नेपाल प्रहरीका एसएसपी सुशील यादव झुण्डिएको अवस्थामा मृत भेटिए

केन्द्रभाग मिडिया

काठमाडौं ।

प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी सुशील कुमार यादव झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । प्रहरी प्रधान कार्यालय उच्च स्रोतका अनुसार उनी शुक्रबार दिउँसो झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् ।

संघीय इकाइ कार्यालय भैरहवामा कार्यरत उनी बस्दै आएको क्वाटरमै झुण्डिएको अवस्थामा फेला परेका हुन् । उ प्रहरीले उनको मृत्युबारे अनुसन्धान सुरु गरिएको बताएको छ ।

  • ९ पुष २०७८, शुक्रबार १३:१७ प्रकाशित