Old Website
२०७९ असार १८, शनिबार
July 3, 2022
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
केन्द्र खबर
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

पत्रकारिता मिसनकालागि होइन, लोकतन्त्रको रक्षाका गर्नुहोस् : मन्त्री श्रेष्ठ

केन्द्र खबर केन्द्र खबर
समाचार, राजनीति
२०७८ फाल्गुन २१ २०:१५
पत्रकारिता मिसनकालागि होइन, लोकतन्त्रको रक्षाका गर्नुहोस् : मन्त्री श्रेष्ठ
ShareTweetPin

पोखरा ।
गण्डकी प्रदेशका शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले पत्रकारिता निष्पक्ष हुनुपर्ने धारणा राखेका छन् । नेपाल प्रेस युनियन कास्कीले आयोजना गरेको आधारभूत पत्रकारिता तालिम समापनको अवसरमा बोल्दै उनले यस्तो धारणा राखेका हुन् ।

उनले पत्रकारिताको नियम र परिधिमा रहेर आफूले सिकेका ज्ञान र सिप प्रयोग गर्न उनको सुझाव थियो । पत्रकारिताको धर्म समाजमा लुकेर रहेको प्रतिभा प्रस्फुटन गर्नु र समस्या उजागर गर्नु भएकोले यसमा ध्यान दिन नयाँ प्रशिक्षार्थीहरुलाई उनको सुझाव थियो । प्रदेशमा सञ्चार विधेयक आएपछि मिडियाका धेरै समस्या समाधान हुने भएकाले सरकार त्यसैमा तल्लिन रहेको उनले जानकारी दिए । उनले पत्रकारिता मिसनको लागि नभई लोकतन्त्रको रक्षाका लागि हुनुपर्ने उल्लेख गरे ।

नेपाली कांग्रेसका पूर्व जिल्ला सभापती कृष्ण केसीले तालिमपछि पनि प्रशिक्षार्थीहरुलाई पत्रकारिता पेशामा रहन आग्रह गरे । पत्रकार निडर र निस्पक्ष हुनुपर्ने उनको सुझाव थियो । कुनै पार्टी प्रति आशा छ भन्दैमा त्यो पार्टीले गरेको गल्ती नलुकाई समाचार लेख्न उनको आग्रह थियो । पत्रकारिता गर्दा कुनै समस्या परेमा नेपाली कांग्रेस सधै पत्रकारको पक्षमा रहेको उनको भनाई थियो ।

तालिममा सहभागी ५५ जना प्रशिक्षार्थीहरुलाई मन्त्री मेखलाल श्रेष्ठले प्रमाणपत्र वितरण गरेका थिए । समापन कै अवसरमा नेपाल प्रेस युनियन कास्की शाखाले ३० जना भन्दा बढिलाई नयाँ सदस्यता दिएको छ ।

उक्त अवसरमा बोल्दै नेपाल पत्रकार महासंघ तथा नेपाल प्रेस यूनियनका पूर्व केन्द्रिय उपाध्यक्ष गंगाधर पराजुलीले समयअनुसार चल्न नसक्ने पत्रकार पछि पर्ने धारणा राखे । समय र प्रविधिमा जानकार लिन पछि पर्ने पत्रकार पत्रकारिता क्षेत्रमा सधैं पछि पर्ने उनको भनाई थियो ।

उनले गण्डकी प्रदेश सरकारले मिडियाका क्षेत्रमा भनेजस्तो का मगर्न नसकेको बताए । देश संघियतामा गईसक्दा पनि अझै सञ्चार मन्त्रालय अन्तर्गत हुने पत्रकार परिचय पत्र र सञ्चार माध्यम नविकरण जस्ता कार्य गर्न काठमाडौं नै धाउनुपर्ने बाध्यता रहेको उनले जनाए । यसका लागि गण्डकी प्रदेश सरकारले छिटो भन्दा छिटो काम गर्नुपर्ने उनको भनाई थियो ।

पत्रकार महासंघ कास्की अध्यक्ष विमला भण्डारीले पत्रकारितामा भित्रिएका नयाँ नयाँ विषयमा पत्रकार जानकार हुनुपर्ने धारणा राखिन् । उनले मिसन पत्रकारिताभन्दा व्यावसायिक पत्रकारितामा जोड दिनुपर्ने बताईन् । प्रशिक्षार्थीहरुलाई अब फिल्डमा काम गरेर देखाउने समय आएको भन्दै काम गर्नै शिलशिलामा आईपर्ने समस्या समाधान गर्न नेपाल पत्रकार महासंघ सधैं साथमा रहने उनको भनाई थियो ।

नेपाल प्रेस युनियनका अध्यक्ष नविन सिग्देलले नेपाल प्रेस युनियनले पत्रकार उत्पादन गर्ने लक्ष्यसहित सुरु गरेको तालिममा उत्साहपूर्ण सहभागिताका लागि प्रशिक्षार्थीहरुलाई धन्यवाद दिए । उनले प्रशिक्षार्थीहरुलाई तालिममा सिकेको विषय अब व्यावहारमा उतार्न आग्रह गरे ।

समापन समारोहमा प्रमुख प्रशिक्षक सन्तोष पोखरेलले पत्रकारिताका महत्वका बारेमा आफ्नो धारणा राखेको थिए । आगामी दिनमा तालिममा सिकेका विषय काममा उतार्ने क्रममा आफ्नो सधैं साथ र सहयोग रहने उनको भनाई थियो । प्रशिक्षार्थीका तर्फबाट सिता परियार र रविरमण अधिकारीले तामिलमा नयाँ नयाँ जानकारी पाएकाले अबका दिनमा पत्रकारिता गर्न सहज हुने धारणा राखे ।

यो समाचार पढेर कस्तो लाग्यो?

