वागमती प्रदेशकी मुख्यमन्त्री शाक्य अल्पमतमा

केन्द्रभाग मिडिया

। बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा परेकी छन् ।

नेकपा एमालेका १२ जना सांसदले एकीकृत समाजवादी पार्टी रोजेसँगै मुख्यमन्त्री शाक्य अल्पमतमा परेकी हुन् ।
११० सदस्यीय प्रदेश सभामा एमाले एक्लैको ५६ सांसद थिए ।

 

  • १५ भाद्र २०७८, मंगलवार १५:४५ प्रकाशित