Old Website
२०७९ जेष्ठ ५, बिहिबार
May 20, 2022
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
केन्द्र खबर
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

एमसीसी अनुमोदन गर्नु महाभूल हुनेछ : विप्लव

केन्द्र खबर केन्द्र खबर
राजनीति
२०७८ फाल्गुन ९ ११:२६
विप्लव नेतृत्वको नेकपाको ११ औं केन्द्रीय कमिटी बैठक बन्दीपुरमा
ShareTweetPin

काठमाडौं ।
नेकपा कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द (विप्लव) ले एमसीसी अनुमोदन गर्ने गल्ती गरेमा नेपाली कांग्रेस र त्यसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले अकल्पनीय परिणाम भोग्ने चेतावनी दिएका छन् ।

नेता चन्दले भने, “सिद्धान्ततः हामी विदेशी सहयोग, अनुदानको विरोधी होइनौं । तर राष्ट्रघाती प्रावधान नभएको भए एमसीसी देशको हितमा उपयोग गर्न पनि सकिन्थ्यो । तर विश्व राजनीतिको अन्तरविरोधमा खेल्ने र नेपाललाई स्वार्थअनुकूल प्रयोग गर्न खोजेकाले यसको लोकतन्त्रवादी र प्रगतिशील शक्ति लामो समयदेखि प्रतिरोधमा छन् ।

यथास्थितिमा एमसीसी अनुमोदन गर्ने गल्ती गरेमा नेपाली कांग्रेसले दुर्दशा भोग्नुपर्ने हुन्छ । र त्यसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले अकल्पनीय परिणाम भोग्ने भोग्ने सम्भावना हुन्छ । देशले पनि दुःख पाउँछ ।”

एमसीसीको विरोध कम्युनिस्ट मात्र नभएर गैरकम्युनिस्ट शक्तिले पनि गरिरहेको उनको दाबी छ । चन्दले थपे, “एमसीसी अगाडि डलर देखाएर पछाडि बन्दुक र हैकम जमाउने दाउमा छ । तर यसलाई राजनीतिक रंग दिन खोजेको देखियो । पहिलो कुरा त कम्युनिस्ट र गैरकमयुनिस्टको कुरा होइन । यो कम्युनिस्ट र कांग्रेसको कुरा पनि होइन ।

यो त तीन करोड नेपाली जनताको स्वाधीनता र सार्वभौमसत्तासँग जोडिएको मुद्दा हो । यसको विरोधमा कम्युनिस्टमात्र होइनन्, नेपाली कांग्रेसभित्रै पनि असन्तुष्टि छ । यो आन्दोलन कांग्रेसविरुद्ध होइन । विदेशी हस्तक्षेप विरुद्धमा हो । हामीले झगडा गर्ने मात्र होइन, राष्ट्रिय मुद्दामा मिल्न पनि सक्नु पर्यो ।”

सरकार बसेका तर सडक प्रदर्शनमा उत्रिएका माओवादी केन्द्र र एकीकृत समाजवादीलाई पनि उनले एमसीसी अनुमोदन गर्नु महाभूल हुने चेतावनी दिए । उनले थपे, “जनताको चाहना र देशको हित मुख्य कुरा हुन्छ । प्रचण्ड र माधवकुमार नेपालजीमा अहिले द्वैधवादी र अवसरवादी चरित्र देखा परेको छ ।

प्रचण्डले शान्ति प्रक्रिया सुरु भएदेखि नै अन्तिममा गएर पार्टी र देशको हितलाई छाड्ने गल्ती गर्नुभएको छ । सामान्य अवस्थामा विरोध गर्ने, निष्कर्षमा पुर्याउन नसक्ने हो भने त्यसको औचित्य रहँदैन । एमसीसीमा पनि सरकार देश र जनताको हित छाडन् महाभूल हुनेछ । उनीहरुलाई राष्ट्रघात गर्ने अधिकार छैन ।”

यो समाचार पढेर कस्तो लाग्यो?

यस प्रति तपाइको धारणा के छ ?

