मुद्रा विनिमयदरः आज डलर, युरो,रियाल, रिगिंट लगायतको मुल्य कति छ ? (सूचीसहित)

केन्द्रभाग मिडिया

पोखरा ।

साताको पाचौँ दिन आज बिहीबार नेपाल राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२० रुपैयाँ ५९ पैसा र बिक्रीदर १२१ रुपैयाँ १९ पैसा कायम गरेको छ।

युरोपियन युरो आज एकको खरिद दर १३६ रुपैयाँ १० पैसा र बिक्रीदर १३६ रुपैयाँ ७८ पैसा रहेको छ ।यस्तै आज युके पाउन्ड स्टलिङको एकको खरिददर १६० रुपैयाँ २७ पैसा र बिक्रीदर १६१ रुपैयाँ ०७ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ ३० पैसा र बिक्री दर ८६ रुपैयाँ ७३ पैसा छ । जापानी येन आज १० को खरिद दर नेपाली १० रुपैयाँ ५५ पैसा र बिक्री दर १० रुपैयाँ ६० पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ९३ पैसा र बिक्री दर १९ रुपैयाँ ०२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

आज साउदी अरबियन रियाल आज एकको खरिददर ३२ रुपैयाँ १२ पैसा र बिक्री दर ३२ रुपैयाँ २८ पैसा रहेको छ भने कतारी रियाल आज एकको खरिद दर ३३ रुपैयाँ १२ पैसा र बिक्रीदर ३३ रुपैयाँ २८ पैसा रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ६२ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ७६ पैसा रहेको छ ।

  • ८ पुष २०७८, बिहीबार १०:०९ प्रकाशित