Old Website
२०७९ जेष्ठ ९, सोमवार
May 23, 2022
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
केन्द्र खबर
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

राप्रपाले पोखरामा एमसीसी विरुद्ध प्रर्दशनसहित आमसभा गर्ने

केन्द्र खबर केन्द्र खबर
राजनीति
२०७८ फाल्गुन ५ १६:२४
राप्रपाले पोखरामा एमसीसी विरुद्ध  प्रर्दशनसहित आमसभा गर्ने
ShareTweetPin

पोखरा ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले विरोध प्रदर्शनसहित पोखरामा आमसभा गर्ने भएको छ । एमसीसी लगायत विभिन्न विषयमा भएका भ्रष्टाचारको विरुद्ध आउँदो शनिबार ७ फागुनमा पोखराको पृथ्वीचोकबाट विरोध प्रदर्शनसहित चिप्लेढुंगामा पुगेर आमसभा गर्ने राप्रपाले जानकारी दिएको छ ।

बिहिबार पोखरामा पत्रकार भेटघाट कार्यक्रम मार्फत विरोध प्रर्दशनसहितको आमसभा गर्ने राप्रपाले जानकारी दिएको हो । राप्रपाका केन्द्रीय सदस्य जयलाल पुनले आमसभामा पार्टीका अध्यक्ष राजेन्द्र लिंग्देन, वरिष्ठ नेता एवं निवर्तमान अध्यक्ष डा. प्रकाशचन्द्र लोहानी, उपाध्यक्षहरु विक्रम पण्डे र हेमजंग गुरुङ, अभियान्ताहरु पुष्पराज पुरुष, ज्ञानेन्द्र शाही, अभिषेक जोशी लगायतका नेताहरुले आमसभालाई संबोधन गर्ने जानकारी दिए ।

उनले एमसीसी राष्ट्रहित विपरित रहेकाले राष्ट्रवादी आन्दोलनमा नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’, नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छे र बामपन्थी नेता राधाकृष्ण मैनाली लगायतका कम्युनिष्ट नेताहरुसंग कार्यगत एकता रहेको दाबी समेत गरे ।

राप्रपा गण्डकी प्रदेशका संयोजक पञ्चराम गुरुङले गणतन्त्रलाई नेताहरुले माघेर खाने भाँडोको रुपमा उपयोग गरेको आरोप लगाए । देशमा भ्रष्टाचार र कुशासन मौलाएको भन्दै राप्रपाको प्रदर्शन र आमसभामा सहभागी हुन आह्वान गरे ।

राप्रपा कास्कीका अध्यक्ष नारायण गुरुङले राष्ट्रघाती एमसीसी र भ्रष्टाचारका विरुद्ध एकतावद्ध हुनुपर्ने बेला आएको धारणा राखे ।

यो समाचार पढेर कस्तो लाग्यो?

यस प्रति तपाइको धारणा के छ ?

ताजा समाचार

पोखरा ३१ मा कांग्रेसका ढकनाथ कडेल विजयी
राजनीति

पोखरा ३१ मा कांग्रेसका ढकनाथ कडेल विजयी

पोखरा–११ मा वडाध्यक्षमा कांग्रेसको प्यानल बिजयी
राजनीति

पोखरा–११ मा वडाध्यक्षमा कांग्रेसको प्यानल बिजयी

काठमाडौँमा ठुला दलको उम्मेदवारी दर्ता भोलि (सोमबार)मात्रै
प्रमुख समाचार

७ सय २७ वटा पालिकाको मतपरिणाम सार्वजनिक, काँग्रेस सबैभन्दा अगाडि

राजदूत नियुक्ति गर्न दबाबः कहाँ कहिलेदेखि खाली छ राजदूत? सूचीसहित
अर्थ

सरकारी कर्मचारीको तलब बढाउने तयारी

जेलेन्स्कीले पुटिनलाई भने ‘नजिकै बसेर कुरा गरौँ, ३० मिटर टाढा बसेर होइन ’
अन्तराष्ट्रिय

युद्धविरामको प्रस्ताव युक्रेनद्वारा अस्वीकार

पोखराको मेयरमा गठबन्धनका आचार्य र उपमेयरमा एमालेका गुरुङको अग्रता
प्रमुख समाचार

पोखरामा २३ हजार ९०७ मत गन्न बाँकी, मेयरमा आचार्य र उपमेयरमा गुरुङ जितको नजिक

यस संग सम्बन्धित

पोखरा महानगरको मेयरमा गठबन्धन र उपमेयरमा एमाले उम्मेदवारको अग्रता

सर्वाधिक पढिएका

पोखरा ३१ मा कांग्रेसका ढकनाथ कडेल विजयी
राजनीति

पोखरा ३१ मा कांग्रेसका ढकनाथ कडेल विजयी

पोखरा–११ मा वडाध्यक्षमा कांग्रेसको प्यानल बिजयी
राजनीति

पोखरा–११ मा वडाध्यक्षमा कांग्रेसको प्यानल बिजयी

काठमाडौँमा ठुला दलको उम्मेदवारी दर्ता भोलि (सोमबार)मात्रै
प्रमुख समाचार

७ सय २७ वटा पालिकाको मतपरिणाम सार्वजनिक, काँग्रेस सबैभन्दा अगाडि

राजदूत नियुक्ति गर्न दबाबः कहाँ कहिलेदेखि खाली छ राजदूत? सूचीसहित
अर्थ

सरकारी कर्मचारीको तलब बढाउने तयारी

जेलेन्स्कीले पुटिनलाई भने ‘नजिकै बसेर कुरा गरौँ, ३० मिटर टाढा बसेर होइन ’
अन्तराष्ट्रिय

युद्धविरामको प्रस्ताव युक्रेनद्वारा अस्वीकार

पोखराको मेयरमा गठबन्धनका आचार्य र उपमेयरमा एमालेका गुरुङको अग्रता
प्रमुख समाचार

पोखरामा २३ हजार ९०७ मत गन्न बाँकी, मेयरमा आचार्य र उपमेयरमा गुरुङ जितको नजिक

केन्द्रभाग मिडिया प्रा.लि.

पोखरा ४, गैह्रापाटन 

सूचना विभाग दर्ता नं. : ३२६०-२०७८/७९ 
सम्पर्क: ०६१-५३२८६६ 
विज्ञापनका लागि : ९८५६०६०८२४ 
ईमेल: [email protected] 

हाम्रो समूह

प्रवन्ध निर्देशक/सञ्चालक
विमल प्रसाद तिवारी

व्यवस्थापक
रमेश प्रसाद पौडेल

समाचार प्रमुख
उमा वि.क.

लिङ्कहरु

  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • अर्थ
  • खेलकुद
  • पर्यटन
  • प्रमुख समाचार
  • फोटो
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विचित्र
  • शिक्षा
  • समाचार
  • समाज
  • सुचना-प्रविधि
  • स्वास्थ्य-जीवनशैली

सामाजिक सञ्जाल

© 2018 - 2021 Kendra Khabar - Designed by: MPG Solution.

  • केन्द्र खबर
  • ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग

© 2022 All rights reserved with Kendra Khabar - Designed by MPG Solution.