Old Website
२०७९ जेष्ठ १३, शुक्रबार
May 27, 2022
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
केन्द्र खबर
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

जसले आमाको हत्या गरे अनी खोजतलास गर्न प्रहरीेमा निवेदन दिए

केन्द्र खबर केन्द्र खबर
अपराध, समाज
२०७८ माघ २० १६:०६
जसले आमाको हत्या गरे अनी खोजतलास गर्न प्रहरीेमा निवेदन दिए
ShareTweetPin

गत १४ माघमा इलाका प्रहरी कार्यालय पथरी, मोरङमा एउटा निवेदन पर्‍यो । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव परीक्षक  दीपक श्रेष्ठका अनुसार निवेदनमा विषय उल्लेख थियो, ‘आमाको खोजतजाल गरी पाउँ ।’

निवेदका थिए ४८ वर्षीय कमल श्रेष्ठ र उनका दाइ (पहिचान गोप्य राखिएको) । उनीहरूले प्रहरी गुहारेको भनेको ९० वर्षीया आमा जगमाया श्रेष्ठको खोजतलासका लागि हो । निवेदनमा जगमाया हराएको भनिएको मिति दुई दिनअघि अर्थात् १२ माघको थियो । उनीहरूको घर पथरी–शनिश्चरे नगरपालिका–२ हो ।

निवेदन परेपछि प्रहरी अनुसन्धानमा जुट्यो । अनुसन्धानको क्रममा प्रहरीले घटनामा संलग्न नजिक पुग्ने ‘क्लु’ हरूको खोजी गर्छ नै । सोहीक्रममा स्थानीयसँग १४ माघमै प्रहरी टोलीले सोधपुछ गर्‍यो ।

डिएसपी श्रेष्ठ भन्छन्, ‘सोधपुछको क्रममा जग्गा विवाद आमा र छोरा कमलबीच रहेको कुरा स्थानीयबाट खुल्यो ।’ यही ‘क्लु’ को आधारमा प्रहरीको अनुसन्धान कमलतिर केन्द्रित गर्‍यो ।

प्रारम्भिक अनुसन्धानको क्रममा कमलले दिएको बयान उद्धृत गर्दै डिएसपी श्रेष्ठले भने, ‘घटना भएको समय १२ माघ बिहान ४ बजे हो । वृद्धावस्थाकी आमा जगमायालाई उठाएर कमलले आँगनमा लगे । त्यहीँ घाँटी थिचेर हत्या गरे । त्यसपछि प्लास्टिकमा पोको पारेर शव गाडीमा राखे । अनि, गाडीमा लगेर नजिकैको हरियाली सामुदायिक वन क्षेत्रमा रहेको घाटमा जलाए ।’

यसरी एउटा ‘क्लु’का आधारमा प्रहरी अनुसन्धान छोरा कमलतिर सोझियो र प्रारम्भिक अनुसन्धानको क्रममा हत्या घटना स्वीकारेको श्रेष्ठ बताउँछन् ।

उनका अनुसार घटनामा संलग्नता स्वीकारेपछि भने कमलले आमालाई जलाएको ठाउँमा प्रहरीलाई लगे । जहाँबाट आमाको जल्न बाँकी रहेको खप्पर र शरीरको पछिल्लो भाग प्रहरीले बरामद गरेको छ । बरामद खप्परसहित शरीरका अंगलाई परीक्षणका लागि प्रहरीले विधि विज्ञान प्रयोगशाला काठमाडौंमा पठाएको छ ।

घटनाको मूल कारण जग्गा विवाद रहेको खुलेको छ । ‘बुबाको नाममा १५ कट्ठा ९ धुर जग्गा रहेछ । उनको निधनपछि उक्त जग्गा कमलले सुटुक्क श्रीमतीको नाममा दर्ता गरेको खुल्न आएको छ । र, यो रहस्य थाहा पाएपछि आमा जगमाया र दाइले अदालतमा मुद्दा दर्ता गरेको र अदालतले आमाको नाममा पाँच कट्ठा जग्गा हुने भन्ने फैसला गरेको रहेछ’, डिएसपी श्रेष्ठ भन्छन्, ‘सोही कारण आमाको हत्या गर्न पुगेको देखिन्छ । थप कुरा खुल्दै जाला । हामी अनुसन्धानमै छौँ ।’

प्रहरीले जिल्ला अदालत मोरङबाट छोरा कमलविरुद्ध कर्तव्य ज्यानसम्बन्धी कसुरमा अनुसन्धानका लागि १० दिनको म्याद थपको अनुमति पाएको छ ।

यो समाचार पढेर कस्तो लाग्यो?


यस प्रति तपाइको धारणा के छ ?

