Old Website
२०७९ जेष्ठ ८, आइतवार
May 22, 2022
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
केन्द्र खबर
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

ओलीले भने,‘एमसीसीबारे हामी स्पष्ट छौँ’

केन्द्र खबर केन्द्र खबर
राजनीति, समाचार
२०७८ फाल्गुन ११ १६:०८
प्रधानमन्त्रीको सम्बोधनपछि पुनः सभाहल प्रवेश गरे ओली
ShareTweetPin

काठमाडौं।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री बालकृष्ण खाणलाई एमसीसीको विषयमा एमाले स्पष्ट रहेको बताएका छन् ।

सत्तारुढ गठबन्धनभित्रै एमसीसीबारे मतभेद देखिएपछि प्रम शेरबहादुर देउवाले एमालेसँग हारगुहार गरेका छन् । तर एमालेले पनि शर्त राखेपछि एमसीसी पास हुनेमा सकस देखिएको छ । ओलीलाई फकाउन असफल भएपछि देउवाले आज गृहमन्त्री खाणलाई सहमति जुटाउन ओलीकहाँ पठाएका हुन् । यसैबीचमा ओलीले एमसीसीमा एमालेको धारणा स्पष्ट रहेको बताएका हुन् ।

‘गृहमन्त्रीज्यूले एमसीसी संसदबाट अनुमोदन गर्न सहयोग माग गर्नुभयो,’ एमाले अध्यक्ष ओलीका सञ्चार सहयोगी रामशरण बजगाँईले भने, ‘अध्यक्षज्युले एमसीसीका विषयमा एमाले स्पष्ट रहेको तर एमसीसी प्रक्रियामा सहभागी हुन पहिला एमालेलाई न्याय दिनुपर्ने बताउनुभयो ।’

प्रतिनिधिसभाको बिहीबार बस्ने बैठकमा एमसीसीबारे बहस हुँदैछ र बिहीबार नै अनुमोदन गर्ने तयारी गरिएको छ ।सत्तारुढ पाँच दलमध्ये एमसीसी अनुमोदन गर्ने पक्षमा नेपाली कांग्रेस मात्र रहेको छ । बाँकी नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, नेपाल र राष्ट्रिय जनमोर्चाले संशोधन नगरी एमसीसी पास गर्न नसकिने बताएका छन् ।

यो समाचार पढेर कस्तो लाग्यो?

यस प्रति तपाइको धारणा के छ ?

ताजा समाचार

आज चट्याङसहित वर्षाको सम्भावना
समाचार

आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

गाउँपालिका अध्यक्षमा २५ वर्षीय युवा विजयी
राजनीति

गाउँपालिका अध्यक्षमा २५ वर्षीय युवा विजयी

धनगढीको मेयरमा स्वतन्त्र उम्मेदवार हमाल ठुलो मतान्तरले विजयी
राजनीति

धनगढीको मेयरमा स्वतन्त्र उम्मेदवार हमाल ठुलो मतान्तरले विजयी

भरतपुर अपडेट : रेनुलाई उछिन्दै एमालेका विजय सुवेदी अगाडि
राजनीति

भरतपुरमा रेनु एमालेका विजय भन्दा ७ हजार बढी मतले अगाडि

पोखराको मेयरमा गठबन्धनका आचार्य र उपमेयरमा एमालेका गुरुङको अग्रता
प्रमुख समाचार

पोखरामा मेयरमा गठबन्धनका आचार्य र उपमेयरमा एमालेका गुरुङको अग्रता कायम

हेटौंडा– काठमाडौं सडक खण्डमा मिनी ट्रक दुर्घटना, ४ जनाको ज्यान गुम्यो
प्रमुख समाचार

हेटौंडा– काठमाडौं सडक खण्डमा मिनी ट्रक दुर्घटना, ४ जनाको ज्यान गुम्यो

यस संग सम्बन्धित

सर्वाधिक पढिएका

केन्द्रभाग मिडिया प्रा.लि.

पोखरा ४, गैह्रापाटन 

सूचना विभाग दर्ता नं. : ३२६०-२०७८/७९ 
सम्पर्क: ०६१-५३२८६६ 
विज्ञापनका लागि : ९८५६०६०८२४ 
ईमेल: [email protected] 

हाम्रो समूह

प्रवन्ध निर्देशक/सञ्चालक
विमल प्रसाद तिवारी

व्यवस्थापक
रमेश प्रसाद पौडेल

समाचार प्रमुख
उमा वि.क.

लिङ्कहरु

  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • अर्थ
  • खेलकुद
  • पर्यटन
  • प्रमुख समाचार
  • फोटो
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विचित्र
  • शिक्षा
  • समाचार
  • समाज
  • सुचना-प्रविधि
  • स्वास्थ्य-जीवनशैली

सामाजिक सञ्जाल

© 2018 - 2021 Kendra Khabar - Designed by: MPG Solution.

  • केन्द्र खबर
  • ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग

© 2022 All rights reserved with Kendra Khabar - Designed by MPG Solution.