Old Website
२०७९ जेष्ठ ५, बिहिबार
May 20, 2022
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
केन्द्र खबर
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

एमसीसी पास गर्न देउवाले बहुमत कसरी जुटाउदै छन् ?

केन्द्र खबर केन्द्र खबर
प्रमुख समाचार, राजनीति
२०७८ फाल्गुन ९ १०:३२
बाढी पहिरो अवलोकनका लागि सुदूरपश्चिम पुगे प्रधानमन्त्री देउवा
ShareTweetPin

काठमाडौं ।
प्रधानमन्त्री शेरबहादुर देउवा कुनै हालतमा एमसीसी पारित गर्न सक्रिय भएका छन् । उनी कुनैपनि विकल्पमा गएर भएपनि एमसीसी पारित गर्न लागेका छन् । तर, असफल भएमा आफूले टेबल गरेको तर कम्युनिस्ट पार्टीहरुका कारण पारित नभएको दोष दिने दाउमा छन् ।

एमसीसी पारित गर्न देउवालाई गठबन्धनका दलहरुको पूर्ण समर्थन चाहिन्छ । तर, जसपाको डा। बाबुराम भट्टराई पक्षधरबाहेक उनलाई समर्थन छैन । टेबल गर्न सम्म प्रचण्ड लचिलो भएका छन् । माधवकुमार नेपालले टेबल गर्ने पक्षमै निर्णय गराउन सके । तर, झलनाथ खनालको विमति चुनौती बन्न थालेको छ ।

प्रचण्ड एमसीसी टेबल गराउने वातावरण मिलाउन बढ्दा आफ्ना कार्यकर्तालाई विरोधमा उतारिरहेका थिए । उनले कुनै हालतमा एमसीसीको पक्षमा मतदान नगर्ने बताइसकेका छन् । एमसीसीबारे निर्णायक मतदान हुँदा माओवादी सांसदहरु अनुपस्थित हुने सम्भावना छ । टेबल गर्दा अर्थमन्त्री जर्नादन शर्मा अनुपस्थित भएर त्यस्तो संकेत गरेका छन् ।

माओवादी अनुपस्थित भएमा नेकपा एसका सांसदहरुले मतदान गर्ने सम्भावना पनि छ । तर, सबै नेकपा एसका सांसद पक्षमा छैनन् । जसपाका १८ सांसद सबै मतदानमा भाग नलिने सम्भावना पनि छ ।

काँग्रेसको ६१, नेकपा एसको २३, जसपाको १८ गरी १०३ सांसद संख्या हुन्छ । यी सबैले मतदान गरेमा उपस्थित संख्याको बहुमत हुने आधार बन्छ । त्यसका लागि माओवादीका ४८ सांसद अनुपस्थित हुनुपर्नेछ ।

नेकपा एमालेका ९७ सांसद छन् । उनीहरु सबै उपस्थित भएर मतदानमा भाग नलिए देउवाका लागि चुनौती बन्न सक्छ । माओवादीका सांसद उपस्थित भएर मतदानको विपक्ष या कतै पनि मत दिएनन् भने पनि बहुमत पुग्न मुश्किल हुन्छ । त्यस्तो अवस्थामा देउवाका लागि नेकपा एमालेसँग राजनीतिक लेनदेन गरेर एमसीसीका लागि बढ्नुको विकल्प हुँदैन ।

देउवाले ओलीसँग राजनीतिक लेनदेन गरेर भएपनि एमसीसी पारित गर्ने प्रयास गरिरहेका छन् । तर, कुनै महत्वपूर्ण रणनीतिक लाभ हुने अवस्थामा मात्र ओली सहमत हुनसक्छन् । उनी सभामुखको बर्हिगमन चाहिरहेका छन् । त्यसमा देउवा सहमत भएमा घटनाक्रम फरक ढंगले विकास हुनसक्छ ।

यो समाचार पढेर कस्तो लाग्यो?

यस प्रति तपाइको धारणा के छ ?

