एकता राष्ट्रिय अभियानको संयोजकबाट वामदेव गौतम निष्कासित

यस संग सम्बन्धित

वाणिज्य बैंकका सिइओहरुसंग मेयर आचार्यको छलफल, पोखराको पर्यटन क्षेत्रमा सहजढंगले लगानी आग्रह

वाणिज्य बैंकका सिइओहरुसंग मेयर आचार्यको छलफल, पोखराको पर्यटन क्षेत्रमा सहजढंगले लगानी आग्रह

दिल्ली : अदालतभित्र वकिलको ड्रेसमा गएर अज्ञात समुहले चलाए गोली, तीन जना मारिए

भारतीय जंगलमा निहुरो टिप्न गएका नेपालीमाथि गोली प्रहार, एकको मृत्यु

काठमाडौंमा हैजा : रोकथाम गर्न समिति गठन

काठमाडौंमा थप तीन जनामा हैजा

अबको ६ महिनापछि काठमाडौंमा विद्युतको पोल हटाइने

अबको ६ महिनापछि काठमाडौंमा विद्युतको पोल हटाइने

सर्वाधिक पढिएका

तनहुँ : टिकटक बनाउँदा खोलामा खसेर वेपत्ता पवित्राको शव भेटियो
समाज

तिलिङगेटारमा एक जना मृत फेला

निजी क्षेत्रसँग सिधै पिपिए गरेर बिजुली खरिद गर्न बङ्गलादेश तयार
अर्थ

एक महिनामा १ अर्ब ७२ करोडको विद्युत भारत निर्यात

नवलपरासीमा बाघको आक्रमणबाट मृत्यु :बाघले खाएको आधा शरीर मात्र भटियो
समाज

बाघले आक्रमणबाट एक महिला घाइते

किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा दुइ किशोर पक्राउ
समाचार

बलात्कारको झुटो आरोप लगाउने महिलालाई जेल सजाय

हारपछि कमल थापाले भने,‘२०६३ सालदेखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाइयो’
राजनीति

दुई पटक बढी प्रधानमन्त्री हुन नपाउने व्यवस्था गरौँ : कमल थापा

बामदेवको प्रष्टिकरण : पदमा बस्ने लालचले पार्टी खोल्न लागेको होइन
प्रमुख समाचार

नेकपा एकता राष्ट्रिय अभियानको संयोजकबाट वामदेव गौतम निष्कासित

केन्द्रभाग मिडिया प्रा.लि.

पोखरा ४, गैह्रापाटन 

सूचना विभाग दर्ता नं. : ३२६०-२०७८/७९ 
सम्पर्क: ०६१-५३२८६६ 
विज्ञापनका लागि : ९८५६०६०८२४ 
ईमेल: [email protected] 

हाम्रो समूह

प्रवन्ध निर्देशक/सञ्चालक
विमल प्रसाद तिवारी

व्यवस्थापक
रमेश प्रसाद पौडेल

समाचार प्रमुख
उमा वि.क.

लिङ्कहरु

  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • अर्थ
  • खेलकुद
  • पर्यटन
  • प्रमुख समाचार
  • फोटो
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विचित्र
  • शिक्षा
  • समाचार
  • समाज
  • सुचना-प्रविधि
  • स्वास्थ्य-जीवनशैली

सामाजिक सञ्जाल

© 2018 - 2021 Kendra Khabar - Designed by: MPG Solution.

  • केन्द्र खबर
  • ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग

© 2022 All rights reserved with Kendra Khabar - Designed by MPG Solution.