Old Website
२०७९ जेष्ठ ८, आइतवार
May 22, 2022
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
केन्द्र खबर
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

दुम्कीवास त्रिवेणी सडकका लागि बजेट अभाव हुँदैन : मुख्यमन्त्री पोखरेल

केन्द्र खबर केन्द्र खबर
अर्थ, प्रमुख समाचार
२०७८ फाल्गुन ६ १३:५१
दुम्कीवास त्रिवेणी सडकका लागि बजेट अभाव हुँदैन : मुख्यमन्त्री पोखरेल
ShareTweetPin

नवलपुर ।
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले लामो समयको अवरोध चिर्दै दुम्कीवास त्रिवेणी सडक खण्ड खुल्न लागेको भन्दै यसले नवलपुर मात्र होइन समग्र गण्डकी प्रदेशकै आर्थिक विकासको ढोका खोल्ने बताएका छन् ।

शुक्रबार विनयी त्रिवेणी गाउँपालिकामा आयोजित कार्यक्रममा उनले प्रदेश सरकार स्थापनादेखि नै उक्त मार्ग खोल्न प्रयास भए पनि अहिले आएर प्रक्रिया अगाडि बढेको सुनाए । संघको वन तथा वातावरण मन्त्रालयमा माघ १७ गते मुख्यमन्त्री आफै पुगेर पहल गरेपछि फाइल अगाडि बढेको थियो ।

डिपिआरको काम अब सुरु भइहाल्ने भन्दै निकुन्जको मध्यवर्ती क्षेत्रमा पर्ने भएकाले युनेस्कोले पनि छिटै यसको निकास दिने विश्वास व्यक्त गरे । गण्डकी प्रदेशको ‘लाइफलाइन’ मानिएको त्रिवेणी कोरला सडकको त्रिवेणी दुम्कीवास खण्ड १९ किलोमिटरमध्ये ८ किलोमिटर खण्ड चितवन राष्ट्रिय निकुन्जको केही भाग र मध्यवर्ती क्षेत्र पर्ने भएकाले काम अगाडि बढ्न सकेको थिएन । चितवन राष्ट्रिय निकुन्ज विश्व सम्पदा सूचीमा सूचीकृत भएकाले त्यहाँ विकासको कामका लागि युनेस्कोको स्वीकृत लिनुपर्ने हुन्छ ।

मुख्यमन्त्री पोखरेलले दुम्किबासदेखि त्रिवेणी जोड्न बाटोको लागि रकमका लागि कुनै अभाव नहुने पनि बताए । उनले भने, ‘प्रदेशले पनि यसका लागि बजेटको प्रबन्ध गर्छ, संघ सरकारले पनि यसका लागि पर्याप्त बजेट छ भनेको छ, तपाईंहरु अब ढुक्क हुनुहोस ।’ उनले भने, ‘सुरुङ मार्ग वा फ्लाइ ओभर के बनाउने अध्ययनपछि टुंगो लाग्ने छ ।’ यो खर्चिलो भए पनि बहुवर्षेमा लगेर काम हुन्छ ।’

मुख्यमन्त्रीसहित अर्थमन्त्री रामजीप्रसाद बराल जीवन, प्रमुख सचिव रवीलाल पन्थ, अर्थ सचिव वैकुन्ठ अर्यालसहितको टोलीले दुम्कीवास त्रिवेणी खण्डको बाटो अवलोकन गरेका छन् । टोलीमा प्रदेश सभा सदस्य विष्णु लामिछाने, ओमकला गौतम, मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार खड्गबहादुर कमाल, मुख्य न्यायाधिवक्ता रोहितराज बास्तोला सहभागी थिए ।

अवलोकनपछि गाउँपालिकाका कार्यालयमा आयोजित कार्यक्रममा पालिका अध्यक्ष डम्बरबहादुर जिसीले उत्तरमा पाल्पादेखि दक्षिणमा भारतको नाकासम्म फैलिएको विनयी त्रिवेणी गाउँपालिका विकासमा प्रदेश सरकारले विशेष ध्यान दिन आग्रह गरे ।

सबैभन्दा ठूलो समस्या निकुन्ज क्षेत्रको बाटो नखुल्नु रहेकोमा अब त्यसको निकास निस्केकोमा उनले खुसी व्यक्त गरे । बाटो नखुल्दा त्रिवेणी क्षेत्रका पालिकाका २ वडाका बासिन्दा प्रदेश नम्बर ५ हुँदै पालिका केन्द्रमा आउनुपर्ने वाध्यता अब छिटै अन्त्य हुने विश्वास उनले व्यक्त गरे ।

 

 

 

यो समाचार पढेर कस्तो लाग्यो?


यस प्रति तपाइको धारणा के छ ?

