प्रचण्डको प्रतिवेदनमा राम कार्कीले पेस गरेको पूरक प्रस्तावमा के छ ? हेर्नुहोस पूर्णपाठ

केन्द्रभाग मिडिया

काठमाडौं।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेस गरेको राजनितिक प्रतिवेदनमाथि पार्टीका केन्द्रीय सदस्य राम कार्कीले पुरक प्रस्ताव गरेका छन् । कार्कीको पुरक प्रस्तावनमा संघीयतालाई व्यवस्थित गर्न नसके जनतालाई पीडा प्रदान गर्ने बुख्याँचा सावित हुने बताइएको छ ।
संघीयताले बजेटको एउटा हिस्सा स्थानीय तहमा त ल्याईदियो तर, त्यसको विचरण र अनुगमनको संयन्त्र तयार हुन सकेको छैनु कार्कीको पुरक प्रस्तावमा लेखिएको छ ‘अर्थात्, मजदुर-किसान जस्ता आधारभूत तहका जनताको निगरानी ती विकास निर्माण आदिमा कायम हुन नसक्दासम्म हाम्रो संघीयता जनतालाई पीडा प्रदान गर्ने ‘बुख्याँचाु’ सावित हुनेछ ।’

कार्कीले केही पुरक,केही नविन धारणाहरु शीर्षकमा १२ पृष्ठको प्रस्ताव राखेका छन्।

कार्कीका केही पुरक र नविन धारणाहरु पढ्न यहाँ क्लिक गर्नुहोस ।

  • १३ पुष २०७८, मंगलवार १४:३७ प्रकाशित