ताजा समाचार

स्याङजामा जिप दुर्घटना : दुईको मृत्यु, १५ घाइते
समाज

डोटीमा जीप दुर्घटना हुँदा आठ जना घाइते

राष्ट्रियसभाबाट विनियोजन विधेयक पारित
प्रमुख समाचार

राष्ट्रियसभाद्वारा नीति तथा कार्यक्रम पारित

माधव पक्षका नेताहरु निर्वाचन आयोगमा पुगेर फर्किए
प्रमुख समाचार

निर्वाचित जनप्रतिनिधिमध्ये ४१.४२ प्रतिशत महिला, कुन प्रदेशमा कति महिला उम्मेदवारले जिते

आज विनियोजन विद्येयक पारित गर्ने सरकारको तयारी
प्रमुख समाचार

एमाले सांसदको विरोधपछि संसद बैठक स्थगित

बालेन काठमाडौं प्रमुखमा निर्वाचित भएसँगै र्‍याली सुरु
प्रमुख समाचार

बालेन काठमाडौं प्रमुखमा निर्वाचित भएसँगै र्‍याली सुरु

आयल निगमको डिपो अगाडि राखिएको ट्रयाङ्करमा आगलागी
प्रमुख समाचार

आयल निगमको डिपो अगाडि राखिएको ट्रयाङ्करमा आगलागी

यस संग सम्बन्धित

स्याङजामा जिप दुर्घटना : दुईको मृत्यु, १५ घाइते

डोटीमा जीप दुर्घटना हुँदा आठ जना घाइते

आयल निगमको डिपो अगाडि राखिएको ट्रयाङ्करमा आगलागी

आयल निगमको डिपो अगाडि राखिएको ट्रयाङ्करमा आगलागी

अटोमोबाइल एसोसिएसनद्धारा ट्राफिक प्रहरी र विद्यार्थीलाई सहयोग

अटोमोबाइल एसोसिएसनद्धारा ट्राफिक प्रहरी र विद्यार्थीलाई सहयोग

आपूर्तिमन्त्री बडू भन्छन्,‘ पेट्रोलको भाउ अझै चर्किन सक्छ, निगमलाई मूल्य घटाउ भन्न सक्ने अवस्था छैन ’

आपूर्तिमन्त्री बडू भन्छन्,‘ पेट्रोलको भाउ अझै चर्किन सक्छ, निगमलाई मूल्य घटाउ भन्न सक्ने अवस्था छैन ’

ट्याक्सी व्यवसायीको चेतावनी : ‘मूल्यवृद्धि फिर्ता नलिए सेवा बन्द गर्छौ’

ट्याक्सी व्यवसायीको चेतावनी : ‘मूल्यवृद्धि फिर्ता नलिए सेवा बन्द गर्छौ’

विद्यार्थीलाई यौन दुव्यवहार गरेको अभियोगमा सेन्ट लरेन्स कलेजका शिक्षक पक्राउ

विद्यार्थीलाई यौन दुव्यवहार गरेको अभियोगमा सेन्ट लरेन्स कलेजका शिक्षक पक्राउ

सर्वाधिक पढिएका

स्याङजामा जिप दुर्घटना : दुईको मृत्यु, १५ घाइते
समाज

डोटीमा जीप दुर्घटना हुँदा आठ जना घाइते

राष्ट्रियसभाबाट विनियोजन विधेयक पारित
प्रमुख समाचार

राष्ट्रियसभाद्वारा नीति तथा कार्यक्रम पारित

माधव पक्षका नेताहरु निर्वाचन आयोगमा पुगेर फर्किए
प्रमुख समाचार

निर्वाचित जनप्रतिनिधिमध्ये ४१.४२ प्रतिशत महिला, कुन प्रदेशमा कति महिला उम्मेदवारले जिते

आज विनियोजन विद्येयक पारित गर्ने सरकारको तयारी
प्रमुख समाचार

एमाले सांसदको विरोधपछि संसद बैठक स्थगित

बालेन काठमाडौं प्रमुखमा निर्वाचित भएसँगै र्‍याली सुरु
प्रमुख समाचार

बालेन काठमाडौं प्रमुखमा निर्वाचित भएसँगै र्‍याली सुरु

आयल निगमको डिपो अगाडि राखिएको ट्रयाङ्करमा आगलागी
प्रमुख समाचार

आयल निगमको डिपो अगाडि राखिएको ट्रयाङ्करमा आगलागी

केन्द्रभाग मिडिया प्रा.लि.

पोखरा ४, गैह्रापाटन 

सूचना विभाग दर्ता नं. : ३२६०-२०७८/७९ 
सम्पर्क: ०६१-५३२८६६ 
विज्ञापनका लागि : ९८५६०६०८२४ 
ईमेल: [email protected] 

हाम्रो समूह

प्रवन्ध निर्देशक/सञ्चालक
विमल प्रसाद तिवारी


व्यवस्थापक
रमेश प्रसाद पौडेल


समाचार प्रमुख
उमा वि.क.

लिङ्कहरु

  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • अर्थ
  • खेलकुद
  • पर्यटन
  • प्रमुख समाचार
  • फोटो
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विचित्र
  • शिक्षा
  • समाचार
  • समाज
  • सुचना-प्रविधि
  • स्वास्थ्य-जीवनशैली

सामाजिक सञ्जाल

© 2018 - 2021 Kendra Khabar - Designed by: MPG Solution.

  • केन्द्र खबर
  • ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग

© 2022 All rights reserved with Kendra Khabar - Designed by MPG Solution.