माधवले भने,‘ओलीको व्यवहारले हत्तु भएको मान्छे हु म, प्रचण्ड सोझो,ज्याद्रो ओलीलाई चिन्नुभएन’

केन्द्रभाग मिडिया

फाइल तस्बिर

काठमाडौं।

नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीको व्यवहारले आफु हत्तु परेको बताएका छन् ।

प्रतिनिधिसभा विघटनको एक वर्ष पुग्दा समाजवादी प्रेस संगठनले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले आफू ओलीको व्यवहारले हत्तु, हैरान भएको बताए ।

उनले पुष्पकमल दाहालले सोझो भएर केपी शर्मा ओलीलाई चिन्न नसकेको समेत बताए ।‘ओली जस्तो ज्याद्रो मानिसलाई चिन्नै सक्नु भएन । प्रचण्ड अलि सोझो मानिस हुनु हुँदो रहेछ ।’उनले भने

  • ५ पुष २०७८, सोमबार १५:०९ प्रकाशित