Old Website
२०७९ जेष्ठ ५, बिहिबार
May 20, 2022
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
केन्द्र खबर
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

हिन्दूराष्ट्र र राजसंस्था हटाउन आयोगले दिएको निर्देशन पूर्वाग्रही भएको राप्रपाको ठहर

केन्द्र खबर केन्द्र खबर
राजनीति
२०७८ माघ ९ १६:५२
राप्रपा अध्यक्षमा कमल थापा र राजेन्द्र लिङ्देन भिड्ने निश्चित
ShareTweetPin

काठमाडौँ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले निर्वाचन आयोगले पठाएको पत्रबारे कानूनी तथा राजनीतिक उपचार खोज्ने निर्णय गरेको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा आज ९आइतबार० बसेको पदाधिकारी बैठकले आयोगको पत्र संविधान र भावना विपरीत भएको ठहर गरेको हो।

पदाधिकारी बैठकपछि जारी विज्ञप्तिमा राप्रपाले भनेको छ, ‘निर्वाचन आयोगले राप्रपाको विधानको प्रस्तावनाको बुँदा ४ मा उल्लेखित सनातन हिन्दु राष्ट्र एवम् राजसंस्थासहितको प्रजातन्त्रको मान्यता अभिवृद्धि गर्न भन्ने वाक्यांश संविधानको प्रस्तावना एवम् भावनाको प्रतिकूल देखिएकाले सो वाक्यांश हटाइ नेपालको संविधानको धारा २६९ तथा राजनीतिक दल सम्बन्धी ऐन २०७३ अनुकुल हुने गरी उल्लेख गर्नुहुन भनि पठाएको पत्र नेपालको संविधानको मर्म र भावना विपरीत भएको राप्रपाको ठहर छ ।’ राप्रपाले आयोगको पत्रलाई संविधानको मर्म र भावनाविपरीत भएको ठहर गरेको छ ।

त्यस्तै गाई राप्रपाको झण्डामा र चुनाव चिन्हको रुपमा समेत प्रयोग भइ स्थानीय तह, प्रादेशिक तथा संघीय निर्वाचनमा समेत निर्वाचित भएको सन्दर्भमा आयोगको निर्देशन पूर्वाग्रही देखिएको राप्रपाको ठहर छ ।

यो समाचार पढेर कस्तो लाग्यो?

यस प्रति तपाइको धारणा के छ ?

ताजा समाचार

पोखराको उपमेयरमा कडा प्रतिस्पर्धा, एमालेकी मञ्जु भन्दा १४ मतले गठबन्धनकी कोपिला पछाडी
प्रमुख समाचार

पोखराको उपमेयरमा कडा टक्कर, कोपिलालाई पुन ९८ मतको अग्रता

विदाई कार्यक्रममा पोखरा महानगरका मेयर जिसीको मुस्कान !
राजनीति

विदाई कार्यक्रममा पोखरा महानगरका मेयर जिसीको मुस्कान !

गण्डकी प्रदेशसभाको हिउँदे अधिवेशन फागुन २६ बाट
प्रमुख समाचार

जेठ ११ बाट गण्डकी प्रदेश सभाको बजेट अधिवेशन

पोखराको मेयरमा गठबन्धनका आचार्य र उपमेयरमा एमालेका गुरुङको अग्रता
राजनीति

पोखरामा धनराजले बढाए मतान्तर : उपमेयरमा मञ्जु परिन् पछि

प्रदीप ज्ञवालीलाई कोरोना संक्रमण
राजनीति

उपमहासचिव ज्ञवाली भन्छन्,‘एमालेको जनमत यथावत छ’

पल शाहलाई थप १२ दिन थुनामा राख्न अनुमति
समाचार

पल शाहको मुद्दाको सुनुवाई स्थगित

यस संग सम्बन्धित

पोखरामा गठबन्धनको प्रतिवद्धता : घरघरमै वृद्धाभत्तादेखि इन्टरलेक एयर कनेक्सन सम्म

पोखरामा धनराजलाई झण्डै २५ सय मतको अग्रता : उपमेयरमा ९ मतले पछि परिन् कोपिला

पोखरा पस्दा युरोप पसे जस्तो अनुभुति हुने खालको विकास निर्माण गर्छौ : कृष्ण थापा

पोखरा ८ मा एमालेका कृष्ण थापा अगाडि

सर्वाधिक पढिएका

पोखराको उपमेयरमा कडा प्रतिस्पर्धा, एमालेकी मञ्जु भन्दा १४ मतले गठबन्धनकी कोपिला पछाडी
प्रमुख समाचार

पोखराको उपमेयरमा कडा टक्कर, कोपिलालाई पुन ९८ मतको अग्रता

विदाई कार्यक्रममा पोखरा महानगरका मेयर जिसीको मुस्कान !
राजनीति

विदाई कार्यक्रममा पोखरा महानगरका मेयर जिसीको मुस्कान !

गण्डकी प्रदेशसभाको हिउँदे अधिवेशन फागुन २६ बाट
प्रमुख समाचार

जेठ ११ बाट गण्डकी प्रदेश सभाको बजेट अधिवेशन

पोखराको मेयरमा गठबन्धनका आचार्य र उपमेयरमा एमालेका गुरुङको अग्रता
राजनीति

पोखरामा धनराजले बढाए मतान्तर : उपमेयरमा मञ्जु परिन् पछि

प्रदीप ज्ञवालीलाई कोरोना संक्रमण
राजनीति

उपमहासचिव ज्ञवाली भन्छन्,‘एमालेको जनमत यथावत छ’

पल शाहलाई थप १२ दिन थुनामा राख्न अनुमति
समाचार

पल शाहको मुद्दाको सुनुवाई स्थगित

केन्द्रभाग मिडिया प्रा.लि.

पोखरा ४, गैह्रापाटन 

सूचना विभाग दर्ता नं. : ३२६०-२०७८/७९ 
सम्पर्क: ०६१-५३२८६६ 
विज्ञापनका लागि : ९८५६०६०८२४ 
ईमेल: [email protected] 

हाम्रो समूह

प्रवन्ध निर्देशक/सञ्चालक
विमल प्रसाद तिवारी

व्यवस्थापक
रमेश प्रसाद पौडेल

समाचार प्रमुख
उमा वि.क.

लिङ्कहरु

  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • अर्थ
  • खेलकुद
  • पर्यटन
  • प्रमुख समाचार
  • फोटो
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विचित्र
  • शिक्षा
  • समाचार
  • समाज
  • सुचना-प्रविधि
  • स्वास्थ्य-जीवनशैली

सामाजिक सञ्जाल

© 2018 - 2021 Kendra Khabar - Designed by: MPG Solution.

  • केन्द्र खबर
  • ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग

© 2022 All rights reserved with Kendra Khabar - Designed by MPG Solution.