ताजा समाचार

पोखराको उपमेयरमा कडा प्रतिस्पर्धा, एमालेकी मञ्जु भन्दा १४ मतले गठबन्धनकी कोपिला पछाडी
प्रमुख समाचार

पोखराको उपमेयरमा कडा टक्कर, कोपिलालाई पुन ९८ मतको अग्रता

विदाई कार्यक्रममा पोखरा महानगरका मेयर जिसीको मुस्कान !
राजनीति

विदाई कार्यक्रममा पोखरा महानगरका मेयर जिसीको मुस्कान !

गण्डकी प्रदेशसभाको हिउँदे अधिवेशन फागुन २६ बाट
प्रमुख समाचार

जेठ ११ बाट गण्डकी प्रदेश सभाको बजेट अधिवेशन

पोखराको मेयरमा गठबन्धनका आचार्य र उपमेयरमा एमालेका गुरुङको अग्रता
राजनीति

पोखरामा धनराजले बढाए मतान्तर : उपमेयरमा मञ्जु परिन् पछि

प्रदीप ज्ञवालीलाई कोरोना संक्रमण
राजनीति

उपमहासचिव ज्ञवाली भन्छन्,‘एमालेको जनमत यथावत छ’

पल शाहलाई थप १२ दिन थुनामा राख्न अनुमति
समाचार

पल शाहको मुद्दाको सुनुवाई स्थगित

यस संग सम्बन्धित

पोखरामा गठबन्धनको प्रतिवद्धता : घरघरमै वृद्धाभत्तादेखि इन्टरलेक एयर कनेक्सन सम्म

पोखरामा धनराजलाई झण्डै २५ सय मतको अग्रता : उपमेयरमा ९ मतले पछि परिन् कोपिला

पोखरा पस्दा युरोप पसे जस्तो अनुभुति हुने खालको विकास निर्माण गर्छौ : कृष्ण थापा

पोखरा ८ मा एमालेका कृष्ण थापा अगाडि

सर्वाधिक पढिएका

पोखराको उपमेयरमा कडा प्रतिस्पर्धा, एमालेकी मञ्जु भन्दा १४ मतले गठबन्धनकी कोपिला पछाडी
प्रमुख समाचार

पोखराको उपमेयरमा कडा टक्कर, कोपिलालाई पुन ९८ मतको अग्रता

विदाई कार्यक्रममा पोखरा महानगरका मेयर जिसीको मुस्कान !
राजनीति

विदाई कार्यक्रममा पोखरा महानगरका मेयर जिसीको मुस्कान !

गण्डकी प्रदेशसभाको हिउँदे अधिवेशन फागुन २६ बाट
प्रमुख समाचार

जेठ ११ बाट गण्डकी प्रदेश सभाको बजेट अधिवेशन

पोखराको मेयरमा गठबन्धनका आचार्य र उपमेयरमा एमालेका गुरुङको अग्रता
राजनीति

पोखरामा धनराजले बढाए मतान्तर : उपमेयरमा मञ्जु परिन् पछि

प्रदीप ज्ञवालीलाई कोरोना संक्रमण
राजनीति

उपमहासचिव ज्ञवाली भन्छन्,‘एमालेको जनमत यथावत छ’

पल शाहलाई थप १२ दिन थुनामा राख्न अनुमति
समाचार

पल शाहको मुद्दाको सुनुवाई स्थगित

केन्द्रभाग मिडिया प्रा.लि.

पोखरा ४, गैह्रापाटन 

सूचना विभाग दर्ता नं. : ३२६०-२०७८/७९ 
सम्पर्क: ०६१-५३२८६६ 
विज्ञापनका लागि : ९८५६०६०८२४ 
ईमेल: [email protected] 

हाम्रो समूह

प्रवन्ध निर्देशक/सञ्चालक
विमल प्रसाद तिवारी

व्यवस्थापक
रमेश प्रसाद पौडेल

समाचार प्रमुख
उमा वि.क.

लिङ्कहरु

  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • अर्थ
  • खेलकुद
  • पर्यटन
  • प्रमुख समाचार
  • फोटो
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विचित्र
  • शिक्षा
  • समाचार
  • समाज
  • सुचना-प्रविधि
  • स्वास्थ्य-जीवनशैली

सामाजिक सञ्जाल

© 2018 - 2021 Kendra Khabar - Designed by: MPG Solution.

  • केन्द्र खबर
  • ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग

© 2022 All rights reserved with Kendra Khabar - Designed by MPG Solution.