ताजा समाचार

पोखराको उपमेयरमा कडा प्रतिस्पर्धा, एमालेकी मञ्जु भन्दा १४ मतले गठबन्धनकी कोपिला पछाडी
प्रमुख समाचार

पोखराको उपमेयरमा कडा टक्कर, कोपिलालाई पुन ९८ मतको अग्रता

विदाई कार्यक्रममा पोखरा महानगरका मेयर जिसीको मुस्कान !
राजनीति

विदाई कार्यक्रममा पोखरा महानगरका मेयर जिसीको मुस्कान !

गण्डकी प्रदेशसभाको हिउँदे अधिवेशन फागुन २६ बाट
प्रमुख समाचार

जेठ ११ बाट गण्डकी प्रदेश सभाको बजेट अधिवेशन

पोखराको मेयरमा गठबन्धनका आचार्य र उपमेयरमा एमालेका गुरुङको अग्रता
राजनीति

पोखरामा धनराजले बढाए मतान्तर : उपमेयरमा मञ्जु परिन् पछि

प्रदीप ज्ञवालीलाई कोरोना संक्रमण
राजनीति

उपमहासचिव ज्ञवाली भन्छन्,‘एमालेको जनमत यथावत छ’

पल शाहलाई थप १२ दिन थुनामा राख्न अनुमति
समाचार

पल शाहको मुद्दाको सुनुवाई स्थगित

यस संग सम्बन्धित

पोखरामा गठबन्धनको प्रतिवद्धता : घरघरमै वृद्धाभत्तादेखि इन्टरलेक एयर कनेक्सन सम्म

पोखरामा धनराजलाई झण्डै २५ सय मतको अग्रता : उपमेयरमा ९ मतले पछि परिन् कोपिला

सर्वाधिक पढिएका

पोखराको उपमेयरमा कडा प्रतिस्पर्धा, एमालेकी मञ्जु भन्दा १४ मतले गठबन्धनकी कोपिला पछाडी
प्रमुख समाचार

पोखराको उपमेयरमा कडा टक्कर, कोपिलालाई पुन ९८ मतको अग्रता

विदाई कार्यक्रममा पोखरा महानगरका मेयर जिसीको मुस्कान !
राजनीति

विदाई कार्यक्रममा पोखरा महानगरका मेयर जिसीको मुस्कान !

गण्डकी प्रदेशसभाको हिउँदे अधिवेशन फागुन २६ बाट
प्रमुख समाचार

जेठ ११ बाट गण्डकी प्रदेश सभाको बजेट अधिवेशन

पोखराको मेयरमा गठबन्धनका आचार्य र उपमेयरमा एमालेका गुरुङको अग्रता
राजनीति

पोखरामा धनराजले बढाए मतान्तर : उपमेयरमा मञ्जु परिन् पछि

प्रदीप ज्ञवालीलाई कोरोना संक्रमण
राजनीति

उपमहासचिव ज्ञवाली भन्छन्,‘एमालेको जनमत यथावत छ’

पल शाहलाई थप १२ दिन थुनामा राख्न अनुमति
समाचार

पल शाहको मुद्दाको सुनुवाई स्थगित

केन्द्रभाग मिडिया प्रा.लि.

पोखरा ४, गैह्रापाटन 

सूचना विभाग दर्ता नं. : ३२६०-२०७८/७९ 
सम्पर्क: ०६१-५३२८६६ 
विज्ञापनका लागि : ९८५६०६०८२४ 
ईमेल: [email protected] 

हाम्रो समूह

प्रवन्ध निर्देशक/सञ्चालक
विमल प्रसाद तिवारी

व्यवस्थापक
रमेश प्रसाद पौडेल

समाचार प्रमुख
उमा वि.क.

लिङ्कहरु

  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • अर्थ
  • खेलकुद
  • पर्यटन
  • प्रमुख समाचार
  • फोटो
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विचित्र
  • शिक्षा
  • समाचार
  • समाज
  • सुचना-प्रविधि
  • स्वास्थ्य-जीवनशैली

सामाजिक सञ्जाल

© 2018 - 2021 Kendra Khabar - Designed by: MPG Solution.

  • केन्द्र खबर
  • ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग

© 2022 All rights reserved with Kendra Khabar - Designed by MPG Solution.