Old Website
२०७९ जेष्ठ १३, शुक्रबार
May 27, 2022
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
केन्द्र खबर
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

एमसिसीबारे अब वास्तविक छलफल सदनमा हुन्छ : वरिष्ठ नेता पौडेल

केन्द्र खबर केन्द्र खबर
प्रमुख समाचार, राजनीति
२०७८ फाल्गुन ९ १८:१८
पार्टीमा रुपान्तरण आवश्यक छ: वरिष्ठ नेता पौडेल
ShareTweetPin

काठमाडौँ ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेञ्ज कर्पोरशन ९एमसिसी० को विषय सडकबाट सदनमा प्रवेश गरेकाले यो विषयमा अब राष्ट्रको ध्यान संसद्तर्फ केन्द्रित भएको बताएका छन् ।

सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेतासँग एमसिसीका सम्बन्धमा छलफल गरी समान धारणा बनाउन क्रियाशील रहेका उनले एमसिसीबारे अब वास्तविकरुपमा सदनमा छलफल हुने प्रतिक्रिया दिए । पूर्वसभामुखसमेत रहनुभएका पौडेलले भने, “एमसिसीबारे बाहिर सडकमा अफवाह र हल्ला मात्र फैलिएको छ, यो विषय संसद्मा प्रवेश पाएको छ, त्यसैले राष्ट्रको ध्यान संसद्तर्फ केद्रित भएको छ ।”

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग आज भएको छलफलपछि सञ्चारकर्मीसँग उनले जटिलरुपमा आइरहेको एमसिसी र देशको परिस्थितिबारे विभिन्न कोणबाट छलफल गरेको बताए ।

वरिष्ठ नेता पौडेलले भने, “एमसिसीका विषयमा कुरा गर्दा हाम्रो अन्तर्राष्ट्रिय सम्बन्ध र विकासको अवस्था के हुन्छ भन्ने पाटोबाट गहनसँग राम्रै कुरा गरेका छौँ । सैद्धान्तिकरुपमा हाम्रो बीचमा मतभेद केही देखिएन तर केही प्राविधिक विषय पनि छन् ।”

देशसँग जोडिएको महत्वपूर्ण विषय एमसिसीबारे संसद्मा प्रतिनिधित्वमा रहेका राजनीतिक दलका सबै नेतासँग आफूले कुराकानी अघि बढाएको बताउदै उनले भने, “हाम्रो पुस्ता असफल पुस्तामा परिणत भई मुलुक सङ्कटतर्फ जाने हो कि भन्ने चिन्ता भएर नेतालाई भेटेको हुँ । देश सङ्कटतर्फ नजाओस् भन्नेमै मेरो चिन्ता छ ।”

अमेरिकाले नेपालको गरिबी अन्त्य गर्न तथा यहाँ उत्पादित विद्युत् बाह्य मुलुकमा निर्यातका लागि प्रसारण लाइन बनाइदिने प्रयोजनका लागि उपलब्ध गराउन लागेको सहयोगले मुलुकको आम्दानी बढ्ने, गरिबी हटाउन मद्दत पुग्ने एवं जनताले सुविधा प्राप्त गर्ने उहाँले विश्वास व्यक्त गरे ।

यो समाचार पढेर कस्तो लाग्यो?

यस प्रति तपाइको धारणा के छ ?

ताजा समाचार

स्याङजामा जिप दुर्घटना : दुईको मृत्यु, १५ घाइते
समाज

डोटीमा जीप दुर्घटना हुँदा आठ जना घाइते

राष्ट्रियसभाबाट विनियोजन विधेयक पारित
प्रमुख समाचार

राष्ट्रियसभाद्वारा नीति तथा कार्यक्रम पारित

माधव पक्षका नेताहरु निर्वाचन आयोगमा पुगेर फर्किए
प्रमुख समाचार

निर्वाचित जनप्रतिनिधिमध्ये ४१.४२ प्रतिशत महिला, कुन प्रदेशमा कति महिला उम्मेदवारले जिते

आज विनियोजन विद्येयक पारित गर्ने सरकारको तयारी
प्रमुख समाचार

एमाले सांसदको विरोधपछि संसद बैठक स्थगित

बालेन काठमाडौं प्रमुखमा निर्वाचित भएसँगै र्‍याली सुरु
प्रमुख समाचार

बालेन काठमाडौं प्रमुखमा निर्वाचित भएसँगै र्‍याली सुरु

आयल निगमको डिपो अगाडि राखिएको ट्रयाङ्करमा आगलागी
प्रमुख समाचार

आयल निगमको डिपो अगाडि राखिएको ट्रयाङ्करमा आगलागी

यस संग सम्बन्धित

पोखरा २८ को निर्णय : माझठानामा वडाको सेवा केन्द्र स्थापना, बृद्धभत्ता टाेलमै पुगेर वितरण

पोखरा २८ को निर्णय : माझठानामा वडाको सेवा केन्द्र स्थापना, बृद्धभत्ता टाेलमै पुगेर वितरण

सर्वाधिक पढिएका

स्याङजामा जिप दुर्घटना : दुईको मृत्यु, १५ घाइते
समाज

डोटीमा जीप दुर्घटना हुँदा आठ जना घाइते

राष्ट्रियसभाबाट विनियोजन विधेयक पारित
प्रमुख समाचार

राष्ट्रियसभाद्वारा नीति तथा कार्यक्रम पारित

माधव पक्षका नेताहरु निर्वाचन आयोगमा पुगेर फर्किए
प्रमुख समाचार

निर्वाचित जनप्रतिनिधिमध्ये ४१.४२ प्रतिशत महिला, कुन प्रदेशमा कति महिला उम्मेदवारले जिते

आज विनियोजन विद्येयक पारित गर्ने सरकारको तयारी
प्रमुख समाचार

एमाले सांसदको विरोधपछि संसद बैठक स्थगित

बालेन काठमाडौं प्रमुखमा निर्वाचित भएसँगै र्‍याली सुरु
प्रमुख समाचार

बालेन काठमाडौं प्रमुखमा निर्वाचित भएसँगै र्‍याली सुरु

आयल निगमको डिपो अगाडि राखिएको ट्रयाङ्करमा आगलागी
प्रमुख समाचार

आयल निगमको डिपो अगाडि राखिएको ट्रयाङ्करमा आगलागी

केन्द्रभाग मिडिया प्रा.लि.

पोखरा ४, गैह्रापाटन 

सूचना विभाग दर्ता नं. : ३२६०-२०७८/७९ 
सम्पर्क: ०६१-५३२८६६ 
विज्ञापनका लागि : ९८५६०६०८२४ 
ईमेल: [email protected] 

हाम्रो समूह

प्रवन्ध निर्देशक/सञ्चालक
विमल प्रसाद तिवारी

व्यवस्थापक
रमेश प्रसाद पौडेल

समाचार प्रमुख
उमा वि.क.

लिङ्कहरु

  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • अर्थ
  • खेलकुद
  • पर्यटन
  • प्रमुख समाचार
  • फोटो
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विचित्र
  • शिक्षा
  • समाचार
  • समाज
  • सुचना-प्रविधि
  • स्वास्थ्य-जीवनशैली

सामाजिक सञ्जाल

© 2018 - 2021 Kendra Khabar - Designed by: MPG Solution.

  • केन्द्र खबर
  • ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग

© 2022 All rights reserved with Kendra Khabar - Designed by MPG Solution.