यस प्रति तपाइको धारणा के छ ?

ताजा समाचार

तनहुँ : टिकटक बनाउँदा खोलामा खसेर वेपत्ता पवित्राको शव भेटियो
समाज

तिलिङगेटारमा एक जना मृत फेला

निजी क्षेत्रसँग सिधै पिपिए गरेर बिजुली खरिद गर्न बङ्गलादेश तयार
अर्थ

एक महिनामा १ अर्ब ७२ करोडको विद्युत भारत निर्यात

नवलपरासीमा बाघको आक्रमणबाट मृत्यु :बाघले खाएको आधा शरीर मात्र भटियो
समाज

बाघले आक्रमणबाट एक महिला घाइते

किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा दुइ किशोर पक्राउ
समाचार

बलात्कारको झुटो आरोप लगाउने महिलालाई जेल सजाय

हारपछि कमल थापाले भने,‘२०६३ सालदेखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाइयो’
राजनीति

दुई पटक बढी प्रधानमन्त्री हुन नपाउने व्यवस्था गरौँ : कमल थापा

बामदेवको प्रष्टिकरण : पदमा बस्ने लालचले पार्टी खोल्न लागेको होइन
प्रमुख समाचार

नेकपा एकता राष्ट्रिय अभियानको संयोजकबाट वामदेव गौतम निष्कासित

यस संग सम्बन्धित

वाग्मतीका मुख्यमन्त्री राजेन्द्र पाण्डेविरुद्ध हस्ताक्षर संकलन

एकीकृत समाजवादीले बागमतीको मुख्यमन्त्री तत्काल न‍छाड्ने

गठबन्धनका शीर्ष नेता निजगढमा, अन्तर्राष्ट्रिय विमानस्थल बनाउने घोषणा

गठबन्धनका शीर्ष नेता निजगढमा, अन्तर्राष्ट्रिय विमानस्थल बनाउने घोषणा

वाणिज्य बैंकका सिइओहरुसंग मेयर आचार्यको छलफल, पोखराको पर्यटन क्षेत्रमा सहजढंगले लगानी आग्रह

वाणिज्य बैंकका सिइओहरुसंग मेयर आचार्यको छलफल, पोखराको पर्यटन क्षेत्रमा सहजढंगले लगानी आग्रह

सर्वाधिक पढिएका

तनहुँ : टिकटक बनाउँदा खोलामा खसेर वेपत्ता पवित्राको शव भेटियो
समाज

तिलिङगेटारमा एक जना मृत फेला

निजी क्षेत्रसँग सिधै पिपिए गरेर बिजुली खरिद गर्न बङ्गलादेश तयार
अर्थ

एक महिनामा १ अर्ब ७२ करोडको विद्युत भारत निर्यात

नवलपरासीमा बाघको आक्रमणबाट मृत्यु :बाघले खाएको आधा शरीर मात्र भटियो
समाज

बाघले आक्रमणबाट एक महिला घाइते

किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा दुइ किशोर पक्राउ
समाचार

बलात्कारको झुटो आरोप लगाउने महिलालाई जेल सजाय

हारपछि कमल थापाले भने,‘२०६३ सालदेखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाइयो’
राजनीति

दुई पटक बढी प्रधानमन्त्री हुन नपाउने व्यवस्था गरौँ : कमल थापा

बामदेवको प्रष्टिकरण : पदमा बस्ने लालचले पार्टी खोल्न लागेको होइन
प्रमुख समाचार

नेकपा एकता राष्ट्रिय अभियानको संयोजकबाट वामदेव गौतम निष्कासित

केन्द्रभाग मिडिया प्रा.लि.

पोखरा ४, गैह्रापाटन 

सूचना विभाग दर्ता नं. : ३२६०-२०७८/७९ 
सम्पर्क: ०६१-५३२८६६ 
विज्ञापनका लागि : ९८५६०६०८२४ 
ईमेल: [email protected] 

हाम्रो समूह

प्रवन्ध निर्देशक/सञ्चालक
विमल प्रसाद तिवारी

व्यवस्थापक
रमेश प्रसाद पौडेल

समाचार प्रमुख
उमा वि.क.

लिङ्कहरु

  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • अर्थ
  • खेलकुद
  • पर्यटन
  • प्रमुख समाचार
  • फोटो
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विचित्र
  • शिक्षा
  • समाचार
  • समाज
  • सुचना-प्रविधि
  • स्वास्थ्य-जीवनशैली

सामाजिक सञ्जाल

© 2018 - 2021 Kendra Khabar - Designed by: MPG Solution.

  • केन्द्र खबर
  • ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग

© 2022 All rights reserved with Kendra Khabar - Designed by MPG Solution.