ताजा समाचार

पोखरा–१६ को वडाध्यक्षमा काँग्रेसका अमित शर्माको अग्रता
राजनीति

पोखरा–१६ को वडाध्यक्षमा काँग्रेसका अमित शर्माको अग्रता

पोखरा–३० मा कांग्रेसका दुगप्रसाद सुवेदी विजयी
राजनीति

पोखरा–३० मा कांग्रेसका दुगप्रसाद सुवेदी विजयी

युवा उद्यमी मञ्च पोखराको अध्यक्षमा मल्ल
समाचार

युवा उद्यमी मञ्च पोखराको अध्यक्षमा मल्ल

काठमाडौंमा बालेनको मत बढेको बढ्यै : कसको मत कति ? संख्यासहित
राजनीति

काठमाडौं अपडेट : १ लाख मत गन्दा बालेनको अग्रता कायमै,सिर्जनाले उछिनिन् स्थापितलाई

आज चट्याङसहित वर्षाको सम्भावना
समाचार

आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

गाउँपालिका अध्यक्षमा २५ वर्षीय युवा विजयी
राजनीति

गाउँपालिका अध्यक्षमा २५ वर्षीय युवा विजयी

यस संग सम्बन्धित

पोखराको मेयरमा गठबन्धनका आचार्य र उपमेयरमा एमालेका गुरुङको अग्रता

पोखरामा मेयरमा गठबन्धनका आचार्य र उपमेयरमा एमालेका गुरुङको अग्रता कायम

हेटौंडा– काठमाडौं सडक खण्डमा मिनी ट्रक दुर्घटना, ४ जनाको ज्यान गुम्यो

हेटौंडा– काठमाडौं सडक खण्डमा मिनी ट्रक दुर्घटना, ४ जनाको ज्यान गुम्यो

एमाले अध्यक्ष ओलीले सभामुखलाई धम्क्याएको भन्दै सत्ता साझेदार दलहरुको आपत्ती

बलात्कार आरोपितलाई कानुनी दायरामा ल्याउन सभामुखको निर्देशन

पोखरा अपडेटः ६५४६२ मत गन्दा ३२ सय बढी मतले धनराज अघि , थापाको मत कति ? (परिणामसहित)

पोखरा अपडेटः ६५४६२ मत गन्दा ३२ सय बढी मतले धनराज अघि , थापाको मत कति ? (परिणामसहित)

पोखरामा गठबन्धनका उम्मेदवार आचार्य र रानाभाटको अग्रता निरन्तर

पोखरा २८ मा धनराजलाई १९९ मतको अग्रता : उपमेयरमा कोपिला अगाडि

पोखराको उपमेयरमा कडा प्रतिस्पर्धा, एमालेकी मञ्जु भन्दा १४ मतले गठबन्धनकी कोपिला पछाडी

पोखराको उपमेयरमा कडा टक्कर, कोपिलालाई पुन ९८ मतको अग्रता

सर्वाधिक पढिएका

पोखरा–१६ को वडाध्यक्षमा काँग्रेसका अमित शर्माको अग्रता
राजनीति

पोखरा–१६ को वडाध्यक्षमा काँग्रेसका अमित शर्माको अग्रता

पोखरा–३० मा कांग्रेसका दुगप्रसाद सुवेदी विजयी
राजनीति

पोखरा–३० मा कांग्रेसका दुगप्रसाद सुवेदी विजयी

युवा उद्यमी मञ्च पोखराको अध्यक्षमा मल्ल
समाचार

युवा उद्यमी मञ्च पोखराको अध्यक्षमा मल्ल

काठमाडौंमा बालेनको मत बढेको बढ्यै : कसको मत कति ? संख्यासहित
राजनीति

काठमाडौं अपडेट : १ लाख मत गन्दा बालेनको अग्रता कायमै,सिर्जनाले उछिनिन् स्थापितलाई

आज चट्याङसहित वर्षाको सम्भावना
समाचार

आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

गाउँपालिका अध्यक्षमा २५ वर्षीय युवा विजयी
राजनीति

गाउँपालिका अध्यक्षमा २५ वर्षीय युवा विजयी

केन्द्रभाग मिडिया प्रा.लि.

पोखरा ४, गैह्रापाटन 

सूचना विभाग दर्ता नं. : ३२६०-२०७८/७९ 
सम्पर्क: ०६१-५३२८६६ 
विज्ञापनका लागि : ९८५६०६०८२४ 
ईमेल: [email protected] 

हाम्रो समूह

प्रवन्ध निर्देशक/सञ्चालक
विमल प्रसाद तिवारी


व्यवस्थापक
रमेश प्रसाद पौडेल


समाचार प्रमुख
उमा वि.क.

लिङ्कहरु

  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • अर्थ
  • खेलकुद
  • पर्यटन
  • प्रमुख समाचार
  • फोटो
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विचित्र
  • शिक्षा
  • समाचार
  • समाज
  • सुचना-प्रविधि
  • स्वास्थ्य-जीवनशैली

सामाजिक सञ्जाल

© 2018 - 2021 Kendra Khabar - Designed by: MPG Solution.

  • केन्द्र खबर
  • ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग

© 2022 All rights reserved with Kendra Khabar - Designed by MPG Solution.